२३ श्रावण २०७७ शुक्रबार

भारतीय बोर्ड परीक्षामा नेपाली छोरीले ९६.४ प्रतिशत अंक

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्।

नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण

मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।

भारतीय महिलाद्वारा सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

बलजफ्ती रौतहटको सिमानाभित्र प्रवेश गर्न खोज्ने भारतीय महिलालाई सशस्त्र प्रहरीले रोक्दा महिलाले हँसिया प्रहार गरेकी छन् ।

भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति नेपालको विरोधपत्र

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी भारतीय मिडियामा प्रकाशित सामग्रीप्रति आपत्ति जनाउँदै नेपालले भारतलाई विरोध पत्र बुझाएको छ ।

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोलिदैन : सञ्चारमन्त्री

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।

सीमा नाघ्दै भारतीय मिडिया

भारतको सार्वभौमिकतामा थोरै पनि आँच आउँदा चर्काे रुपमा प्रस्तुत हुने भारतीय मिडिया अर्काे देशको सार्वभौमिकताको भने ख्यालै नगरी नाङ्गो रुपमा उत्रिरहेका छन्।

नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने अपरेटरहरुको निर्णय

केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्।

रौतहटमा भारतीय मलको तस्करी, सहकारीको मलमा कालोबजारी

रौतहटमा रासायनिक मलको अभाव भएको छ । बजारमा मलखाद पाउन छाडेपछि अभावमा किसानहरु चिन्तीत बनेका हुन् ।

भारतीय मिडियाको बकवासपूर्ण प्रचारबारे पत्रकार महासंघको भर्त्सना

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय सञ्चारमाध्यम जी न्यूजले बनाएको समाचारबारे नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै उक्त सामाग्री असत्य, भ्रामक र कपोकल्पित भएको बताएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय मिडियालाई भने : बकवास बन्द गर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारे अनर्गल प्रचार गरेको बताएका छन्।

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन्।

पाकिस्तानी सेनाको आक्रमणमा मारीए गुल्मीका कार्की

भारत पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनीक दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो ।

भारतीय श्रमिकले वार्षिक तीन अर्ब डलर लैजाने, नेपाली बेरोजगार हुने ?

नेपालका लागि व्यावसायिक शिक्षा यस्तो हुनुपर्छ, जसले स्थानीय तहमा रहेका प्राकृतिक स्रोत र साधनलाई धेरैभन्दा धेरै उपयोग गरी उत्पादन वृद्धि गर्दै देशको आर्थिक र रोजगारीका क्षेत्रमा महत्वपूर्ण योगदान गरोस् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्