अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

शनिबार, १९ साउन २०७५

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ। ...

स्वेच्छिक अवकाश फिर्ताका लागि ४ सय ७० जनाको आवेदन

स्वेच्छिक अवकाश फिर्ताका लागि ४ सय ७० जनाको आवेदन

बिहिबार, १७ साउन २०७५

सरकारले स्वेच्छिक अवकाश फिर्ता लिनका लागि दिएको दुई महिना अवधिभित्र झण्डै चार सय ७० कर्मचारीले अवकाशका लागि दिएको निवेदन फिर्ता...

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

आइतबार, ०६ साउन २०७५

भैरहवा भन्सारले यसपटक राजश्व संकलनमा लक्ष्य भेटाउन सकेन। गत आर्थिक बर्षमा उसले लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजश्व असुली...

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित

दुर्इ लाख ७० हजार सिरियाली विस्थापित

मङ्गलबार, १९ असार २०७५

विद्रोही नियन्त्रित सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा सरकारले दुई साताअघि सुरु गरेको हमलाका कारण कम्तीमा दुई लाख ७० हजार मानिसले आफ्नो घरबार...

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

मङ्गलबार, २२ जेठ २०७५

सोमालियाको स्वशासित राज्य सोमालील्यान्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरुले जनाएका छन् ।

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

काम नगर्ने ठेकेदारविरुद्ध गृह : ७० जिल्लाबाट नाम संकलन

बिहिबार, १७ जेठ २०७५

ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।

कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय नागरिक चढे सगरमाथा

कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय नागरिक चढे सगरमाथा

मङ्गलबार, ०१ जेठ २०७५

कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय एक विदेशी नागरिकले सगरमाथा आरोहण गरेका छन्। दुईवटै कृत्रिम खुट्टाको सहायताले चीनका जिया बोयूले सोमबार बिहान सगरमाथा आरोहण गरेका हुन्।

करोडौँ  मूल्यका केरा नोक्सान ७० प्रतिशत किसान बिमा बाहिर

करोडौँ मूल्यका केरा नोक्सान ७० प्रतिशत किसान बिमा बाहिर

मङ्गलबार, २५ बैशाख २०७५

आईतबार साँझ परेको असिना पानी र हावाहुरीका कारण पुर्वी चितवनमा गरिएको केरा खेतीमा क्षति पुगेको छ । हावाहुरी सहित आएको असिना पानीका कारण केरा खेतीमा करीब २० करोड बराबरको क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए।

२५ मिनेटको उडानलाई ७० मिनेट

२५ मिनेटको उडानलाई ७० मिनेट

आइतबार, १६ बैशाख २०७५

पोखराका एकजना पुराना उद्यमी केही दिनअघि पोखराबाट हवाईजहाज चढेर काठमाडौं जाँदै थिए। पोखरा विमानस्थलबाट उडेका ती उद्यमीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिदा ७० मिनेट लाग्यो। उनै उद्यमीलाई त्यही रुट (पोखरा–काठमाडौं) को दोस्रो यात्रामा ५५ मिनेट लाग्यो।

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

बुधबार, १२ बैशाख २०७५

मुलुकमा विद्युत् उपलब्धता र राजनीतिक स्थिरतासँगै औद्योगिक उत्पादन बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकमा मेसिनरी तथा यसका पार्टपुर्जा आयात वृद्धिले औद्योगिक वातावरण बनेको संकेत गरेको हो।

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

बिहिबार, ०६ बैशाख २०७५

नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

बुधबार, २८ चैत २०७४

हरेक वर्ष चीनले भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयले हरेक वर्ष २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

रसुवामा ७० प्रतिशत घर बन्दै

रसुवामा ७० प्रतिशत घर बन्दै

आइतबार, २० फागुन २०७४

रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन् । पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजार लाभग्राहीले निजी आवास पुनर्निर्माण थालेका हुन् । सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो।

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

शुक्रबार, १८ फागुन २०७४

भूकम्प गएको ३३ महिनामा रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन्। पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजारले निजी आवास पुनर्निर्माणको काम थालेका हुन्।

