coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

दाहालको क्रमभंगता

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेर पनि सरकार चलाउने क्षमता राख्नु आफैँमा दुर्लभ क्रमभंगता हो।

मुलुकमा पच्छगामी चिन्तनको कुनै गुञ्जायस छैन :महासचिव गुरुङ

नेकपा माओवादीका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पच्छगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन्।

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्राइम बैंकको कर्मचारी संघको अधिवेशन

प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

इजरायल–हमास युद्धको बाछिटा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।

एनसेलको शेयर खरिदबिक्री विरुद्ध अनेरास्ववियुको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लगाएका छन्।

राजावादी प्रदर्शन खतराको घन्टी

प्रसाईले व्यवस्था विरोधी अभियान चलाउन सकिन्छ भन्ने बिउ रोपेका छन् जसको फसल उठाउन कपिपय तयार भइसकेका छन्।

इजरायलले प्यालेस्टाइनमाथि गरेको हमलाको विरोधमा ससाना विद्यार्थीले गरे प्रदर्शन

इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर हमलाको विरोधमा आज शुक्रवार भक्तपुरमा विरोध प्रदर्शन तथा सभा भएको छ।नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिले प्रदर्शन तथा सभा गरेको हो।

प्रसाईँका ५ कार्यकर्ता एका बिहानै पक्राउ

काठमाडौँको विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

व्यापारिक उदारताको विरोधाभाष

विश्व बजार आफ्नो बनाउन उनीहरू उदारताको सहायता लिन्छन् भने आफ्नो आर्थिक क्षमतालाई उदारताले कमजोर बनाएको अवस्थामा उनीहरू सहजै आर्थिक राष्ट्रवादको पक्षपाती बनिदिन्छन् ।

भूमिकर बढी लिएको विरोधमा तालाबन्दी

मालपोत कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रका जग्गाको भूमि कर तोकिएको मापदण्डभन्दा बढी लिएको बिरोधमा वडा नम्बर २ को कार्यालयमा मंगलबार स्थानीयले तालाबन्दी गरेका छन्।

मान्छे काट्नेलाई उन्मुक्ति दिनु गलत: लामिछाने

संविधान दिवसका दिन राष्ट्रपतिले जेल सजाय पाएका व्यक्तिको कैद मिनाहा गर्ने नाममा दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्तिप्रति रास्वपाको घोर विरोध रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्