ओलीका स्वच्छाचारी गतिविधिको उपचार कार्यकर्ताको परिचालनबाट दिन्छौं : भीम रावल
नेकपा एमाले (माधव नेपाल समूह) का नेता भीम रावलले शुक्रबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले बोलाएको बैठक अवैध भएको बताएका छन्।
नेकपा एमाले (माधव नेपाल समूह) का नेता भीम रावलले शुक्रबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले बोलाएको बैठक अवैध भएको बताएका छन्।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयमा गरिएको तोडफोडमा संलग्नहरुलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
लोकतन्त्रलाई कुनै पनि व्यक्तिले स्वइच्छाकारिता गर्दैमा टिक्दैन भन्ने कुरा प्रमाणित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सुदूरपश्चिम प्रदेशको विकासको वाधक भएको आरोप लगाएका छन्।
पूर्वमन्त्री थापाले नेता रावलले बैंकलाई नै दबाब दिएर पार्टीको ३० लाख रुपैयाँ गायब पारेको बिहीबार सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन्।
नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूले भन्दै नभनेको कुरा एक सञ्चारमाध्यमले समाचार बनाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेर आफ्नो निरंकुश चरित्र आफैंले उदांग पारेको टिप्पणी नेकपा (प्रचण्ड-माधव) पक्षका स्थायी कमिटी सदस्य भीम रावलले गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि छलफल आवश्यक भएको भन्दै संसद् बैठक बोलाउन माग राखेर नेकपाकै ८३ सांसदको हस्ताक्षरसहितको पत्र लिएर बुधबार नेता रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेका थिए।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने दिन यसका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुट्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको आन्तरिक समस्यामा सक्रिय बनेको समाचार आइरहेको भन्दै आपत्ति प्रकट गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकामा सत्तारूढ दलकै एक नेताले आपत्ति प्रकट गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत नेता रावलले सांसदले दसैं भत्ता नलिने व्यवस्था गर्न माग पनि गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको भन्दै आक्रोश पोखेका छन्।
प्रधानमन्त्री ओलीले राम र अयोध्यायका कुरा उठाएर देशका जल्दाबल्दा मुद्दा र समस्यालाई ओझेलमा पार्न खोजेको आरोप नेता रावललेलगाएका हुन् ।