त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २...

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ बेपत्ता, १२ को उद्दार

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ बेपत्ता, १२ को उद्दार

बिहिबार, १० साउन २०७५

रसुवाको टिमुरेमा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् भने १२ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ। ...

अाेली सरकारले बाँड्याे ७ कराेड

अाेली सरकारले बाँड्याे ७ कराेड

बुधबार, ०९ साउन २०७५

सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । ...

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

प्रदेश ७ को रोजगारीको प्रमुख गन्तव्य भारत

सोमबार, ३२ असार २०७५

मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका...

प्रदेश ७ का जिल्ला अस्पतालको स्तरोन्नती गरिने

प्रदेश ७ का जिल्ला अस्पतालको स्तरोन्नती गरिने

सोमबार, २५ असार २०७५

प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले प्रदेशका ९ वटै जिल्ला अस्पताल स्तरोन्नती गरिने बताएका छन्।  दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विशेषज्ञ सेवासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै मन्त्री सोडारीले जिल्ला अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइने बताए।

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

निगमले अन्तिम किस्ता ८ अर्ब साउन ७ मा पठाउने

सोमबार, १८ असार २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत आठ अर्ब रुपैयाँ आगामी साउन ७ गते पठाउने भएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाउने छ ।

प्रदेश ७ को बजेट पारित

प्रदेश ७ को बजेट पारित

शनिबार, १६ असार २०७५

प्रदेश सरकारले आर्थिक बर्ष २०७५/२०७६ का लागि ल्याएको बजेट शनिबार प्रदेशसभाको बैठकबाट सर्वसम्मत रुपमा पारित भएको छ।

शिक्षाका लागि साढे ७ करोड बजेट

शिक्षाका लागि साढे ७ करोड बजेट

शुक्रबार, १५ असार २०७५

रसुवाको नौकुण्ड गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि साढे ७ करोड बजेट विनियोजन गरेको छ।

प्रत्येक दिन दुर्घटनामा ७ को मृत्यु

प्रत्येक दिन दुर्घटनामा ७ को मृत्यु

बिहिबार, ०७ असार २०७५

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभर दुई हजार ३१८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। नेपालमा साँघुरा सडक र सवारी साधनको संख्या बढी हुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको हो। जसमध्ये काठमाडौँ उपत्यकामा मात्र ज्यान गुमाउनेको संख्या १६८ रहेको छ।

कोशी व्यारेजमा ट्रक खस्दा दुईको मृत्यु, ७ घाइते

कोशी व्यारेजमा ट्रक खस्दा दुईको मृत्यु, ७ घाइते

बुधबार, ०६ असार २०७५

कोशी व्यारेजमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम

प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम

मङ्गलबार, ०५ असार २०७५

प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ भन्ने नाराका साथ पर्यटनसम्बन्धी गतिविधि सञ्चालन हुने भएको छ।

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

आइतबार, ०३ असार २०७५

सरकारले मुलुकका ७ वटा सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने भएको छ। आगामी साउन पहिलो साताभित्र ती शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिए। मेगा सिटीमा नेपालगन्ज शहर पनि पर्ने सम्भावना रहेको उनले बताए।

प्रदेश ७ को बजेट : कृषी र पूर्वाधार निर्माणमा प्राथमिकता

प्रदेश ७ को बजेट : कृषी र पूर्वाधार निर्माणमा प्राथमिकता

शुक्रबार, ०१ असार २०७५

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले आर्थिक बर्ष २०७५/२०७६ लागी शुक्रवार प्रदेश सभा बैठकमा २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्ततु गरेका छन। कुल बिनियोजन मध्य चालुतर्फ रु १३ अर्व ३५ करोड ८ लाख १ हजार (५३.२६ प्रतिशत) र पुजिगततर्फ रु ११ अर्व ७१ करोठ्ड ४८ लाख १३ हजार (४६.७६प्रतिशत) रहेको छ।

देशलाई ७ वर्षभित्र बालश्रममुक्त बनाउने सरकारको लक्ष्य

देशलाई ७ वर्षभित्र बालश्रममुक्त बनाउने सरकारको लक्ष्य

मङ्गलबार, २९ जेठ २०७५

सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्।

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

बालकको अपहरणपछि हत्या प्रकरण : वडाध्यक्षसहित ७ पक्राउ

सोमबार, २८ जेठ २०७५

१२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन्।

म्याद गुज्रेको ७ महिनापछि पुलको पिलर ठड्याइँदै

म्याद गुज्रेको ७ महिनापछि पुलको पिलर ठड्याइँदै

सोमबार, २८ जेठ २०७५

म्याद नाघेको ७ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ। १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको बल्ल एकतर्फको पिलर उठाउने काम थालिएको हो।

