पाँच आयोजना अलपत्र पार्ने ठेकेदार परे कालो सूचीमा
विभिन्न पाँच निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
विभिन्न पाँच निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।
प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ।
जाजरकोट भूकम्पका पीडितले उद्धार र राहत समयमा नपाउँदा दैनिकी कष्टकर बनिरहेको गुनासो आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सोबारे विस्तृत अनुगमन गर्ने भएको छ। जाजरकोट भूकम्पबाट पीडित परिवारलाई सरकारले उपलब्ध गराइरहेको राहत तथा उद्धारको प्रभावकारिताबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको हो।
अनुगमन समितिले ताप्लेजुङका व्यवसायीलाई व्यावसायिक मापदण्ड पालना नगरे हुनसक्ने दण्ड र जरिवानाबारे सचेत गराएको छ।
मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा निर्माण भएको बाल सुधारगृहको आज अनुगमन गरेका छन्।
बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।
चाँडबाँड नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण भएको र चाँडबाँडको मौका पारि उपभोग्य बस्तुको बढी मुल्य लिएको लगायतका गुनासो बढ्दै गएपछि अनुगमन थालेको महानगरले बताएको छ।
विभिन्न सरकारी कार्यालयको सिफारिसको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार कमलविनायक लान्चाफल्चाका विभिन्न खाद्यान्न पसल अनुगमन गरी म्याद नाघका सामान नष्ट गरेको छ।
चाँडबाँडनजिकिदै गर्दा पोखराको बजार अनगुमन शुरु गरिएको छ। अनुगमन गर्ने क्रममा केही व्यवसायीले म्याद गुज्रिएको सामान विक्री वितरण गरेको भन्दै जरिवाना गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा बनेको बजार अनुगमन समितिले केहीदिन यता अनुगमन गर्दै आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ।
रौतहटको गरुडस्थित श्रीराम सुगर मिल्स लिमिटेडको अनुगमन गर्न आएका कर्मचारीलाई उखु किसानले रोकेका छन् । गत ३ वर्षदेखि स्थायी रूपले बन्द गरिएको चिनी उद्योगका पाट पुर्जालाई बिक्री गर्ने प्रयोजनका लागि आएका कर्मचारीलाई किसानहरूले अनुगमन गर्न रोकेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।