सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

शुक्रबार, १८ साउन २०७५

प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

इजिप्टमा नेतासहित ७५ जनालाई मृत्युदण्डको सजाय

शनिबार, १२ साउन २०७५

इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ। ...

उदयपुर अदालतमा ७५ प्रतिशत मुद्दा फर्स्याैट

उदयपुर अदालतमा ७५ प्रतिशत मुद्दा फर्स्याैट

बुधबार, ०२ साउन २०७५

जिल्ला अदालत उदयपुरले लक्ष्यभन्दा बढी मुद्दाको फैसला गरेको छ। अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७० प्रतिशत मुद्दा फर्स्याैट गर्ने लक्ष्य...

बूढानीलकण्ठको बजेट ७५ करोड

बूढानीलकण्ठको बजेट ७५ करोड

सोमबार, ११ असार २०७५

बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। ...

७५ प्रतिशत जार र बोटलको पानी दूषित

७५ प्रतिशत जार र बोटलको पानी दूषित

बुधबार, ३० जेठ २०७५

उपत्यकामा बिक्री हुने जारको पानी र मिनरलवाटरमा ७५ प्रतिशत दुषित भेटिएको छ । अधिकाश पानी उद्योगहरुले सामान्य मापदण्ड पुरा नगरी भरेको जारको पानी र मिनरलवाटरदुषित भेटिएको हो।

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ७५ पुग्याे

ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूकाे संख्या ७५ पुग्याे

बुधबार, २३ जेठ २०७५

सय वर्षभन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूकाे संख्या ७५ पुगेकाे छ भने करिब २०० जना बेपता छन्।

७५ अर्ब सहुलियत ऋण सर्तरहित बनाउन माग

७५ अर्ब सहुलियत ऋण सर्तरहित बनाउन माग

सोमबार, ३१ बैशाख २०७५

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि एक्जिम बैंकमार्फत उपलब्ध गराउने सहुलियत ऋणको विभिन्न सर्त हटाएर प्रक्रिया सरलीकृत गर्न भारतीय पक्षसँग प्रस्ताव गरेको छ।

जेटले थप ७५ बोइङ जहाज किन्ने

जेटले थप ७५ बोइङ जहाज किन्ने

शुक्रबार, २३ चैत २०७४

भारतको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जेट एयरवेजले एकैपटक थप ७५ थान नयाँ जहाज खरिद अर्डर गरेको छ।

७५ हजारले एकैसाथ बुद्धको उपदेश वाचन गर्नेछौँ :  तामाङ

७५ हजारले एकैसाथ बुद्धको उपदेश वाचन गर्नेछौँ :  तामाङ

बुधबार, १६ फागुन २०७४

बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्‍याउने तथा गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राख्ने उद्देश्यले आगामी फागुन १९ गते टुँडिखेलमा ७५ हजार मानिस जम्मा हुने भएका छन्।

दूध बेचेर मासिक ७५ हजार आम्दानी

दूध बेचेर मासिक ७५ हजार आम्दानी

आइतबार, १४ माघ २०७४

नेपालमा रोजगारी पाइएन भनेर दैनिक सयौं युवा बिदेसिने गरेका छन् । दिनदिनै शैक्षिक वेरोजगारको संख्या पनि बढ्दो छ । र पनि पढेलेखेका युवाले खेती किसानी र पशुपालनको कामलाई काम नै ठान्दैनन् । तर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ पाखुरेका भिमसेन पनेरुले भैंसी पालेर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्।

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

बुधबार, ०३ माघ २०७४

भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब सहुलियत ऋण दिने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनबारे दुई देशका अधिकारीबीच छलफल सुरु भएको छ ।

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

बिहिबार, १३ पुष २०७४

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ५७ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

७५ मा आठ अर्बमात्र खर्च

७५ मा आठ अर्बमात्र खर्च

बुधबार, २० मङि्सर २०७४

सरकारले यो वर्ष सडक पूर्वाधार निर्माणमा साढे ७५ अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि प्रगति अपेक्षाकृत देखिएको छैन । आर्थिक वर्ष सुरु भएको चार महिनामा देशभरका सडक आयोजना निर्माणको प्रगति आठ प्रतिशतमै सीमित छ ।

दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ सहसचिव खटाइयो

दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ सहसचिव खटाइयो

मङ्गलबार, ०५ मङि्सर २०७४

निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

सोमबार, ३० असोज २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

मङ्गलबार, २४ असोज २०७४

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।

७५ प्रतिशत होटल बुकिङ

७५ प्रतिशत होटल बुकिङ

सोमबार, ०९ असोज २०७४

पर्यटनको मुख्य सिजन सुरू भएसँगै होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैतर्फको बुकिङ उत्साहजनक देखिएको छ । यस वर्षको ‘स्प्रिङ सिजन’का लागि ७५ प्रतिशत होटल बुकिङ भएको छ । दुई वर्षअघिको भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र यस वर्षबाट लयमा फर्किएको व्यवसायी बताउँछन् ।

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

७५ अर्ब सहुलियत ऋणमा भारतको सर्त नै सर्त

शुक्रबार, १६ भदौ २०७४

भारतले पुनर्निर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्नेलगायत सर्त राखेका कारण आवासमा खर्च गर्न नसक्ने भएको हो ।

निगम जग्गा खरिदमा भ्रष्टाचार : चितवनमा १४ करोड पर्नेलाई ७५ करोड भुक्तानी

निगम जग्गा खरिदमा भ्रष्टाचार : चितवनमा १४ करोड पर्नेलाई ७५ करोड भुक्तानी

शुक्रबार, ०९ भदौ २०७४

नेपाल आयल निगमले भण्डारणस्थल बनाउन चितवनमा चलनचल्तीमा रहेको भन्दा पाँच गुणा बढी महँगोमा जग्गा किनेको भेटिएको छ। जग्गा खरिदमा भएको घोटाला अध्ययन गर्न चितवन पुगेको संसदीय छानबिन समितिसमक्ष स्थानीय जनप्रतिनिधिले यस्तो जानकारी दिएका हुन्।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

शुक्रबार, ०५ जेठ २०७४

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

कोरिया भाषा परीक्षा दिन ७५ हजारको आवेदन

कोरिया भाषा परीक्षा दिन ७५ हजारको आवेदन

आइतबार, २० चैत २०७३

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान तोकिएको कोटाभन्दा ६ गुणा बढी आवेदन परेको छ। १० हजार दुई सय कोटामा ७५ हजार ६ सयको आवेदन परेपछि प्रत्येक सात जनामध्ये एकजनाले मौका पाउने भएका छन्।

म्यादी प्रहरीमा खुल्यो ७५ हजारलाई रोजगारी

म्यादी प्रहरीमा खुल्यो ७५ हजारलाई रोजगारी

शुक्रबार, ११ चैत २०७३

नेपाल प्रहरीले ७५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै प्रहरीले म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

सय भारु साट्न एक सय ७५

सय भारु साट्न एक सय ७५

बिहिबार, २१ पुष २०७३

भारतले ५ सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक सय भारुको सटही दर एक सय ७५ रुपैयाँसम्म पुगेको छ। भारतले गत कात्तिक २३ मा ५ सय र एक हजार दरका भारु नोट प्रचलनमा प्रतिबन्ध लगाएको थियो। यसपछि  भारत जस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ।

७५ प्रहरीको सुरक्षा घेराबीच लोकमान उपर दुर्व्यवहार

७५ प्रहरीको सुरक्षा घेराबीच लोकमान उपर दुर्व्यवहार

बिहिबार, ०७ पुष २०७३

सर्वोच्च अदालत परिसर सुरक्षा (पेरीफेरी सेक्युरिटी) का लागि खटिएका ७५ भन्दा बढी सुरक्षाकर्मीका बीच अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की उपर दुर्व्यवहार भएको छ।

