तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

आइतबार, ०३ असार २०७५

पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना...

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

सोमबार, १४ जेठ २०७५

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्र र...

राजविराज विमानस्थलमा ५० वर्षपछि उडान, ७२ यात्रु क्षमताको जहाज अवतरण

राजविराज विमानस्थलमा ५० वर्षपछि उडान, ७२ यात्रु क्षमताको जहाज अवतरण

बुधबार, ०९ जेठ २०७५

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ। ...

सडकका केन्द्रीय योजनालाई ७२ अर्ब

सडकका केन्द्रीय योजनालाई ७२ अर्ब

मङ्गलबार, ०१ जेठ २०७५

आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने आवाज उठिरहेको बेला सरकारले भने आर्थिक वर्ष ०७५-७६ का लागि सडकका केन्द्रीय योजनाका...

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

बुद्ध एयरले ७२ सिट क्षमताको अर्काे जहाज ल्याउने

बुधबार, १२ बैशाख २०७५

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमतायुक्त अर्को एक जहाज ल्याउने घोषणा गरेको छ।

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

शुक्रबार, १८ फागुन २०७४

नाइजेरियाको फैलिएको लासा ज्वरोका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाब वा सो मुसालाई छोएमा लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ।

वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढ्यो

वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढ्यो

शुक्रबार, २१ पुष २०७४

मुलुकमा तीन तहको निर्वाचनपछि राजनीतिक स्थायित्व हुने संकेतसँगै प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढेको छ ।

यी हुन् कांग्रेसका ७२ समानुपातिक सांसद (सूची)

यी हुन् कांग्रेसका ७२ समानुपातिक सांसद (सूची)

शनिबार, १५ पुष २०७४

नेपाली कांग्रेसले प्रदेशतर्फको ७२ जना सांसदको टुंगो लगाएको छ। कंग्रेसको कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूची बनाएर निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कांग्रेसले  समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने

चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने

शुक्रबार, ०८ मङि्सर २०७४

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि भारतको सितामढी जिल्ला संग जोडिएको महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एक सय ६ किलोमिटर सीमा ७२ घण्टा(तीन दिन)को लागि सिल गर्ने निर्णय भएको छ ।

रसुवागढी नाका ७२ घण्टाको लागि बन्द

रसुवागढी नाका ७२ घण्टाको लागि बन्द

बिहिबार, ०७ मङि्सर २०७४

चीनसँगको व्यापारिक नाका रसुवागढी ७२ घण्टाको लागि बन्द गरिएको छ । निर्वाचन आउन तीन दिन बाँकी रहँदा आज राति १२ बजेदेखि नाकामा शिल लगाइने भएको हो ।

यतिको ७२ सिटे एटिआर विमान काठमाडौँमा

यतिको ७२ सिटे एटिआर विमान काठमाडौँमा

शनिबार, ०७ साउन २०७४

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ ।

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

आइतबार, १४ जेठ २०७४

सिद्धार्थ बैंकको ७२ औं शाखा जिल्ला सदरमुकाम तानसेनमा खुलेको छ । बैंकका सञ्चालक महेश पोखरेल र भगत विष्टले शाखाको आइतबार उद्घाटन गरेका हुन् ।

विषाक्त ग्यास आक्रमणबाट मर्नेको सङ्ख्या ७२ पुग्यो

विषाक्त ग्यास आक्रमणबाट मर्नेको सङ्ख्या ७२ पुग्यो

बुधबार, २३ चैत २०७३

सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

शुक्रबार, ०६ फागुन २०७३

पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो।

यस्तो छ ज्ञवालीले बुझाएको ७२ पृष्ठको स्पष्टीकरण

यस्तो छ ज्ञवालीले बुझाएको ७२ पृष्ठको स्पष्टीकरण

बिहिबार, २१ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई ७२ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। गत बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सोधेको स्पष्टीकरणको जबाफ ज्ञवालीले बुधबार प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

मङ्गलबार, १९ पुष २०७३

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

बैंकको ‘तिजोरी’बाट ७२ तोला सुनका गहाना चोरी

बैंकको ‘तिजोरी’बाट ७२ तोला सुनका गहाना चोरी

सोमबार, १३ मङि्सर २०७३

वीरगन्जको भानुमार्गस्थित कृषि विकास बैंकबाट करिब ४० लाख रुपैयाँ मुल्य बराबरको सुन र चाँदीका गहना गएराती चोरी भएको छ। आइतबार साँझ ताला बन्द गरिएको बैंक सोमबार बिहान खोलिँदा गहना राखिएको ‘तिजोरी’ (सेफ) खोलेर त्यसभित्रको ७२ तोला सुनका र २७ तोला चाँदीका गहना गायब पारिएको देखिएको थियो।

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

एटिएम ठगको प्रमुख निशाना नेपाल, ७२ घन्टामा २६ लाख निकालियो

शुक्रबार, २६ कार्तिक २०७३

एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

Ncell Footer Ad