जानी राखौं महिलामा हुने क्यान्सरका सुरुवाती ६ लक्षण

जानी राखौं महिलामा हुने क्यान्सरका सुरुवाती ६ लक्षण

शनिबार, १९ साउन २०७५

डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी...

चार महिनामा ६ हजार तीर्थयात्री मानसरोबर प्रस्थान

चार महिनामा ६ हजार तीर्थयात्री मानसरोबर प्रस्थान

बिहिबार, १७ साउन २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ४ महिनामा ६ हजार तीर्थयात्री मानसरोबर गएका छन्।  चीन सरकारले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको...

२ सय ३ किलो गाँजासहित ६ पक्राउ

२ सय ३ किलो गाँजासहित ६ पक्राउ

बिहिबार, १७ साउन २०७५

प्रहरीले २ सय ३ किलो ७ सय २० ग्राम लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। सवारी साधनमा...

सुनकाे भाउ ६ महिनायताकै सस्तो

सुनकाे भाउ ६ महिनायताकै सस्तो

मङ्गलबार, १५ साउन २०७५

स्थानीय बजारमा सुनको भाउ ६ महिनायता कै सस्तो बिन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउँदा स्थानीय...

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

आइतबार, १३ साउन २०७५

वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

आइतबार, १३ साउन २०७५

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन्।

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

शुक्रबार, ११ साउन २०७५

काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको हो।

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

शुक्रबार, ०४ साउन २०७५

नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो।

भाग्यले बाँचेका ६ जना

भाग्यले बाँचेका ६ जना

शुक्रबार, ०४ साउन २०७५

बाटो धेरै खराब थिएन। पानी परेकाले केही चिप्लो भने थियो। रुकुमकोटबाट १६ जना यात्रु राखेर लु१ज २५७३ नम्बरको जिप धौलापहिरातर्फ जाँदै थियो।

६ वर्षमा १५ पटक गरी १८० दिन डा.केसी आमरण अनशनमा, उपलब्धी के?

६ वर्षमा १५ पटक गरी १८० दिन डा.केसी आमरण अनशनमा, उपलब्धी के?

बुधबार, ०२ साउन २०७५

बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको ६ वर्षमा आज बुधवार समेत गरि १८० दिन आमरण अनशन बसेका छन्।

भारतमा एकै परिवारका ६ जनाले गरे अात्महत्या

भारतमा एकै परिवारका ६ जनाले गरे अात्महत्या

सोमबार, ३२ असार २०७५

भारतकाे झारखण्डमा एकै परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् ।

नबिलले ६ सय कर्मचारीलाई तालिम दिने

नबिलले ६ सय कर्मचारीलाई तालिम दिने

शुक्रबार, २९ असार २०७५

नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको जानबी कोर्समा ६ सय कर्मचारीलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीको कार्यदक्षता विकासका लागि एनबिआईद्वारा सञ्चालित उक्त कोर्समा कर्मचारीलाई तालिम दिन लागेको हो ।

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

धारामा पानी छोएको भन्दै कुटपिट गर्नेलाई ६ महिना जेल

बुधबार, २७ असार २०७५

जातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १० हजार जरिवाना सहित ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ। बर्दिवास वडा नम्बर–४ स्थित सार्वजनिक धारामा पानी छोएको निहुमा दलित महिलालाई कुटपिट र दुर्व्यबहार गर्दै जातीय विभेद र छुवाछुत गरेको ठहर गर्दै जिल्ला अदालत महोत्तरीले स्थानीय कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडित बृद्धिमाया विश्वकर्मा र मनिषा विश्वकर्मालाई २५/२५ हजारको दरले क्षतिपुर्ति समेत भराउने फैसला गरेको छ।

मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टर

मेगा बैंकको थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टर

बुधबार, २७ असार २०७५

मेगा बैंक नेपालले थप ६ वटा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।

गुफामा फसेका ६ बालकको उद्धार

गुफामा फसेका ६ बालकको उद्धार

आइतबार, २४ असार २०७५

थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये ६ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन्।

६ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

६ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

शुक्रबार, २२ असार २०७५

प्रदेश ७ को प्रदेशसभाअन्तर्गत ‘मिनी संसद्’ मानिने संसदीय समिति अहिलेसम्म सभापतिविहीन रहेका छन्।

६ वर्षदेखि पाँच पटक सर्भे

६ वर्षदेखि पाँच पटक सर्भे

बिहिबार, २१ असार २०७५

२०६८ माघ १० गते तत्कालीन नागरिक उड्डययन मन्त्री लोकेन्द्र बिष्टले नागरिक उड्डययन प्राधिकरणका अधिकारीको जम्बो टोलीसहित जिल्लाको नारायणपुर क्षेत्रमा वैकल्पिक विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरे ।