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

लालबन्दी गोल्डकपको तयारी अन्तिम चरणमा, विजेताले ७ लाख प्राप्त गर्ने

मङ्गलबार, २२ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आगामी जेठ २४ देखि असार २ गतेसम्म संचालन हुने छ।

२५ किलोमिटर सडक ७ वर्षदेखि निर्माणाधिन

२५ किलोमिटर सडक ७ वर्षदेखि निर्माणाधिन

सोमबार, २१ जेठ २०७५

निर्माण होस् वा अन्य जेसुकै कामका लागि पनि तराईलाई निकै सुगम मानिन्छ। विकट मानिने हिमाली वा पहाडी क्षेत्रको तुलनामा निर्माण कार्यका लागि मुल्य वा समयका हिसाबले तराई क्षेत्र निकै सुलभ हुन्छ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु

सोमबार, २१ जेठ २०७५

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएकाे छ । ज्वालामुखीमा परी ३०० सय जना भन्दा बढी घाइते भएका छन्।

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

आइतबार, २० जेठ २०७५

नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित भएको बताएकी छिन्।

प्रदेश नम्बर ७ शीर्ष स्थनमा

प्रदेश नम्बर ७ शीर्ष स्थनमा

आइतबार, २० जेठ २०७५

प्रदेश नम्बर ३ लाई २ विकेटले पराजित गर्दै प्रदेश नम्बर ७ ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लिग चरणको खेल शनिबार समाप्त गरेको छ ।

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

बिहिबार, १७ जेठ २०७५

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सम्पती विवरणअनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री त्रिलोचन भट्टको रहेको छ भने आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी देखिएका छन्।

देशका ७ स्थानमा सुरुङ निर्माण गरिने

देशका ७ स्थानमा सुरुङ निर्माण गरिने

मङ्गलबार, १५ जेठ २०७५

सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेकाे आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो।

बजेट : बेरोजगार युवालाई ७ लाख ऋण

बजेट : बेरोजगार युवालाई ७ लाख ऋण

मङ्गलबार, १५ जेठ २०७५

सरकारले बेरोजगार युवालाई ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ।

एपिएफ र प्रदेश नम्बर ७ विजयी

एपिएफ र प्रदेश नम्बर ७ विजयी

सोमबार, १४ जेठ २०७५

युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र पृथु बास्कोटाको अर्धशतकको मद्दतमा विभागीय टोली एपिएफले आइतबारबाट सुरु प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ।

बस दुर्घटनामा ५० घाइते, ७ जना गम्भीर घाइते

बस दुर्घटनामा ५० घाइते, ७ जना गम्भीर घाइते

मङ्गलबार, ०१ जेठ २०७५

महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

मङ्गलबार, ०१ जेठ २०७५

सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।

वर्षाले मन्थली डुबानमा,  रणजोर खोलाले ७ विद्यार्थी बगायो

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

सोमबार, ३१ बैशाख २०७५

मन्थलीमा गएरातीदेखि परेको ठूलो वर्षा पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्।

आइपीएल : राजस्थान ७ विकेटले विजयी

आइपीएल : राजस्थान ७ विकेटले विजयी

सोमबार, ३१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरूद्ध राजस्थान रोयल्स ७ विकेटले विजयी भएकाे छ। अाइतबार साँझ भएकाे खेलमा मुम्बइले दिएकाे १६९ रनको लक्ष्य राजस्थानले दुई अाेभर बाँकी हुँदै १ सय ७१ रन बनाउँदै पूरा गर्याे।

प्रदेश नम्बर ७ लाई उपाधि

प्रदेश नम्बर ७ लाई उपाधि

बिहिबार, २० बैशाख २०७५

मनोज लोथ्यालको उत्कृष्ट बलिङको मद्दतमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर २ लाई २४ रनले पराजित गर्दै बुधबार मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेटको उपाधि जितेको छ।

प्रदेश नम्बर ७ र २ फाइनलमा

प्रदेश नम्बर ७ र २ फाइनलमा

बुधबार, १९ बैशाख २०७५

प्रदेश नम्बर ७ र प्रदेश नम्बर २ मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

चट्याङले लागेर ७ घाइते, गहुँबाली नष्ट

शनिबार, १५ बैशाख २०७५

अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन्।

त्रिभुवन विमानस्थल जेठ ७ बाट २१ घन्टा चल्ने

त्रिभुवन विमानस्थल जेठ ७ बाट २१ घन्टा चल्ने

शुक्रबार, १४ बैशाख २०७५

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक दैनिक २१ घन्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल व्यवस्थापनले पहिलो पटक यस्तो घोषणा गरेको हो।

७ दिनभित्र जग्गा खाली गराउन ट्रष्टको पत्र

७ दिनभित्र जग्गा खाली गराउन ट्रष्टको पत्र

मङ्गलबार, ११ बैशाख २०७५

नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गा व्यक्तिले हडपेको भन्दै एक साताभित्र खाली गर्न सूचना जारी गरेको छ। ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको छानीको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेकाले जग्गा खाली गर्न आग्रह गरेको छ।

