११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्।

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको उच्चस्तरीय छानविन समितिले घटनाको प्रतिवेदन तयार पारेको छ।

प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ।

निर्मलाको घरमै पुगे नेता भट्ट, न्याय दिलाउने आश्वासन

‘तपाईहरु ढुक्क हुनुस् हामी पन्त परिवारलाई न्याय दिलाउने छौँ’, आइतबार बेलुकी बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेका नेकपाका स्थायी समिति सदस्य तथा संघीय संसद लेखराज भट्टले बताए। उनले निर्मला हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई वर्तमान कानुनअनुसार कारबाही गरिने बताए।

निर्मला हत्याकाण्ड : प्रहरीमाथि पनि छानबिन माग

निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्नेलाई बचाउन शंकास्पद भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक डिल्ली बिष्टसहितका प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित पक्षले गरेको छ। निर्मला बेपत्ता भएकै दिन जानकारी गराएको तर प्रहरीले खोजी गर्न आनाकानी गरेको, उनी बेपत्ता भएको रोशनी बमको घरबाट अनुसन्धान सुरु गर्न नमानेको र विभिन्न झुटा विवरण जुटाएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेकाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित एवं स्थानीयले राखेका हुन्।

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ। प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।

दोरम्बा घटनाका पीडित परिवारको प्रश्न : हामीले कहिले न्याय पाउँछौं ?

सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीको शान्ति वार्ता चलिरहेको समयमा २०६० साउन ३२ गते भएको दोरम्बा हत्याकाण्ड पश्चात मुलुकमा ११ वटा सरकारका नेतृत्व परिवर्तन भए। त्यसमा पनि ६ पटक त कम्युनिष्टकै नेतृत्वमा सरकार बन्यो। तर १५ बर्षदेखि आँखा रसाउँदै बसेका पीडितहरुलाई राज्यले अझै पनि सम्बोधन गर्न सकेको छैन।

२१ दिन वित्दा समेत पत्ता लाग्न सकेनन् निर्मला हत्याकाण्डका दाेषीहरु

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे ...’ । कञ्चनपुर सदरमुकाम भिमदत्तनगर बजारमा यतिबेला दिनहुँ यीनै शब्द गुञ्जिने गरेका छन्। तीन साताअघि बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तका हत्याराको खोजी गरी परिवारलाई न्याय र अपराधीलाई कार्वाहीको कठघरामा उभ्याउनु पर्ने माग राख्दै स्थानीय महिला घटनाको विरोधमा हरेक दिन सडकमा उत्रेका छन्।

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

दैलेखको आठबिस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हत्या गरिएका किशोरीका आफन्त र जनप्रतिनिधिले ज्ञापनपत्र बुझाउदै खवदारी दिएका हुन्।

मैना सुनार हत्याकाण्ड- 'न्यायिक पद्धतिमा हस्तक्षेप नगर'

मैना सुनार हत्याकाण्डमा काभ्रे जिल्ला अदालतको फैसला पुनरावलोकन नरोक्न आग्रह गर्दै एमनेस्टी र आइसिजेले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई पत्र लेखेका छन्।

मलेठ हत्याकाण्डपछि मधेस

एउटा राजनीतिक शक्तिको अराजक र गैरजिम्मेवार क्रियाकलापले निहत्था आमनागरिकको कति ठूल्ाो क्षति हुन सक्छ भन्ने प्रचण्डपथले देखाएकै थियो, अहिले मधेसकेन्द्रित दलहरूका कारण विगतका प्रहरी ज्यादतीसमेत आझेलमा पर्ने खतरा बढेको छ।

रामेछाप हत्याकाण्डका फरार आरोपी ‘अपराधिक’ पृष्ठभूमिका

रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।

'दरबार हत्याकाण्ड छानबिन गरौं'

डेढ दशक (२०५८ जेठ १९) अघिको ऐतिहासिक दरबार हत्याकाण्ड पुनः छानबिन गर्नुपर्ने विषय मन्त्रिपरिषद्मै चर्काे रुपमा उठेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थितिबारे बुधबार विज्ञप्तिमार्फत दिएको सार्वजनिक अभिव्यक्तिका सन्दर्भले बिहीबार मन्त्रिपरिषद् बैठकमा प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको सत्यतथ्य अझै सार्वजनिक नभएकाले पुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको सहभागी मन्त्रीहरुले बताएका छन्।

दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

काठमाडौँ-चौध वर्षअघि दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्