पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

बिहिबार, १७ साउन २०७५

पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि ५१ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ...

नाइजेरियामा साम्प्रदायिक हिंसा, कम्तीमा ८६ को मृत्यु

नाइजेरियामा साम्प्रदायिक हिंसा, कम्तीमा ८६ को मृत्यु

मङ्गलबार, १२ असार २०७५

नाइजेरियाको प्लेटू राज्यमा किसान र घुमन्ते गोठालाबीच भएको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु भएको छ। ...

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

सोमबार, ११ असार २०७५

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको...

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

शुक्रबार, ०४ फागुन २०७४

जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्र्सन सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीच नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई जापान सरकारले...

८६ केजी गाँजासहित दुई भारतीय गिरफ्तार

८६ केजी गाँजासहित दुई भारतीय गिरफ्तार

बुधबार, २६ पुष २०७४

चितवन प्रहरीले लागू औषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले दिएको जानकारी अनुसार मंगलबार दिउँसो पौने दुई बजे भारतीय जीपबाट ८६ किलो ४७० ग्राम गाँजा बरामद भएको हो । प्रहरी सहायक निरीक्षक (असई) अक्ष्यकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले भरतपुर महानगरपालिका वडा नं. ९ गोन्द्राङमा जीप फेला पारेको डिएसपी शर्माले बताए ।

साउनमा ८६ अर्ब ७० करोडको आयात

साउनमा ८६ अर्ब ७० करोडको आयात

बुधबार, २१ भदौ २०७४

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८६ अर्ब ७० करोड ४८ लाख रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो पोहोर साउनको तुलनामा २३.५७ प्रतिशतले बढी हो । पोहोर साउनमा ७० अर्ब १६ करोड ५७ लाखको सामान आयात भएको थियो ।

सिँचाइका ८६ कर्मचारी विदेश सयरमा

सिँचाइका ८६ कर्मचारी विदेश सयरमा

शुक्रबार, १३ साउन २०७४

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित मन्त्रालयअन्तर्गतका विभाग, निर्देशनालय, डिभिजन तथा आयोजनाका अधिकांश प्रमुख विदेश भ्रमणमा छन्। ती कर्मचारीहरू इटाली, भारत, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया भ्रमणमा गएका हुन्।

रेकर्ड तोड्न गएका ८६ वर्षीय शेरचनको सगरमाथा आधार शिविरमा निधन

रेकर्ड तोड्न गएका ८६ वर्षीय शेरचनको सगरमाथा आधार शिविरमा निधन

शनिबार, २३ बैशाख २०७४

सांसारकै सबैभन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य सहित गएका नेपाली आरोही ८६ वर्षीय मिन बहादुर शेरचनको निधन भएको छ।

नेपाललार्इ भारतले दियाे ८६ सवारी साधन

नेपाललार्इ भारतले दियाे ८६ सवारी साधन

सोमबार, १८ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनका लागि भारतले नेपाललाई ८६ वटा सवारी सधान सहयोग गरेको छ।

८६ वर्षीय शेरचन सगरमाथा चढ्दै

८६ वर्षीय शेरचन सगरमाथा चढ्दै

सोमबार, २३ फागुन २०७३

सबैभन्दा ज्येष्ठ आरोहीको कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचनले आगामी मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्  ।

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

शनिबार, ०८ असोज २०७३

काठमाडौंस्थित साउदी अरबको दुतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत अब्दुलनासेर अलहार्थीले केट काटेर शुभारम्भ गरेका थिए।

Ncell Footer Ad