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

प्रतिनिधिसभा सदस्य भट्टराईद्धारा ७ वर्षीया बालिकाको अभिभावकत्व ग्रहण

आइतबार, ०९ बैशाख २०७५

प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले खोटाङमा अभिभावक विहीन बनेकी बालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गरिदिएका छन्।

प्रदेश नं ७ : विधेयक तर्जुमा गर्न स्वीकृति

प्रदेश नं ७ : विधेयक तर्जुमा गर्न स्वीकृति

आइतबार, ०९ बैशाख २०७५

प्रदेश नं ७ को मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश आकस्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।

शुद्ध निरुपण– ७

शुद्ध निरुपण– ७

शनिबार, ०८ बैशाख २०७५

संकल्पलाई संकल्प चित्तलाई स्वचित्तले । जिती स्वरुपमा आफ्नो बस राधव यत्नले ।।

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्ने ७ पक्राउ

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्ने ७ पक्राउ

बुधबार, ०५ बैशाख २०७५

अनलाईन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधरणलाई सदस्य बनाउने भन्दै नेटवर्क व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले केही व्याक्तिहरुलाई पक्राउ गरेको छ।

विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

शुक्रबार, ३० चैत २०७४

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको हो।

प्रतिव्यक्ति औसत आय १ हजार ७ डलर

प्रतिव्यक्ति औसत आय १ हजार ७ डलर

शुक्रबार, ३० चैत २०७४

प्रदेश ५ को विकासका लागि योजना तथा बजेट तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले आर्थिक तथा सामाजिक स्थितिपत्र र्सावजनिक गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार संसद् बैठकमा स्थितिपत्र सार्वजनिक गरेका हुन्।

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

बिहिबार, २९ चैत २०७४

विकासका दृष्टिकोणले पछाडि परेको हिजोको सुदूरपश्चिम अर्थात प्रदेश ७  क्रिकेट खेलमा सन्तोषजनक उपलब्धि हासिल गर्दै गइरहेको छ। राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका कयौँ खेलाडी यही क्षेत्रले जन्माएको छ। पछिल्लो समयमा प्रदेश नम्बर ७ को अस्थायी राजधानी तथा क्रिकेटको सहर भनिएर चिनिएको धनगढीमा भइरहेको डिपीएलले थप चर्चा बटुलेको छ। खेलाडी, खेल क्षेत्रका मात्र नभई व्यवसायीलगायतका धेरै क्षेत्र क्रिकेट खेलको विकासमा जोडिन थालेका छन्।

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

सोमबार, २६ चैत २०७४

हुवावेले नेपाली बजारमा वाई सिरिजको दुई परिमार्जित स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोन आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो।

आगलागीमा ७ लाखको क्षति

आगलागीमा ७ लाखको क्षति

शनिबार, २४ चैत २०७४

मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा ७ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

कालिका कन्स्ट्रक्सनका ७ सवारीमा बम र आगजनी

कालिका कन्स्ट्रक्सनका ७ सवारीमा बम र आगजनी

मङ्गलबार, २० चैत २०७४

कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ। विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ।

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

मङ्गलबार, २० चैत २०७४

दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

काठमाडौंद्वारा धनगढी  ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

काठमाडौंद्वारा धनगढी ७ विकेटले पराजित, अमितले बनाए नटआउट ८१ रन

शनिबार, १७ चैत २०७४

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ।

क्यानको विशेष साधारण सभा ६ र ७ गते, प्रतिबन्ध हट्ला ?

क्यानको विशेष साधारण सभा ६ र ७ गते, प्रतिबन्ध हट्ला ?

बिहिबार, १५ चैत २०७४

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा वैशाख ६ र ७ गते हुने भएको छ। यसअघि १३ र १४ गते हुने भनिएपनि आइसीसीका पदाधिकारीले त्यसअघि नै उपस्थित हुनसकिने सूचना पठाएपछि साधारण सभा अघि सारिएको निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए।

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

शनिबार, १९ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

बिहिबार, १७ फागुन २०७४

अस्थायी राजधानीसँगै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्नमा सहयोग पुगोस भनेर धनगढीमा प्रदेश स्तरीय कुकुर शाखा संचालन गरिएको छ। कुकुर शाखामा तालिम प्राप्त ४ कुकुर राखिएका छन्। लगत्तै २ कुुकर थपिने छन्।

पोखरामा ४ गाडी एकापसमा ठोक्किँदा ७ घाइते, दुई गम्भीर (अपडेट)

पोखरामा ४ गाडी एकापसमा ठोक्किँदा ७ घाइते, दुई गम्भीर (अपडेट)

बिहिबार, १७ फागुन २०७४

पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।

Ncell Footer Ad