स्कुटर दुर्घटनामा ज्यान गयो
विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
विराटनगर–१ का ४२ वर्षीय रञ्जितकुमार शर्माको आफैंले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।
गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ।
गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो।
फिडे मास्टर रूपेश जैसवालले राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शुक्रबार एकल अग्रता बनाएका छन्।
राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए। गाउँभन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए।गाउँ भन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो। डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, 'आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।'
दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन्। घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।
हिँडेर नियमितजस्तै स्वास्थ्य जाँच गर्न आएकी गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पताल दिनभर तनावग्रस्त बनेको छ।
अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो। सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन्।
आफ्नै घरको सुत्ने कोठामा टेवल फ्यान प्लकमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए।
कोभिड-१९ (कोरोना भाइरस) बाट मृत्यु भएको परिवारलाई राहतस्वरुप दिने भनिएको रकम लुम्बिनी प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।