सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

शनिबार, ०५ साउन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ। ...

कुल खर्च १० खर्ब ७३ अर्ब रुपैयाँ

कुल खर्च १० खर्ब ७३ अर्ब रुपैयाँ

बुधबार, ०२ साउन २०७५

सरकारले गत आर्थिक वर्षमा संशोधित अनुमान गरेभन्दा धेरै बजेट खर्च गरेको छ। ...

संविधान कार्यान्वयनका लागि ७३ कानून निर्माण

संविधान कार्यान्वयनका लागि ७३ कानून निर्माण

मङ्गलबार, १२ असार २०७५

नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानूनमध्ये कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७३ वटा कानून निर्माण गरेको...

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

भक्तपुरको बजेट एक अर्ब ७३ करोड

मङ्गलबार, १२ असार २०७५

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५-७६ का लागि कूल एक अर्ब ७३ करोड ४० लाखको अनुमानित बजेट पेस गरेको छ ।

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

चिनी उत्पादन चार वर्षमा ७३ हजार टनले घट्यो

शुक्रबार, १६ चैत २०७४

मुलुकमा चिनीको माग हरेक वर्ष बढ्दै गइरहेको भए पनि स्वदेशी उत्पादन भने घट्दै गएको छ । सरोकारवालका अनुसार चार वर्षको अवधिमा चिनी उत्पादन झन्डै ७३ हजार टनले घटेको छ।

प्रदेश एकमा ७३ वर्षीय सरावगीले गराए शपथ

प्रदेश एकमा ७३ वर्षीय सरावगीले गराए शपथ

आइतबार, ०७ माघ २०७४

झापा, भद्रपुरका ७३ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश नम्बर १ का सांसदलाई आइतबार शपथ ग्रहण गराएका छन् । नेपाली काँग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य बनेका सरावगीलाई भने प्रदेश नम्बर १ का प्रमुख गोविन्दबहादुर तुम्बाङले शपथ खुवाएका थिए ।

बाढी पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने

बाढी पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने

सोमबार, २७ कार्तिक २०७४

मुलुकमायो वर्ष बाढीले पु¥याएकोक्षतिकोपुनस्र्थापनागर्नकरिब ७३ अर्ब रुपैयाँआवश्यकहुने देखिएको छ । राष्ट्रिय योजनाआयोगले तयार पारेको ‘बाढीपछिकोपुनरुत्थानआवश्यकताआंकलन’लेसो आवश्यकतादेखाएको हो।

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

आइतबार, १५ असोज २०७४

सिरियामा गएको २४ घन्टायता एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ । आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

मतदान उत्साहपूर्ण : '७३ प्रतिशत मत खस्यो'

मतदान उत्साहपूर्ण : '७३ प्रतिशत मत खस्यो'

मङ्गलबार, ०३ असोज २०७४

प्रदेश नं। २ मा सोमबार सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशतभन्दा बढी मत खसेको छ । मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । उनले भने, ‘पटकपटक सरेर पनि राजनीतिक सहमति र समझदारीमा प्रदेश २ को चुनाव शान्तिपूर्ण, सौहाद्र्रपूर्ण भएको छ।’

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान

सोमबार, ०२ असोज २०७४

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। २ नम्बर प्रदेशका ८ जिल्लामा भएको निर्वाचनमा ७३ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

तीन अन्तरार्ष्ट्रिय विमानस्थल निर्माण गर्न १३ अर्ब ७३ करोड

तीन अन्तरार्ष्ट्रिय विमानस्थल निर्माण गर्न १३ अर्ब ७३ करोड

सोमबार, १५ जेठ २०७४

लामोसमयदेखि टट्कारो आवश्यकताको रुपमा देखिएको अन्तरार्ष्ट्रिय विमान स्थलको निर्माणलाई सरकारले प्राथमिकतामा राख्दै तीन वटा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनयोजन गरेको छ।

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

मुगुमा ७३ प्रतिशत मत खस्यो, मतगणना सोमवारबाट मात्र

आइतबार, ३१ बैशाख २०७४

जिल्लाभरका तीन गाउँपालिका र एक नगरपालिकामा आईतवार भएको स्थानीय तहको निर्वाचनमा कुल ७३ दशमलव ७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

७३ का १३

७३ का १३

शनिबार, ०२ बैशाख २०७४

नयाँ वर्ष लाग्दै गर्दा बितेको वर्ष के कस्ता उपलब्धि भए, कमजोरी कुन कुन क्षेत्रमा देखिए भन्ने कुराको मूल्यांकन हरेक क्षेत्रले गर्ने गर्छ। साहित्य पनि यस कुराबाट अलग हुन सक्दैन। पछिल्लो समय प्रकाशन उद्योगले गति लिन थालेको छ।

Ncell Footer Ad