७ वैशाख २०८१ शुक्रबार

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ। उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो।

फुटबल स्टारहरुले यसरी व्यक्त गरे पेलेप्रति श्रद्धाञ्जली

उनहरुले आफ्नो आधिकारकि फेसबुक पेज मार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका हुन्।

विश्व कप फुटबलः आज ब्राजिल र दक्षिण कोरिया तथा जापान र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदै

जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो ।

नेइमारको उपलब्धताबारे सबैलाई चासो

कतार विश्वकप सुरु हुनुअगाडि उपाधि दाबेदारका रूपमा हेरिएका केही राष्ट्रमध्ये एक ब्राजिल पनि हो, जो छैटौं पटक विश्वविजेता बन्ने लक्ष्यमा पनि छ। तर, ब्राजिलको प्रदर्शन च्याम्पियन शैलीको भने छैन।

स्वाभाविक लयको अपेक्षामा ब्राजिल

रिचार्लिसनले ब्राजिलबाट ३९ खेलमा १९ गोल गरिसकेका छन्। ब्राजिलका लागि विश्वकपको डेब्यु खेलमा नै दुई गोल गर्ने आठौं खेलाडी रिचार्लिसनलाई रोक्न स्विट्जरल्यान्डको रक्षापंक्तिलाई चुनौतीपूर्ण हुनेछ।

राष्ट्रपति निर्वाचनअघि ब्राजिलको जर्सीमा विवाद

अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्‍यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे।

ब्राजिलमा कन्टेनर डिपो भत्कदा नौ जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा शहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन्।

ब्राजिलमा मङ्कीपक्स् पहिलो घटना पुष्टि

ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो

ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।

ब्राजिलमा वर्षा र बाढीबाट १ सय जनाको मृत्यु, हजारौँ विस्थापित

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको जनाइएको छ।

भीषण वर्षाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ हराए

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ।

रियालसँग लामो सम्झौता गर्दै भिनिसियस

रियालबाट सर्जियो रामोसले ४ सय ६८ र रोनाल्डोेले २ सय ९२ खेल खेलेका छन्। रोनाल्डो रियालबाट युभेन्ट्स हुँदै अहिले म्यानचेस्टर युनाइटेड गइसकेका छन् भने रामोस यसै सिजन पिएसजीमा आबद्ध भएका थिए।

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्