२३ मंसिर २०८२ मंगलबार
image/svg+xml

एमाले महाधिवेशन : २५ गतेसम्म परिचयपत्र छापिने, दुई हजार ६१३ सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ।

आइबिए विश्व बक्सिङमा नेपालको सुखद प्रदर्शन, लालप्रसाद क्वार्टरफाइनलमा

यो च्याम्पियनसिप अहिलेसम्मको सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हो। शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउनेछन्।

२५ जना मारिएको नाइटक्लब प्रकरण : सञ्चालक थाइल्याण्ड पुगे, गोवा प्रहरीले इन्टरपोल गुहार्‍यो

प्रहरीले आगलागी लगत्तै नाइटक्लबका प्रबन्धकसहित कम्तिमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

उखुको भाउ ७० रुपैयाँले बढ्यो

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ।

सुनचाँदीको मूल्यमा व्यापक परिवर्तन

अर्कोतिर आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर ३६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।

पुटिनपछि जेलेन्स्कीले पनि भारत भ्रमण गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को महिना भारतको भ्रमण गर्ने अपेक्षा गरिएको छ, यद्यपि मितिहरू अझै घोषणा गरिएको छैन।

समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

नेपालमा गैरसरकारी संस्थाप्रति दृष्टिकोणः भ्रम, वास्तविकता र आवश्यक पुनर्समीक्षा

नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ।

‘राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन’ भनेर अरुणको अवैध क्रसर बन्द

कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो।

संघीयतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउनै सकस

जिल्लाको ठूलो जनसंख्याका लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करहरूबाट भएको वन फडानीका कारण पनि वन अतिक्रमणलाई प्रोत्साहन भएको छ।

एमाले कुनै परिवारवादमा चल्ने पार्टी होइन : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले एमाले परिवारवादमा चल्ने पार्टी नभएको बताएका छन्।

घाटगद्दीमै थन्कियो एक लाख क्युफिट बढी काठ

प्रदेश सरकारले रोक लगाउने औचित्य स्पष्ट नगर्नु, समाधान प्रक्रियामा ढिलाइ गर्नु र वैकल्पिक प्रणालीको व्यवस्था नगर्नुले समस्या उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्