coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

विवादले हुलाकी राजमार्गको विरगञ्ज खण्ड निर्माण रोकियो

हुलाकी योजना कार्यालय विरगञ्ज मातहत पर्ने १९ किलोमिटर सडकखण्ड विवादका कारण हुलाकी राजमार्ग निर्माण कार्य रोकिएको छ।

मरेको बाघ ‘जिउँदो’ भएपछि

२०७७ पुस १८ गते पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्ड भएर यात्रा गर्ने क्रममा गम्भीर दुर्घटनामा परेको १० वर्षे पाटेबाघको तस्बिर खिचेका थिए।

लाङटाङ निकुञ्जमा ४२ वर्षमा तीन लाख ४० हजार पर्यटक

निकुञ्ज स्थापना भएदेखि गत आर्थिक वर्ष (२०७६/७७) सम्ममा ३ लाख ४० हजार ६ सय ७६ विदेशी तथा सार्क राष्ट्रका पर्यटक निकुञ्ज आएको तथ्यांकमा उल्लेख छ। निकुञ्ज आउने पर्यटकमध्ये धेरैजसो जिल्लामा रहेका धार्मिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको अध्ययन, अवलोकन तथा अनुसन्धानका लागि आउने गरेको पाइएको छ।

बाँके निकुञ्ज क्षेत्रबाट समातिए थप तीन सिकारी

बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्।

कसले कसको बाटो काट्यो ?

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्डमा लस्करै गाडी रोकिएका छन्। सबैभन्दा पछाडितिरको गाडीमा ‘सेभ टाइगर’ लेखिएको छ। त्यसकै छेउमा १० वर्षे पाटेबाघको मुखबाट रगत बगिरहेको छ।

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ ।

निकुञ्ज क्षेत्रका होटल व्यवसायी भन्छन्– लकडाउन अवधिको राजस्व छुट दिनुपर्छ

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र ५२ वटा होटल, लज तथा चिया पसल सञ्चालन छन्। उनीहरूले ग्रेडअनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनु पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रुपैयाँ वार्षिक राजस्व तिर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्