शेयर बजार : १ अर्ब ७० करोडको कारोबार

शेयर बजार : १ अर्ब ७० करोडको कारोबार

शनिबार, १२ फागुन २०७४

धितोपत्र बजारमा यस साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो।

आगलागीमा ७० लाखको क्षति

आगलागीमा ७० लाखको क्षति

आइतबार, ०६ फागुन २०७४

अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजन इन्टरनेसनलको चौतारास्थित कार्यालयमा आगलागी भएको छ । आगलागीबाट अनुमानित ७० लाख रुपैयाँ बराबर क्षति भएको संस्थाका जिल्ला व्यवस्थापक दिनेश बरालले बताए । उनका अनुसार प्रिफ्याबबाट बनेका भवन जलेका छन् । भवनमा रहेका सबै फर्निचर, केही थान ल्यापटप र कागजात पनि नष्ट भएका छन् ।

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

अफगान सेनाको कारबाहीमा ७० तालिबान मारिए

शनिबार, ०५ फागुन २०७४

अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ।

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

श्रीलङ्कामा निर्वाचन शान्तिपूर्ण, ७० प्रतिशत मत खस्यो

शनिबार, २७ माघ २०७४

श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ।

प्रदेशमा ७० जना सचिव आवश्यक

प्रदेशमा ७० जना सचिव आवश्यक

शुक्रबार, २६ माघ २०७४

सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ ।

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

आइतबार, ०७ माघ २०७४

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

‘खोटाङ आइडल’ मा ७० प्रतियोगी

‘खोटाङ आइडल’ मा ७० प्रतियोगी

सोमबार, ०१ माघ २०७४

गायनका प्रतियोगिता खोटाङ आइडलको दोश्रो अडिसनबाट गायनका ७० प्रतियोगी छानिएका छन् ।

खोटाङ आइडलमा ७० प्रतियोगी छानिए

खोटाङ आइडलमा ७० प्रतियोगी छानिए

आइतबार, ३० पुष २०७४

खोटाङ आइडलको दोस्रो अडिसनबाट ७० प्रतियोगी छानिएका छन् । जिल्लाका आठ गाउँपालिका र दुई नगरपालिकाका ११ स्थानमा सञ्चालन गरिएको पहिलो अडिसनबाट छानिएका १६७ प्रतियोगीमध्ये ७० प्रतियोगीले दोस्रो अडिसन पार गरेको आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले जनाएको छ।

आगलागीबाट ७० लाखको क्षति

आगलागीबाट ७० लाखको क्षति

आइतबार, ०२ पुष २०७४

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करिब रु ७० लाख बराबरको क्षति भएकोे छ।  स्थानीय तेण्डी शेर्पाको घरमा शनिबार ग्यास लिक भएर आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७० प्रतिशत मतदान भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सबै मतपेटिका मतगणनास्थल सदरमुकाम परासीस्थित आर्दश माविमा ल्याउने क्रम जारी रहेको नवलपरासी पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए। आज रातिसम्म सबै मतपेटिका संकलन गरी दलहरुको सहमतिअनुसार मतगणना शुरु गरिने उनले बताए।

७० स्थानमा जित्ने कांग्रेस दाबी

७० स्थानमा जित्ने कांग्रेस दाबी

सोमबार, १८ मङि्सर २०७४

नेपाली कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी गरेको हो ।

दोस्रो चरणमा ७० प्रतिशत सिट जित्ने एमाले दाबी

दोस्रो चरणमा ७० प्रतिशत सिट जित्ने एमाले दाबी

सोमबार, १८ मङि्सर २०७४

नेकपा एमालेले आइतबार हुने दोस्रो चरणको चुनावमा सत्तरी प्रतिशत सिट जित्ने दाबी गरेको छ । पहिलो चरणमा असी प्रतिशत सिट जित्ने बताएको एमालेले दोस्रो चरणमा वाम गठबन्धनको पक्षमा लहर आएको दाबी गरेको छ ।

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

आइतबार, १७ मङि्सर २०७४

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ।

७० प्रतिशत अमेरिकी युवा वैकल्पिक दल चाहन्छन्

७० प्रतिशत अमेरिकी युवा वैकल्पिक दल चाहन्छन्

शुक्रबार, १५ मङि्सर २०७४

अमेरिकाको करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ।  एनबिसी न्युजले गरेको उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकनभन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए।

