काठमाडौंमा बर्डफ्लु
मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।
मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।
इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन्।
भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ। प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन्।
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।
कोरोना प्रभाव तत्काल नहट्ने संकेत देखेपछि ताप्लेजुङका स्थानीय तहका वडापालिकाहरुले यसवर्षको तिहारमा देउसी भैलो खेल्न नआउन र आफ्नालाई पनि बाहिर नजान आग्रह गरेका छन्।
संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ ।
हालसम्म १७ वटा सेनिटाइजर कम्पनीहरुलाई विभागले कारबाही गरिसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समयावधि दिएका छन् ।
अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् ।
बिहीबार त्यहाँ १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोरोना महामारी भयावह बन्ने खतरा देखिएको भनेकै भोलिपल्ट दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको हो ।
यसअघि कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल हङकङमा फेरि केही दिनयता लगातार दैनिक सयभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका हुन् ।
मांसाहारी प्रजातिको यो माछा ठुलो परिमाणमा सुनसरी प्रहरीले इनरुवाबाट पक्राउ गरेपछि भन्सार कार्यालयको वदमासी खुलेको हो । सुनसरी प्रहरीका अनुसार भारतबाट ल्याइएको ५ हजार किलोभन्दा बढी मुंग्री माछासहित एक ट्रक पक्राउ गरिएको छ । ट्रकमा पोखरी जस्तो बनाएर ज्यूँदो मुंग्री माछा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।
नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो ।
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।