सामूहिक राजीनामा दिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

सामूहिक राजीनामा दिएका इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय

बिहिबार, ०७ पुष २०७३

सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशत भत्ता दिने निर्णयगरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी राजीनामा दिएका करिव १२ सय इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशतसम्म भत्तला दिने निर्णय गरेको हो।

एकादेशमा महोत्वसमा ७५ फिल्म प्रदर्शन हुने

एकादेशमा महोत्वसमा ७५ फिल्म प्रदर्शन हुने

सोमबार, २२ कार्तिक २०७३

विभिन्न विषयमा आधारित लघु चलचित्रहरुको एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीबारे आयोजकले जानकारी गरायो ।

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

बिहिबार, ११ कार्तिक २०७३

नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रो वेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा ७५ वटै जिल्लामा विस्तार गरेको जनाएको छ।

लाइसेन्स बिना सवारी चलाउने ७५ जना प्रहरी नियन्त्रणमा

लाइसेन्स बिना सवारी चलाउने ७५ जना प्रहरी नियन्त्रणमा

मङ्गलबार, १८ असोज २०७३

मकवानपुरमा बिना लाइसेन्स सवारी चलाउने माथि कारवाही थालिएको छ। ७५ सवारी चालक प्रहरी कारवाहीमा परेका छन्।

दर्शकको संख्या ५० हजार नाग्यो, १ अर्ब ७५ करोडको बुकिङ

दर्शकको संख्या ५० हजार नाग्यो, १ अर्ब ७५ करोडको बुकिङ

आइतबार, १९ भदौ २०७३

११औं संस्करणको नाडा अटो सोको पाँचौ दिनसम्म ५० हजारभन्दा धेरैले अवलोकन गरेका छन्। सो अवधिभर १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन बुकिङ भएको पनि आयोजकले जनाएका छन्।

आवास–रियल इस्टेटमा बैंकको १ खर्ब ७५ अर्ब लगानी

आवास–रियल इस्टेटमा बैंकको १ खर्ब ७५ अर्ब लगानी

शुक्रबार, २८ साउन २०७३

आवासीय घर र रियल इस्टेट व्यवसायमा वाणिज्य बैंकहरूको लगानी बढेको छ। गत चैत मसान्तसम्म बैंकहरूको आवास र रियलस्टेटमा १ खर्ब ७५ अर्ब रुपैयाँ लगानी छ। जुन कुल लगानीको १४ प्रतिशत हुन्छ।

राहत र पुनःस्थापनामा ७५ करोड

राहत र पुनःस्थापनामा ७५ करोड

बिहिबार, १३ साउन २०७३

बाढी, पहिरो र डुबानबाट पीडित भएकालाई तत्कालै उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले ७५ करोड रूपैयाँ निकासा गर्ने भएको छ। केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकले वर्षापछि निम्तिएको विपत्तिलाई तत्कालै सम्बोधन गर्न प्रभावित जिल्लामा उक्त रकम निकासा गर्ने निर्णय गरेको हो।

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

शुक्रबार, ३१ असार २०७३

फ्रान्सको निस सहरमा आतंककारी आक्रमणमा परी कम्तिमा ७५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्। बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला एउटा ट्रक भीडको बीचबाट कुदाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

अनेरास्ववियुले दियो ७५ विद्यार्थीलाई आवसीय सुबिधासहित छात्रबृत्ति

बिहिबार, २३ असार २०७३

काठमाडौं–अनेरास्ववियुले गरिब तथा जेहेन्दार, दलित, जनजाति, कमलरी, मुक्त कमैया, भूकम्प प्रभावित, द्वन्द्व पीडित, सहिद परिवार र लोपोन्मुख जातितर्फका उत्कृष्ट एसएलसी उत्तीर्ण विद्यार्थीलाई क्षात्रबृत्ति प्रदान गरेको छ।

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

आइतबार, १९ असार २०७३

इराकको राजधानी बग्दादमा भएको दुई छुट्टा छुट्टै आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी मानिस घाइते भएका छन्।

Ncell Footer Ad