८ वैशाख २०८१ शनिबार

नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइदैँ

एक महिनाको उपवास (रोजा) पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन्।

सद्भावसहित ईदान्त र अवानीको अग्रता

सद्भाव आचार्यसहित तीन गल्फरले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा बुधबार शीर्ष स्थानमा अग्रता बनाएका छन्।

ईदको अवसरमा सरकारले दियो सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ।

‘भूमिमाथिको ज्यादती रोकौं, मानवको अस्तित्व जोगाऔं’

पृथ्वी र मानव जीवनको अस्तित्व धानेको माटो (भूमि) संरक्षणमा युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले राजधानीमा आजदेखि ‘भूमि हाम्रो भविष्य’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु भएको छ।

सुख्खा पहिरोले दुईदिनदेखि बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण दुईदिनदेखि अवरुद्ध छ।

आइसिसी ट्वान्टी–२०विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित

आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ।

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष भट्टराईद्धारा पद बहाली

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा डा घनश्याम भट्टराईले आज पदबहाली गरेका छन्।

बकर ईदमा सरकारले दियो सार्वजनिक बिदा

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

मिठाईदेवी विश्वकर्मालाई बद्री पहाडी समाजसेवा पुरस्कार

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७९ श्री मिठाईदेवी विश्वकर्मालाई प्रदान गरिने भएको छ।

‘एक्सेल एण्ड इलेभेट’ नाराका साथ एनएलआईद्वारा वर्कशप

‘एक्सेल एण्ड इलेभेट’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट’ वर्कसप सम्पन्न भएको छ।

मधेसमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाईदै

मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।

बकर ईदमा ईदगाहा मै पुगेर जनप्रतिनिधिहरुले दिए शुभकामना

ईस्लाम धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड ईद उल अजाहा बकर ईदमा जनप्रतिनिधिहरुले ईदगाहा स्थलमै पुगेर शुभकामना आदानप्रदान गरेका छन्।

बकर ईदको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

राष्ट्रपतिद्धारा ईद पर्वको शुभकामना सन्देश

राष्ट्रपति भण्डारीले गरेकाे शुभकामना सन्देशमा ईद (ईदउलफित्र) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्