coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

युनाइटेडको सहज जित

वेस्ट ह्यामका मुख्य प्रशिक्षकसहित दुई खेलाडीमा खेल सुरु हुनु केही समय अघि मात्र कोेरोना संक्रमण पुष्टि भएपछि सहायक प्रशिक्षक एलान इर्भिनले प्रशिक्षण सम्हालेका थिए। प्रशिक्षक डेविड मोइस र दुई खेलाडी जस कुलेन र एसा डोइपमा कोरोना संक्रमण पुष्टि भएपछि वेस्ट ह्यामले हल सिटीमाथि हात पारेको ५–१ को प्रभावशाली जित छायामा परेको प-यो।

भान डे बिकमा युनाइटेडको आँखा

ङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आयाक्सका मिडफिल्डर डोनी भान डे बिकलाई भित्र्याउन सहमत भएको छ।

युनाइटेडले पोग्बालाई नछोड्ने

फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइओलाले पोग्बालाई म्यानचेस्टर युनाइटेडले तत्काल नबेच्ने भन्दै सम्झौता नवीकरण प्रक्रिया अघि बढिसकेको बताएका छन्।

फर्नान्डेजको गोलबाट युनाइटेड सेमिफाइनलमा

एफसी कोपेनहेगनविरुद्ध बु्रनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्दा सोमबार म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

युनाइटेड र चेल्सीको च्याम्पियन्स लिग पक्का

२३ गोल गरेका जेमी भार्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्नु भने लेस्टरका लागि सान्त्वना बन्यो। भार्डी प्रिमियर लिगमा गोल्डेन बुट प्राप्त गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बने।

गोलकिपरको प्रदर्शनबाट सोल्सजायर असन्तुष्ट

युनाइटेडमा डे हेयाको भविष्य अन्योल पनि बन्न सक्नेछ। युनाइटेडबाट लोनमा यस सिजन सेफिल्ड युनाइटेड गई उत्कृष्ट प्रदर्शन गरेका डिन हेन्डरसन फर्किन सक्ने भएकाले उनको भविष्यमा प्रश्नचिह्न लागेको छ ।

युनाइटेडलाई धक्का

सोल्सजायरको टोली युनाइटेडले अन्तिम समय दुई अंक गुमाएसँगै उसको फिनिसिङमाथि प्रश्न उठाउने वातावरण सिर्जना भएको छ। साथै यही शैलीबाट युनाइटेडले आगामी सिजन म्यानचेस्टर सिटी र लिभरपुलजस्ता बलियो प्रतिद्वन्द्वीविरुद्ध उपाधि दाबेदारी प्रस्तुत गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ

‘फर्गुसनको समयभन्दा उपाधि जित्न कठिन’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले सर एलेक्स फर्गुसन टोली प्रशिक्षक रहँदाको समयभन्दा अहिले उपाधि जित्न कठिन रहेको बताएका छन् ।

इघालो युनाइटेडमै रहने

गत जनवरीमा चाइनिज क्लब सांघाई सेनहुआबाट युनाइटेड आएका ३० वर्षीय इघालोको सम्झौताअवधि गत सोमबार मात्र सकिएको थियो । पछिल्लो हप्ता मात्र इघालोले इङ्लिस प्रिमियर लिग क्लब युनाइटेड छाड्ने चर्चा चल्दै आएको थियो । तर कोरोना भाइरसको महामारीका कारण युनाइटेडसँग नाइजेरियाका अन्तर्राष्ट्रिय खेलाडी इघालोको सम्झौता अवधि बढाउनुको विकल्पमा पनि भएन ।

रोनाल्डोले पत्याएका खेलाडी लागू औषध दुव्र्यसनमा

पियाम १४ वर्षको हुँदा बार्सिलोना, म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका प्रतिनिधि निरन्तर उनको खेल हेर्न रंगशाला पुग्दथे ।

इघालोले युनाइटेड छाड्ने

इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।

पोग्बालाई जारिवानाको डर

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले जरिवानाको डरले मनमा लागेका कुरा स्वतन्त्र रूपमा व्यक्त गर्न नपाएको गुनासो गरेका छन्।

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

यस सिजनको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता शुक्रबार रातिबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्