१५ मंसिर २०८१ शनिबार
image/svg+xml

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

चितवन-वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ। देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ। तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ। त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

स्मार्टफोन लिँदा अपनाउनुपर्ने सावधानी

नयाँ स्मार्ट फोन खरिद गरेपछि सावधानी अपनाउनु जरुरी हुन्छ। स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता हुन्छ।

असावधानीले आगलागी

आगो प्रयोगकर्ताको सामान्य असावधानीका कारण पनि असामान्य तथा अकल्पनीय दुर्घटना हुन पुग्छ भन्ने तथ्य राजधानीमा विगत डेढ वर्षका घटनालाई हेर्दा प्रष्ट हुन्छ। यो अवधिमा राजधानीका काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका आगलागीका ठूला–साना घटनाबाट करिब एक अर्ब रुपैयाँबराबरको धनमाल खरानी हुन पुगेको छ।

असावधानीले एक अर्ब खरानी

मानवीय लापरबाही र असावधानीका कारण हुने आगलागीबाट काठमाडौं उपत्यकामा डेढ वर्षमा एक अर्ब रुपैयाँभन्दा बढीको धनमाल खरानी भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ वर्षको अवधिमा भएका आगलागीका घटनामा आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

असावधानीवस क्याप्टेन गुरुङको नाम उडान तालिकामा :  निगम

उडान अनुमतिपत्र (लाइसेन्स) को म्याद सकिएका वरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङलाई नियमित उडानमा असावधानीवस राखिएको नेपाल वायुसेवा निगम व्यवस्थापनले स्पष्ट पारेको छ।

हैजाप्रति सावधानी

विकसितमुलुकमा हैजाका किटाणु भेटिनु सार्वजनिकलज्जाको विषयहो। राजधानीजस्तो ठाउँमा अहिलेको युगमापनि हैजाका किटाणु छन् भन्ने थाहाहुँदाआश्चर्य मानिन्छ। काठमाडौं उपत्यकामा ८४ वर्षदेखि निरन्तर हैजाका बिरामी भेटिएको तथ्य छ, जुनवर्ष शुक्रराज ट्रपिकल अस्पताल खुलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्