८ वैशाख २०८१ शनिबार

भक्तपुरमा ओपन हाउस हुने

भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ। एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कार्यक्रम हुन लागेको हो। कार्यक्रम शनिबार जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौँ वल्र्ड स्कुलमा हुने छ।

स्कुल खोल्ने होडभन्दा तयारी गरौँ

महामारीका नाममा अनन्त कालसम्म विद्यालय बन्द गरिँदा बालबालिकाको सिकाइगत आचरणमा प्रतिकूल प्रभाव परी शिक्षाको गुणस्तर घट्ने तथा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै जाने निश्चित छ।

यसपटक स्थगित एसइईको कानुनी व्यवस्थै परिवर्तन गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) को परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ गर्ने जुन निर्णय भएको छ, त्यसलाई संरचनाका रूपमा विकास गर्न कानुनमा परिवर्तन आवश्यक हुन्छ।

एसइइको खारेजी

यतिबेला कोरोना भाइरसको कहरबाट सिंगो जनजीवन अस्तव्यस्त छ। यसपटकको एसइइ परीक्षा हुने बेलामा मुलुक बन्दाबन्दीमा प्रवेश गरेपछि प्रक्रिया स्थगित भएको हो। एसइइको तयारीमा रहेका विद्यार्थी एकातिर कोरोना संक्रमणबाट जोगिन प्रयासरत छन् भने अर्कोतिर उनीहरू यस्तो बेलामा पनि पढाइको तनाव लिएर बसिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्