‘कानुनमाथि केपी ओली पो रहेछन्’
‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् ? केपी ओली पो रहेछन् ।’
‘वुमन इन पोलिटिक्स’ लेखिएको टिसर्ट लगाएर मंगलबार युवतीहरूको एक समूहले फ्ल्यास मोब गरिरहेको थियो । फ्ल्यास मोब गरिरहेको उनीहरू भनिरहेका थिए, ‘कानुनमाथि को रहेछन् ? केपी ओली पो रहेछन् ।’
दोलखाको मेलुङ गाउँपालिका–३ की १ सय ५ वर्षीय वृद्धाले नागरिकता लिएकी छिन्। मेलुङ गाउँपालिका–३ घ्याङ घर भएकी १ सय ५ वर्षीय दुर्गामाया कार्कीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले नागरिकता प्रदान गरे।
नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ। कोषले अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेसँगै अब कार्यालय नआइकनै सेवा लिन सकिने भएको छ।
नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ। अनलाइनमार्फत नै सो योजनामा सहभागी हुन सकिने भएको छ।
अन्तर्क्रियामा पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘सरकारमा बसेर तपाईंहरू फोहोर गर्ने, सफा गर्नचाहिँ नागरिक समाज चाहिने ?’ यस्तो अवस्था आउनुमा केपी ओली मात्रै दोषी नभएको उनले बताए। ‘त्यसमा तपाईंहरूको पनि दोष छ। तपाईंहरूले हामीलाई किन बोलाउनुभयो ? तपाईंहरूले गरेको फोहोरचाहिँ हामीले सफा गर्ने हो ? यस्तो अवस्था आउनुमा कुनै एक पक्षलाई अस्वीकार गर्नु पनि रहेको छ,’ उनले भने।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गैरसंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूको साथ खोज्दै हातेमालो गर्न प्रस्ताव राखेको छ। उक्त समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीमा देखिएको ‘बा प्रवृत्ति’ का कारण लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउन नागरिक समूहका अगुवाहरूसँग हातेमालो गर्न प्रस्ताव राखेका हुन्।
संसद् विघटनविरुद्ध बृहत् नागरिक समूहले विरोध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलामा समूहले डम्फुसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको थियो। लेखक, कवि, कलाकार तथा बौद्धिक वर्गले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध सडकमा आन्दोलन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरेपछि मुलुकमा संकटग्रस्त अवस्थाको उत्पन्न भएको बताईएको छ। यस्तै, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगटनको कदमलाई अत्यन्त प्रतिगामी र गैरसंवैधानिक ठहर गर्दै यसको घोर भत्सर्ना गरेको छ।
उनले आफू कमजोर भएपछि अन्य छिमेकी देशको जिम्मेवारी देखाउने प्रवृति पनि ओली हाबी भएको बताएका छन्। उनले भने,'छिमेकी राष्ट्रहरुलाई गलत देखाउनु भन्दा आफ्नो गल्तीलाई स्वीकार गर्दै छिमेकी राष्ट्रहरुको इच्छालाई आत्मसात गर्नु पर्छ र आफू पनि अघि बढ्दै जानु उपयुक्त हुन्छ।'
कार्यक्रममा नागरिककर्मी मदन ठाकुरका साथै विभिन्न सञ्चारकर्मीलाई पनि सम्मानित गर्नुका साथै विभिन्न संघसंस्थालाई पनि सम्मानित गरिएको थियो ।
कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकिन् तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन। नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन्।
पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ।
‘गोरुको जुधाईमा बाच्छोको मिचाई’ भन्ने नेपाली उखान जस्तै भएको छ, यतिखेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा।
पहिलो चौमासिकमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरिकको दसैं नरमाइलो बनेको छ। पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको आरोप जेष्ठ नागरिकको छ।
रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारीको रूपमा भर्खरै आएका बद्रीनाथ गैह्रैले सेवाग्राहीको गुनासो सुन्न सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम तयार गरे। यसको मूल ध्यये नै सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट सहज ढंगले छिटोछरितो सेवा पाए पाएनन् सो को जानकारी लिने र सोहीअनुसार दैनिक कार्य सम्पादन गर्ने नै थियो।