साउनमा ८६ अर्ब ७० करोडको आयात

साउनमा ८६ अर्ब ७० करोडको आयात

बुधबार, २१ भदौ २०७४

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८६ अर्ब ७० करोड ४८ लाख रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो पोहोर साउनको तुलनामा २३.५७ प्रतिशतले बढी हो । पोहोर साउनमा ७० अर्ब १६ करोड ५७ लाखको सामान आयात भएको थियो ।

७० वर्षीय विद्यार्थी दुर्गेको उच्च शिक्षा पढ्ने धोको

७० वर्षीय विद्यार्थी दुर्गेको उच्च शिक्षा पढ्ने धोको

सोमबार, १६ साउन २०७४

७० वर्षीय विद्यार्थी दुर्गे कामीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्चशिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन्।

७० लाख माटोमा

७० लाख माटोमा

आइतबार, १५ साउन २०७४

‘ढलको समस्या समाधान नगरी सडक समस्या समाधान हुँदैन । वर्षाको पानीले निकास नपाउँदा सडक तलाउमा परिणत भएका छन् ।’

नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज

नेपाल आयो ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज

शुक्रबार, ०६ साउन २०७४

नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ।

ट्रकबाट ७० किलो चरेश बरामद

ट्रकबाट ७० किलो चरेश बरामद

मङ्गलबार, २३ जेठ २०७४

मुग्लिनतर्फ जाँदै एलपी ट्रकसहित धादिङ प्रहरीले ७० किलो चरेश बरामद गरेको छ। धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना६ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन्।

सिरियाली सेनाद्वारा ७० लडाकु मारिए

सिरियाली सेनाद्वारा ७० लडाकु मारिए

शनिबार, २० जेठ २०७४

सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट(आइएस)का लडाकु मारिएका छन् ।

लगानी २ खर्ब ७० अर्ब, प्रतिफल न्युन

लगानी २ खर्ब ७० अर्ब, प्रतिफल न्युन

सोमबार, १५ जेठ २०७४

त आर्थिक वर्षमा सार्वजनिक संस्थानको अवस्था समग्रमा सुधारोन्मुख देखिए पनि सरकारले गरेको लगानीको प्रतिफल भने न्यून मात्रामा प्राप्त गरेको छ।

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

बुधबार, २३ चैत २०७३

पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ ।

उपत्यकामा बन्दको असर न्युन, ७० जना पक्राउ

उपत्यकामा बन्दको असर न्युन, ७० जना पक्राउ

शुक्रबार, २७ फागुन २०७३

संघीय गठबन्धनले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्र देखिएको छ। अधिकांश विद्यालय खुलेका छन् भने सडकमा सवारी साधन पनि चलेका छन्।

७० प्रतिशत मुद्दामा सरकारलाई सफलता

७० प्रतिशत मुद्दामा सरकारलाई सफलता

शनिबार, २१ फागुन २०७३

अदालतमा बचाउ गरिएका मुद्दामध्ये सरकारी वकिलले औसत ७०.०९ प्रतिशतमा सफलता हासिल गरेको तथ्यांकले देखाएको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार सरकारी वकिलबाट सर्वाेच्च अदालतमा आर्थिक वर्ष २०७२/७३ मा बहसपैरवी भएका रिट तथा निवेदनमा ४५ प्रतिशतमा सफलता मिलेको छ।

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

मङ्गलबार, १७ फागुन २०७३

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्। गोमाले चेक गणतन्त्रमा निर्मित जहाज खरिद गरेको हो।

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

गोमाले ल्यायो ७० करोडमा दुई जहाज

आइतबार, १५ फागुन २०७३

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले ७० करोड रुपैयाँ लगानीमा एकैचोटि दुई जहाज खरिद गरेको छ। गोमाले खरिद गरेका यी जहाज आइतबार काठमाडौं अवतरण गरेका छन्।

आत्मघाती आक्रमणपछिको झडपमा ७० जिहादीको मृत्यु

आत्मघाती आक्रमणपछिको झडपमा ७० जिहादीको मृत्यु

बुधबार, ०४ फागुन २०७३

उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ। मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ।

बल्ल किनियो ७० थरी निःशुल्क औषधि

बल्ल किनियो ७० थरी निःशुल्क औषधि

बुधबार, ०५ माघ २०७३

सरकारले निःशुल्क औषधिको संख्या ४२ बाट बढाएर ७० पु¥याएको तीन वर्षपछि बल्ल औषधि खरिद प्रक्रिया सुरु गरेको छ। दुई आर्थिक वर्षसम्म अधिकांश जिल्ला र केन्द्रबाट समेत औषधि खरिद नहुँदा थुपै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदै आएको छ।

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

नेपाल टेलिकमका ‘७० लाख ग्राहक !’

