१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सफारी कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

सफारी कारले ठक्कर दिँदा महोत्तरीमा एक जना पैदल यात्रुको मृत्यु भएको छ। अर्को एक जना पैदल यात्रु घाईते भएका छन्।

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।

रसुवा कन्टेनर दुर्घटना अपडेट : मृतक ३ मध्ये १ को सनाखत

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा मंगलबार भएको कन्टेनर दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये १ को सनाखत भएको छ।

तनहुँमा माइक्रो र कन्टेनर ठोकिँदा एकको मृत्यु, १५ घाइते

पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोकिदा एक जना यात्रुको मृत्यु भएको छ।

रौतहटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला चौकमा भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन्।

संसादहरुद्वारा बलात्कारीलाई मृत्युदण्डको माग

बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विषयमा तत्काल छानविन गरी हत्यारालाई मृत्युदण्डको कारवाही गर्न संसदमा माग गरिएको छ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्।

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

जंगली च्याउ खाँदा एकको मृत्यु

जंगलबाट ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा तमानखोला गाउँपालिका २ भयरबुङ्गा बस्ने २८ वर्षीय मनोज श्रीसको मृत्यु भएको छ भने सोही गाँउपालिका ८ खोल्सेवान बस्ने ३९ वर्षीय लिलबहादुर पुन विरामी परेका छन्।

हाइड्रो पावरको नहरमा डुबेर मृत्यु

नुवाकोटमा सञ्चालित त्रिशुली हाइड्रो पावरको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का इश्वरनारायण श्रेष्ठ रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्