एक महिनामा ६५ हजार पर्यटक

एक महिनामा ६५ हजार पर्यटक

बुधबार, ०२ साउन २०७५

सन् २०१८ को छैठौं महिना जुनमा ६५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सबै पर्यटक हवाई मार्ग हुँदै यहाँ...

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

शुक्रबार, १५ असार २०७५

उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही प्राध्यापकहरु सेवा अवधि बढाउन चलखेल गर्न...

ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

शुक्रबार, २५ जेठ २०७५

मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति...

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

समृद्ध पर्वतको लागि ६५ लाख संकलन

बुधबार, २३ जेठ २०७५

जिल्लाको बृहत्तर विकास र समृद्धिको लागि युकेमा रहेका पर्वतेलीहरूको बृहत कार्यक्रम सम्पन्न भएको छ। प्रवासी पर्वतेलीहरूको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले...

सुरक्षण मुद्रण कम्पनी बनाउन ६५ करोड

सुरक्षण मुद्रण कम्पनी बनाउन ६५ करोड

बुधबार, १६ जेठ २०७५

सरकारले सुरक्षण मुद्रण कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । मुद्रण विभाग र सुरक्षण मुद्रण विकास समितिलाई सुरक्षण मुद्रण कम्पनीमा रुपान्तरण गर्न ६५ करोड रुपैयाँ छुट्याइएको छ।

तातो हावाका कारण ६५ को मृत्यु

तातो हावाका कारण ६५ को मृत्यु

बुधबार, ०९ जेठ २०७५

पाकिस्तानको दक्षिणी सहर कराँचीमा तातो हावाको कारण कम्तीमा ६५ जनाको मृत्यु भएको छ । कराँची सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

सोमबार, १४ फागुन २०७४

आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो।

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

६५ वर्षमै वृद्धभत्ता दिने निर्णयको स्वागत

बिहिबार, ११ माघ २०७४

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णयको स्वागत गरेको छ। महासंघले ज्येष्ठ नागरिकको दैनिक जीवन संग जोडिने सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा देखिएको विकृति, ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई यथाशीघ्र सरलीकृत गर्न आग्रह समेत गरेको छ।

बृद्धभत्ता ६५ वर्षमा, सस्तो लोकप्रियता मात्रै : एमाले

बृद्धभत्ता ६५ वर्षमा, सस्तो लोकप्रियता मात्रै : एमाले

बिहिबार, ११ माघ २०७४

नेकपा एमालेले अहिलेको सरकारले गरेका निर्णयहरुलाई नयाँ सरकारले पुनर्विचार गर्ने बताएको छ। आज पत्रकार सम्मेलन गर्दै एमालेले कामचलाउ सरकारलाई दुरगामी निर्णय गर्ने अधिकार नभएको बताएको छ।

अब ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता

अब ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता

बिहिबार, ११ माघ २०७४

सरकारले ६५ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाबापत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले ७० वर्षको उमेर हद घटाएर ६५ वर्षमा झार्दै यो निर्णय गरेको हो ।

मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

बुधबार, १० माघ २०७४

सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए। यस अघि सरकारले ३ लाख अनुदान रकम दिँदै आएको थियो।

६५ अर्व कर तिर्न टेलिया सोनेरालाई १५ दिने सूचना

६५ अर्व कर तिर्न टेलिया सोनेरालाई १५ दिने सूचना

बुधबार, १९ पुष २०७४

आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले टेलिया सोनेरालाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

सोमबार, ११ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ । आयोगका अनुसार अन्तिम विवरण आउँदासम्म खसेको मत प्रतिशत अझै बढी हुनेछ ।

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

आइतबार, १० मङि्सर २०७४

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'

६५ प्रतिशत मतदान

६५ प्रतिशत मतदान

आइतबार, १० मङि्सर २०७४

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिश मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भने, 'मतदानको प्रतिशत बढ्न सक्छ।'

तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

तीन महिनामा पाँच अर्ब ६५ लाख राजश्व

बुधबार, ०८ कार्तिक २०७४

आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आवको तीन महिनामा रु पाँच अर्ब ६५ लाख १८ हजार राजश्व संकलन गरेको छ।  गत आर्थिक वर्षको तीन महिनाको तुलनामा एक रु अर्ब ४० करोड ७८ लाख ६ हजार बढी राजश्व संकलन भएको हो।

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

बुधबार, २८ भदौ २०७४

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

शुक्रबार, २८ माघ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश जिल्लामा  अधिवेशन सम्पन्न जनाएको छ। माघ २५ गते भएको अधिवेशनबाट ६५ जिल्लामा नयाँ नेतृत्व चुनिएको छ। केही जिल्लामा विवाद देखिएकाले नेतृत्व चयन हुन सकेको छैन भने केही जिल्लामा समानान्तर समिति गठन भएका छन्।

सेयर बजारमा ६५ अङ्कले घट्यो

सेयर बजारमा ६५ अङ्कले घट्यो

सोमबार, १७ माघ २०७३

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ।

नेप्से ६५ अंकले घट्यो

नेप्से ६५ अंकले घट्यो

सोमबार, १३ मङि्सर २०७३

नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्से साताको पहिलो दिन ६५ बिन्दुले ओरालो लागेको छ। सेयर परिसूचकमा उच्च गिरावट आउँदा विभिन्न पब्लिक लिमिटेड कम्पनीका सेयर होल्डरहरुले करोडौं रुपैयाँ गुमाएका छन्।

सवारी साधन दुर्घटनामा ६५ घाइते

सवारी साधन दुर्घटनामा ६५ घाइते

आइतबार, २३ असोज २०७३

दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।

बालिकालार्इ करणी गरेकाे अाराेपमा ६५ वर्षे बृद्ध पक्राउ

बालिकालार्इ करणी गरेकाे अाराेपमा ६५ वर्षे बृद्ध पक्राउ

सोमबार, ०३ असोज २०७३

प्रहरीले बालिकालार्इ करणी गरेको आरोपमा एकजना ६५ वर्षिय बृद्धलाई पक्राउ गरेको छ। महाराजगञ्ज प्रहरीले बुढानिलकण्ठमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अरोपमा ६५ वर्षीय रामभक्त श्रेष्ठलाई पक्राउ गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad