१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात
मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।
मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।
‘राष्ट्रिय दुग्ध विकास बोर्डले १ लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात सिफारिस गरिएको भन्ने आएको छ’, भरतपुरमा पत्रकार सम्मेलन गर्दै बगालेले भने, ‘यो किसानका लागि दुःखद् विषय हो। दूधको आवश्यकता बढेको हो भने अध्ययन गर्न जरुरी छ। आयात गर्नुभन्दा उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्छ।’
चालु आवका ९ महिनामा भैरहवा भन्सारबाट करिब १५ अर्ब बढीको खाद्यान्न आयात भएको छ। व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ।
ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ।
सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ।
अमृततुल्य नेपाली महले बजार पाएको छैन। न्यून गुणस्तरको विदेशी महका निम्ति भने यहाँ बाटो खुला छ।
स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्।
सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ।
आयातमा संकुचन र रेमिट्यान्सको उच्च वृद्धिले नेपालको बाह्य अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिएका छन्।
बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकिएको छैन।
भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ।
चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।
नेपाललाई कुनै सूचना नदिई चिनियाँ पक्षले एक पक्षीय रूपमा दुई व्यापारिक नाका बन्द गरेको छ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना (मंसिरसम्म) मा करिब साढे ३१ अर्ब रूपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको तुलनामा १३ अर्ब रूपैयाँले कमी हो।