coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

साँघुरो जित निकाल्दै डर्टमण्ड शीर्षस्थानमा

शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डको जितमा युसुफा मोकोकोले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बने।

बलियो बार्यन पराजित

शनिबार सम्पन्न खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो। अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाले निर्णायक गोल गरे।

सुरु भयो विश्वकै सर्वाधिक महँगो लिग

च्याम्पियन्स लिगको पछिल्ला चार सिजनमा चारै पटक प्रिमियर लिगको क्बल प्रवेश गर्नुले पनि प्रिमियर लिगको रौनक दर्साउँछ। लिभरपुल मात्र पछिल्लो पाँच सिजनमा तीन पटक फाइनल प्रवेश गरेको छ।

हल्यान्ड ग्वार्डिओलाको प्रशिक्षणमा विश्वस्त

जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सोमबार इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीसँगको अनुबन्धन प्रक्रिया पूरा गरेका इर्लिङ हल्यान्डले पेप ग्वार्डिओलाको प्रशिक्षणमा थप सुधारिएको प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन्।

सकियो बुन्डेसलिगा: सिजनका पाँच महत्वपूर्ण घटना

शनिबार सन् २०१९/२० को बुन्डेसलिगाको सिजन सकिँदा जर्मन फुटबलले ठूलो उपलब्धि नै प्राप्त ग-यो। कोरोना भाइरसको महामारीसँगै लामो समयको लकडाउनबाट उठेको जर्मन फुटबलले यस सिजन बायर्न म्युनिखलाई बुन्डेसलिगा च्याम्पियनका रूपमा पाइसकेको छ।

उत्कृष्टता पुनःप्रमाणित गर्‍यौं: लेवान्डोवस्की

लगातार आठाैँ पटक बुन्डेसलिगाको उपाधि जितेसँगै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले आफूहरूले आफ्नो उत्कृष्टता पुनः प्रमाणित गरेको बताएका छन् ।

गोरेट्ज्काको निर्णायक गोल

पाहुना टोलीको खराब डिफेन्सको फाइदा उठाउँदै गोरेट्ज्काले गोल गरेर जित सुरक्षित गरेपछि बायर्न यस सिजनको उपाधिनजिक पुगेको हो । घरेलु मैदान एलियान्ज एरिनामा स्टार फरवार्डद्वय रोबर्ट लेवान्डोवस्की र थोमस मुलरबिनै मैदान उत्रिएको बायर्नको जितमा युवा प्रतिभा जोसवा जिर्कजी र लियोन गोरेट्ज्काले गोल गरे ।

बायर्नले अंकदूरी बढायो

सानदार जित निकालेको बायर्नको ३० खेलबाट ७० अंक पुगेको छ भने पराजित लेभरकुसेनको समान ३० खेलबाट ५७ अंक रहेको छ । ३० खेल नै खेलेको खेलेको बोरुसिया डर्टमन्ड ६३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

वेर्नेर चेल्सीतर्फ

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले आगामी सिजनका लागि जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिकका स्ट्राइकर टिमो वेर्नेरलाई अनुबन्धन गर्र्ने सहमति गरेको छ ।

लेवान्डोवस्कीको दुई गोल

२९ खेलमा ६७ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको बोरुसिया डर्टमन्डभन्दा १० अंक बढी हो ।

न्याय माग्दै सान्चोको ह्याट्रिक

खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्यायप्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार्ड पाए ।

बायर्नको जितमा किमिच नायक

उपाधि होडका लागि महत्वपूर्ण मानिएको खेलमा बायर्नले डर्टमन्डमाथि जित निकाल्दै सात अंकको अग्रतासहित लगातार आठौं उपाधिनजिक पुगेको हो ।

वेर्नेरको ह्याट्रिकमा लिपजिगलाई सफलता

औसबर्गलाई ३–० को नतिजा सुम्पिएपछि साल्केका प्रशिक्षक डेभिड वाग्नरमाथि भने बर्खास्तगीको खतरा बढेको छ । साल्के पछिल्लो ९ खेलमा जितविहीन छ र त्यस क्रममा टोलीले मात्र दुई गोल गरेको छ ।

इभान लोनबाट बायर्नमा

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले मंगलबार इन्टर मिलानका विंगर इभान पेरिसिकलाई एक वर्षका लोनमा भित्र्याएको छ।

बायर्नको अपराजित यात्रामा पूर्णविराम

मिडफिल्डर ओनड्रजेल डुडाको गोलप्रेरित हार्था बर्लिनले शुक्रबार बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिखको जारी सिजन अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्