coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

राष्ट्र शान्तिका लागि विशेष पूजा

योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले राष्ट्र शान्तिका लागि मैतीदेवी मन्दिरमा आज वेदपाठ, चण्डिपाठ र होमादि आयोजना गरेको छ।

मैतीदेवी मन्दिर परिसरमा बगैंचा बनाउने तयारी

२०७४ अघि सहरी विकास तथा भवन निर्माण विभागले गठन गरेको प्रबन्ध समितिले मन्दिर क्षेत्र व्यवस्थापनको काम गर्दै आएको थियो। त्यसबेला जनअपेक्षा अनुरूप काम हुन नसकेको गुनासो बढ्ने गरेको थियो।

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ। मंगलबार कोरोना संक्रमण पुष्टि भएका एक व्यक्ति उक्त क्षेत्रमा बसोबास गर्ने गरेका थिए। सडकमा डोरी टाँगेर आवगमनमा रोक लगाइएको छ।

मैतीदेवीमा बस पल्टिँदा १७ जना घाइते

काठमाडौंको मैतीदेवीमा मिनि बस पल्टिँदा १७ जना घाइते भएका छन्। जोरपाटीबाट रत्‍नपार्क आउँदै गरेको उक्त बस आइतबार बिहान ३:२५ बजे सेतोपुल नजिकै ट्रान्समिटरको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

ब्राण्डेड कपडा शोरुम अब मैतीदेवीमा

ब्राण्डेड लेडिज कपडाहरुको विक्रेता आरपी ग्रुपले आफ्नो सेवा मैतिदेवीमा संचालनमा ल्याएको छ। आफ्नो सेवाहरु विस्तार गर्ने क्रममा ग्रहकवर्गको सुविधालाई ध्यानमा राखेर आरपी ग्रुपले आफ्नो फेशन स्टोर नामक आउटलेट मैतिदेवीमा संचालनमा ल्याएको बजार व्यवस्थापक रोशन भण्डारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्