भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु
भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।
भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।
काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस त्रिशूलीमा खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनकारी दिएको छ।
त्रिशूली नदीमा नीजि कार खस्दा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेमा शुक्रबार दिउँसो कार खसेको हो। काठमाडौबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार त्रिशूलीमा खसेको हो।
काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको हो।
काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको ज्यान गएको हो।
दक्षिणी भारतीय राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।
रसुवाको टिमुरेमा बुधबार राति गएको पहिरोमा पुरिएर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३७ वर्षका सुश खडका, २६ वर्षका बिक्रम श्रेष्ठ, ४२ वर्षका श्याम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ, रसुवाको थुमनका ४५ वर्षका मिङमारगोम्बो तामाङ, टिमुरेका ४७ वर्षका दोर्जेवाङजु घले, ३७ वर्षका महिला कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीको मृत्यु भएको छ।
दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ। यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए।
यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई प्रदान गरिएको छ ।
हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ। विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ।
दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान घरमा सुतिरहेका बेला आएको पहिरोमा घर पुरिनुका साथै एक जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।
सिरियामा बुधबार विहान भएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ३८ जनाको मृत्यु भएको छ । घटना सिरियाको सरकार नियन्त्रित दक्षिणी प्रान्त स्वेडाको एक शहरमा भएको हो।
लाओसमा बाँध भत्कदाँ १९ जनाको मृत्यु भएको छ भने हजारौ मानिस हराइरहेका छन् । एक हाइड्रोपावर आयोजनाको निर्माणाधिन बाँध भत्कदाँ हराइरहेका मानिसहरुको उद्धार कार्य समेत चलिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।