बुधबार, ०५ माघ २०७३

संसद्को सार्वजनिक लेखा समितिको बैठकमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दीगम्भर झा बोल्दै थिए। उनले भने, ‘म हजुरहरूसमक्ष एक वास्तविकता देखाउन चाहन्छु।’

रेडक्रसको चितवन बैठकमा ७० लाख झ्वाम

रेडक्रसको चितवन बैठकमा ७० लाख झ्वाम

बुधबार, १३ पुष २०७३

नेपाल रेडक्रस सोसाइटीले देशका विभिन्न ठाउँमा सञ्चालन गर्ने स्वास्थ्य सेवा र विपद् व्यवसस्थापनसम्बन्धी दुई परियोजनाको समीक्षा बैठकमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ। भूकम्पपीडितका नाउँमा आएको सो रकम चितवनको विलाशी होटलमा छुट्टी मनाउने शैलीमा खर्च गरिएको हो। बैठकमा १३० सहभागी रहेको बताइएको छ।

७० स्थानमा सुनका सिक्री लुट्ने समूह प्रहरी फन्दामा

७० स्थानमा सुनका सिक्री लुट्ने समूह प्रहरी फन्दामा

बुधबार, २२ मङि्सर २०७३

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले काठमाडौं उपत्यकामा विभिन्न समयमा भएका ७० भन्दा बढी सुनका सिक्री लुटपाटमा संलग्न तीज जनालाई पक्राउ गरेको छ।

दाहाल अाउने भएपछि धनगढी तनाबग्रस्त, ७० जना पक्राउ

दाहाल अाउने भएपछि धनगढी तनाबग्रस्त, ७० जना पक्राउ

बुधबार, २२ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल धनगढी आउन लाग्दा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर आक्रोशपूर्ण प्रदर्शन गरेका छन्।भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याइएको भन्दै प्रधानमन्त्रीप्रति अाक्रोशित उनीहरुले सडक अवरुद्ध पारेका छन्।

७० वर्षपछि आज चन्द्रमा पृथ्वीको सबभन्दा नजिक

७० वर्षपछि आज चन्द्रमा पृथ्वीको सबभन्दा नजिक

सोमबार, २९ कार्तिक २०७३

करिब ७० वर्षको अन्तरालमा चन्द्रमा आज मंगलबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको छ। ‘सुपर मुन’ नाम दिइएको आजकोको चन्द्रमा साविकभन्दा १४ प्रतिशत बढी ठूलो र ३० प्रतिशत बढी उज्यालो भएको विज्ञहरुले बताएका छन्।

हेटाैंडामा ग्यास सिलिन्डर विस्फोट, ७० जना घाइते

हेटाैंडामा ग्यास सिलिन्डर विस्फोट, ७० जना घाइते

बुधबार, १० कार्तिक २०७३

बुधबार दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयमा रहेका कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।

दैनिक ७० करोडको सेयर कारोबार

दैनिक ७० करोडको सेयर कारोबार

आइतबार, ०२ असोज २०७३

नेपाल स्टक एक्सचेन्ज (नप्से) मा दैनिक औसत ७० करोड रुपैयाँको सेयर कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२/०७३ मा दोब्बरभन्दा बढी रकमको सेयर कारोबार भएको हो।

मानव बेचबिखन मुद्दामा ७० वर्षीय वृद्ध जेल परे

मानव बेचबिखन मुद्दामा ७० वर्षीय वृद्ध जेल परे

बिहिबार, १६ भदौ २०७३

मानव बेचबिखनको मुद्दामा गुल्मीका एक वृद्ध दश वर्षका लागि कारागार चलान भएका छन्। यसरी कारागार चलान हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१४ निवासी ७० वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Ncell Footer Ad