८ वैशाख २०८१ शनिबार

श्याम परदेशी पुर्पक्षका लागि कारागार चलान

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ आराेपी श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

मिटर ब्याजी परदेशीलाई पोलिग्राफ टेष्ट गराइयो

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट (सत्यता परिक्षण) गराएको छ।

दिनेश क्षेत्रीको ‘जहाज’मा परदेशीको पीडा

लोकदोहोरी गायक दिनेश क्षत्रीले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पीडालाई समेटेर ‘जहाज’ नामक गीत तयार पारेका छन्।

‘मिटर ब्याजी’विरुद्ध सम्पत्ति शुद्धीकरण समेत

भदचश्रठगीको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्ने भएको छ।

ठगीको आरोपमा ‘श्याम परदेशी’ पक्राउ

ठगीको आरोपमा श्याम परदेशी भन्ने ७६ बर्षीय श्यामकृष्ण साह कलवार आइतबार साँझ पक्राउ परेका छन्।

डब्बुको पानासोनिक टेपरेकर्डर

रोजगारीको खोजी गर्दै भारत पस्नु डब्बुका गाउँलेको साझा बाध्यता हो। जहाँ डब्बुका गाउँले एकसरो लुगा र एक छाक पेट भर्न भारतका विभिन्न सहर पस्ने गर्छन्। डब्बु ८ वर्षको हुँदा उसका बा र दाजु पनि परदेशी भए।

सहयोग उठाउनेका नजर परदेशका नेपालीमा

करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वालालम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथम सचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्। ‘काठमाडौंमा हामी शिशु स्याहार केन्द्र चलाइरहेका छौं, उक्त केन्द्रलाई सहयोग जुटाउन मलेसियामा रहेका नेपालीबाट चन्दा उठाउन चिठी बनाइदिनुपर्याे,’ ती युवतीले मुखियालाई आग्रह गरिन्।

सहयोगको नाममा मलेसियामा ठगी धन्दा माैलाउँदै

करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वाललाम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथमसचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्।

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ।

कतार पछि नेपालमा ‘मन त परदेशी’

रोजगारीको लागि खाडी मुलुक पुग्दा नेपाली युवाहरुले झेल्ने र झेल्दै आएका पीडाहरुलाई उठान गर्दै निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ । फिल्म युनिटले बुधबार राजधानीमा पत्रकारमाझ फिल्मलाई कतार पछि नेपालमा प्रदर्शन गर्न लागिएको जानकारी दियो ।

आउँदै ‘म त परदेशी’

वैदेशिक रोजगारीलाई प्रमुख कथा बनाएर फिल्म निर्माण गर्ने चलन पछिल्लो समयमा बढ्दै गएको छ । यस्तै कथामा निर्माण गरिएको फिल्म ‘मन त परदेशी’ प्रदर्शनका लागि तयार भएको छ ।

मधेस : स्वदेश कि परदेश ?

देशभर कम्प्युटरको सर्भरले काम नगरेर जग्गासम्बन्धी सबै काम ठप्प भएको रहेछ केही दिनदेखि । भिडको बीचमा घेरिएर थकित मुद्रामा विराटनगर माल अड्डाका कार्यालय प्रमुख काठमाडौँमा हाकिमसाबहरूको देल्हीमा कुरा भएको छ, ‘देल्हीबाट प्राविधिक आएर सर्भर बनाएपछि काम चाँडै होला’ भनी आश्वासन दिइरहेका थिए । प्रत्येक दिनजसो जग्गासम्बन्धी काम लिएर माल अड्डा धाउने नेपाली देल्हीबाट कम्प्युटर प्राविधिक नेपाल आए÷नआएको सोधपुछ गर्थे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्