coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

के हो अनलाईन बालसुरक्षा ? (भिडियो सहित)

अनलाइन प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि गैरकानुनी तथा हानीकारक सामग्रीको उपलब्धता न्यूनीकरण गर्दै त्यस्ता सामग्री माथिको पहुँच सीमित गर्नु इन्टरनेट सेवा प्रदायकको उद्देश्य हुनुपर्दछ।

पर्यटन मन्त्रीको निर्देशन-‘महिना दिनभित्र ई-टिकटको व्यवस्था गर्नू’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई महिनाभित्र ग्राहकलाई अनलाईन टिकटको व्यवस्था गरिसक्न निर्देशन दिएका छन्।

ई–कर्मसका काममा रोक नलगाउन सरकारसँग माग

अनलाईन सेवा प्रदायक कम्पनीहरुले जारी निषेधाज्ञामा होम डेलिवरी लगायतका ई कर्मसका काममा रोक नलगाउन सरकारलाई आग्रह गरेको छ । हाल जारी रहेको निषेधाज्ञामा सरकारले अनलाईन अर्डर डेलिभरीमा कुनै रोक लगाउने आधिकारिक निर्णय नलिएपनि प्रशासनले भने अनलाईन डेलिभरीमा रोक लगाउँदै आएको छ ।

अनलाईन मार्फत कराँते प्रशिक्षण

खेलकुदका गतिविधि रोकिएसँगै लेखनाथमा भने कराँतेको प्रशिक्षण चलेको छ । प्रशिक्षण भने अनलाईन मार्फत बालबालिकालाई प्रशिक्षण गराउन शुरु गरिएको छ ।

सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ।

दुर्गमको शिक्षा, विभेदको त्रास

कोरोना त्रासले अल्झिएको समाज यतिखेर अलमलमा छ। हरेक क्षेत्र अस्तब्यस्त छ। सहर गाउँ एकनासले शान्त तर भयवित छ। हरेक दिन सुनिने संक्रमितका खबर अनि टोलमा देखिएको अब्यबस्थाले आम जनता झनै अत्तालिएको छ।

सञ्चय कोषको अनलाईन सापटी सेवा, १० लाखसम्म लिन सकिने

कर्मचारी सञ्चय कोषले इन्टरनेटका माध्यमवाट विशेष सापटी सेवा सञ्चालन गर्नै भएको छ। कोरोना भाईरसवाट सर्नै कोभिड–१९ को संक्रमणपछि बैंक, वित्तीय कारोबार गर्नै लगायतका क्षेत्रमा अधिकांस कारोबार इन्टरनेटका माध्यम प्रदान गर्दै आएकोमा कोषले आजेदेखी इन्टरनेटमार्फत आफ्ना ग्राहकलाई सेवा दिन सूरु गरेको जनाएको छ।

अनलाईन साहित्य सम्मेलनमा ‘आमा’

आमाको मुख हेर्ने दिनका अबसरमा नेपाल स्रष्टा समाजको आयोजनामा बिहीबार ‘हे आमा’ शिर्षक अनलाईन काव्य सम्मेलन भएको छ ।

अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ।

अनलाइन कारोबारमा सुधार माग गर्दै नेप्से कार्यालय घेराउ

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको अनलाईन काराेबार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।

शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा

नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने गरी नेपाल स्टक एक्सचेन्जले आज देखि अनलाईन कारोबार प्रणाली सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्