वीरमा उपकरण बिग्रेकोबिग्रै

वीरमा उपकरण बिग्रेकोबिग्रै

मङ्गलबार, ३१ असार २०७६

तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ। अस्पतालका महत्त्वपूर्ण तथा महँगा दर्जनौं...

चुरा - पाेते बजारमा साउने राैनक

चुरा - पाेते बजारमा साउने राैनक

सोमबार, १४ साउन २०७५

साउन जारी रहेको र हिन्दु महिलाको पर्व तिज नजिकिँदै गएकोले काठमाडौं, इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी...

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

शुक्रबार, ११ साउन २०७५

नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी...

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु

बुधबार, २७ असार २०७५

कर्णाली प्रदेशको खेल पर्यटनका लागि भन्दै जुम्लामा जुम्ला - रारा अल्ट्रा म्याराथन शूरु भएको छ । बिहान ७ बजे जुम्लाको...

डा. केसीले आँशु भर्दै भने म जतिखेर पनि मर्न सक्छु - नेता रसमार्इ

डा. केसीले आँशु भर्दै भने म जतिखेर पनि मर्न सक्छु - नेता रसमार्इ

शुक्रबार, २२ असार २०७५

जुम्लामा सात दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेको नेपाली कांग्रेसकाे तीन सदस्यीय सांसदको टोली आज काठमाडौं फर्किने भएको छ।

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

सोमबार, १८ असार २०७५

नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।

पहिलो हाफ सकियाे : फ्रान्स ० - ० अष्ट्रेलिया

पहिलो हाफ सकियाे : फ्रान्स ० - ० अष्ट्रेलिया

शनिबार, ०२ असार २०७५

फिफा विश्वकप अन्तर्गत फ्रान्स र अष्ट्रेलियाबीचको जारी खेलको पहिलो हाफकाे समय सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोल हुन सकेको छैन।

ट्रम्प - किम  एक्लाएक्लै वार्ता सम्पन्न

ट्रम्प - किम एक्लाएक्लै वार्ता सम्पन्न

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग-उनबीचको एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

बिहिबार, २४ जेठ २०७५

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

मोर्ड़ोभिया अरेना - विश्वकप बिशेष

आइतबार, २० जेठ २०७५

रुसको सारांस शहरमा अवस्थित रहेको यस मोर्ड़ोभिया अरेनालाई  स्टाडिअन् युभिलिनीका नामले पनि चिनिन्छ |

ट्रम्प - किम भेटवार्ता  जुन १२ मै

ट्रम्प - किम भेटवार्ता जुन १२ मै

शनिबार, १९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनसँग पूर्वनिर्धारित समयमै अर्थात जुन १२ मा नै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

सोमबार, १४ जेठ २०७५

बलिउड अभिनेत्री दीपिका पादुकाेण तथा अभिनेता रणवीर सिंहबीच १९ नाेभेम्बरमा बिहेकाे मिती तय र भएकाे छ।

ट्रम्प -  किम भेटवार्ता  जुन १२ मा तय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

शुक्रबार, २८ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।

गरिमा - रिलायबल बैंकान्स्योरेन्स सम्झौता

गरिमा - रिलायबल बैंकान्स्योरेन्स सम्झौता

मङ्गलबार, २५ बैशाख २०७५

गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच सम्झौता भएको हो।

किम - मुनबीच  ऐतिहासिक वार्ता

किम - मुनबीच ऐतिहासिक वार्ता

शुक्रबार, १४ बैशाख २०७५

अन्तरकोरियाली वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ – उन उत्तर कोरियाको सीमा पार गरेर दक्षिण कोरियाली भूभाग पुगेका छन्।

हिमालयन - आइएफसीबीच सम्झौता

हिमालयन - आइएफसीबीच सम्झौता

सोमबार, ०३ बैशाख २०७५

हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) बीच महिला उद्यमीको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ।

अमेरिका - उत्तर काेरिया वार्ता अागामी मेमा

अमेरिका - उत्तर काेरिया वार्ता अागामी मेमा

सोमबार, २६ चैत २०७४

आगामी मेमा उत्तर काेरिया र अमेरिकाबीच हुने वार्तामा आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार भएको अमेरिकाले बताएकाे छ।

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

भिटामोड - जलेश्वर जनकपुर सडक अवरूद्ध

बिहिबार, २२ चैत २०७४

गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

सरकार गठनमा फोरम - राजपाको गृहकार्य

सरकार गठनमा फोरम - राजपाको गृहकार्य

मङ्गलबार, १६ माघ २०७४

प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौचारिक गृहकार्य सुरू गरेका छन् ।

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

शुक्रबार, २२ मङि्सर २०७४

सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणनामा सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँगको मतान्तर घटाउँदै लगेका छन् ।

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

एमाले - माओवादी कार्यकर्ताबीच झडप, उम्मेद्वारको छोराको मृत्यु

बुधबार, २७ बैशाख २०७४

जिल्लाको गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बच गएराती झडप हुँदा एक एमाले कार्यकर्ताको ज्यान गएको छ ।

नगरवासी भन्छन् - ‘प्रहरी मेरो साथी’ भएन

नगरवासी भन्छन् - ‘प्रहरी मेरो साथी’ भएन

बिहिबार, ०६ माघ २०७३

झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले त्यस्तो गुनासो गरेका हुन् ।

सर्वोच्चले सोध्यो - भाषा किन र कसले बिगारेको ?

सर्वोच्चले सोध्यो - भाषा किन र कसले बिगारेको ?

आइतबार, २६ भदौ २०७३

सर्वोच्च अदालतले नेपाली वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग गरेको छ। न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले आइतबार कसले र किन भाषा संशोधन गरेको भन्दै सरकारसँग लिखित जवाफ माग गरेको हो।

नेपाल - भारत प्रवुद्ध विज्ञ समुहको बैठक काठमाडाैंमा

नेपाल - भारत प्रवुद्ध विज्ञ समुहको बैठक काठमाडाैंमा

सोमबार, २० असार २०७३

कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलो पटक नेपाल र भारत विज्ञ समुहको बैठक सुरु भएको छ। सोमबार राजधानीमा सुरु बैठकमा दुवै देशका प्रतिनिधिबीच दुई देशीय सम्बन्धबारे खुलेर बहस हुने भएको छ। यसअघि उच्च भ्रमणका बेला केही सन्धि–सम्झौताप्रति नेपालीपक्षले असन्तुष्टि जनाउँदै आएको भए पनि सम्बन्ध नै पुनरावलोकन गर्ने योजनासहित दुई देशका प्रतिनिधि एउटै टेबलमा बसेको इतिहासमै यो पहिलोपटक हो।

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

बिहिबार, २३ बैशाख २०७३

काठमाडौं- प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व गठबन्धन अल्पमतमा परेको छ। बुधबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

साउदीसँगको श्रम सम्झौता अन्योलमा -  नेपाली अधिकारी दोधारमा

साउदीसँगको श्रम सम्झौता अन्योलमा - नेपाली अधिकारी दोधारमा

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं- अघिल्लो महिना नै हुने भनिएको साउदी अरबसँगको श्रम सम्झौता अलमलमा परेको छ। साउदी सरकारले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर गरे पनि बिमाबापतको रकम उपलब्ध गराउन नसकिने जवाफ फर्काएपछि नेपाली अधिकारी दोधारमा परेका हुन्।

Ncell Footer Ad