८ वैशाख २०८१ शनिबार

एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् अजेन्डा

एमाले सचेतक महेश बर्तौलाका अनुसार भोलि र पर्सि गरी दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ।

सम्भव छ शुद्धिकरण ?

वास्तवमा २०४६ सालको जनआन्दोलनपछि दलहरूको सक्रियता छ। तर त्यसयताका जति पनि अनियमितताका काण्ड सार्वजनिक भएका छन्, त्यसमा कुनै न कुनैरूपमा राजनीतिक संलग्नता छ।

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्यौल

गत असारको पूर्वार्द्धमै हुनुपर्ने नगर परिषद हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरु पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद् सभा दुई फरक फरक विज्ञप्तिले अन्यौल थपिएको छ।

आजदेखि कर्णालीको बजेट अधिवेशन

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुने छ।

प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गते

प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको छ।

गण्डकी प्रदेशः बजेट अधिवेशन सुरु

गण्डकी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि सुरु छ ।

प्रदेश १ः बजेट अधिवेशन आजदेखि

कोरोना संकटको लामो समयसम्म आफै आइसोलेटेड बनेको प्रदेश १ संसद छैटौं तथा बजेट अधिवेशनमार्फत आजदेखि सक्रिय हुँदैछ। चैत ६ को बैठकपछि प्रदेशसभा बैठक रोकिएको थियो। त्यहीबेलादेखि कोरोना कहर पनि सुरु भयो। तर, त्यही संकट मा प्रदेशसभा, विषयगत समितिहरु निष्क्रिय रहे। केही समययता भने समितिहरुले सक्रियता देखाउन थालेका थिए।

बजेट अधिवेशन सुरु : बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीति प्रस्तुत

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन मंगलबार सुरु भएको छ । बजेट अधिबेशनको पहिलो बैठकमै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले आगामी बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीतिहरु प्रस्तुत गरेका छन् ।

‘चुनौतीको सामना गर्न सक्ने बजेट ल्याऊ’

आगामी आर्थिक वर्षको बजेटका लागि कर्णाली प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत छलफललाई तीव्रता दिएको छ । कोरोना संकटको समयमा जोखिम कम गर्न भिडियो कन्फ्रेन्समार्फत आगामी बजेट कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको हो ।

वागमती प्रदेशको बजेट अधिवेशन सुरु

कोरोना भाइरस(कोभिड–१९) महामारीकै बिच वाग्मती प्रदेशको छैटौं बजेट अधिवेशन हेटौंडामा सोमबारबाट सुरु भएको छ । लकडाउनकै बेला भएको बजेट अधिवेशनमार्फत् आगामी आर्थिक वर्ष २०७७/७८ बजेट प्रदेशबासीका लागि उपयुक्त र कोरोनाविरुद्धको हुनुपर्नेमा विभिन्न दलका सांसदहरुले जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्