सुनसरीमा स्कारपियो दुर्घटना, ६  भारतीय पर्यटकको मृत्यु

सुनसरीमा स्कारपियो दुर्घटना, ६ भारतीय पर्यटकको मृत्यु

मङ्गलबार, १९ असार २०७५

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ ।

प्रहरीले नागढुंगाबाट फेरि समात्यो ६ किलो सुन

प्रहरीले नागढुंगाबाट फेरि समात्यो ६ किलो सुन

आइतबार, १७ असार २०७५

प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

सोलुखुम्बुको खाल्पाको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

सोलुखुम्बुको खाल्पाको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

शुक्रबार, १५ असार २०७५

नेचासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

बिहिबार, १४ असार २०७५

भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्।

दुम्सी बस्ने दुलोमा फसेका ६ जनाको उद्धार

दुम्सी बस्ने दुलोमा फसेका ६ जनाको उद्धार

बिहिबार, १४ असार २०७५

संखुवासभाको चैनपुर नगरपालिका–६ भञ्ज्याङखर्कमा दुम्सी बस्ने दुलो भित्र पसेर बेहोस भएका ६ जनाको उद्दार गरिएको छ।

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

मङ्गलबार, १२ असार २०७५

आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

मङ्गलबार, १२ असार २०७५

प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ। महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान इजाजत प्राप्त हतियार खोसेको हो।

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

सोमबार, ११ असार २०७५

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले बजेटमा आएका विकासका आयोजनाले न सांसदलाई न प्रदेशका संरचना न स्थानीय तह खुसी भएको टिप्पणी गरेका छन्। विनियोजित बजेटको छलफलमा बोल्दै भट्टराईले विकासका मोडल र उत्पादन प्रणालीबारे एक पटक सोच्न पर्ने बताए।

मिनीट्रक दुर्घटनामा १ को मृत्यु , ६ घाइते

मिनीट्रक दुर्घटनामा १ को मृत्यु , ६ घाइते

सोमबार, ११ असार २०७५

काभ्रेको देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनिट्रक बनेपाको रबिओपी सडकबाट २० मीटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६घाइते भएका छन्।

महिना दिनमै ६ को ज्यान गयो

महिना दिनमै ६ को ज्यान गयो

शनिबार, ०९ असार २०७५

जेठ ३० मा स्कुटरमा यात्रारत २४ वर्षीया अस्मिता भण्डारीलाई काठमाडौंको जडीबुटीचोकमा बा४ख ३५५० नम्बरको टिपरले किचेर मारेको घट्ना सेलाउन नपाउँदै शुक्रबार फेरि भक्तपुर सानोठिमीमा टिपरकै ठक्करबाट चेतबहादुर थापाको ज्यान गएको छ।

धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक

धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक

शुक्रबार, ०८ असार २०७५

भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि ६ कम्पनी मात्रै तयार भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि आह्वान गरेको टेन्डरमा ६ कम्पनीले मात्रै आवेदन दिएका हुन् ।

सहकार्यमा ओलीका ६ सूत्र

सहकार्यमा ओलीका ६ सूत्र

बुधबार, ०६ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्।

बागमती बचाउ अभियानमा ६ महिने योजना बनाउन सर्वोच्चको आदेश

बागमती बचाउ अभियानमा ६ महिने योजना बनाउन सर्वोच्चको आदेश

मङ्गलबार, ०५ असार २०७५

वागमती नदी बचाउ अभियानका सन्दर्भमा ६ महिने कार्ययोजना बनाइ सो कार्यान्वयन प्रतिवेदन पेश गर्न सर्चोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ ।

गृहमन्त्री थापा र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष

गृहमन्त्री थापा र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष

सोमबार, ०४ असार २०७५

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको गोलाप्रथाबाट थापाको कार्यकाल ६ वर्षको हुने टुंगो लागेको छ ।

आरुभञ्जयाङ विद्यालयलाई ६ लाखको शैक्षिक सामग्री

आरुभञ्जयाङ विद्यालयलाई ६ लाखको शैक्षिक सामग्री

बिहिबार, ३१ जेठ २०७५

सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभुत विद्यालयलाई करिब ६ लाख रुपैंयाको शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ। ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित रहेको विद्यालयलाई औपचारिक कार्यक्रमका बीच फर्निचर र शैक्षिक सामग्री वितरण गरेको हो।

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

सोमबार, २८ जेठ २०७५

काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

एन्डरसन ६ साता मैदान बाहिर

एन्डरसन ६ साता मैदान बाहिर

सोमबार, २८ जेठ २०७५

इङल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसन कुमको चोटका कारण ६ साता मैदान बाहिर बस्ने भएका छन्।

‘अतिक्रमणमा परेको ६ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायौँ’

‘अतिक्रमणमा परेको ६ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायौँ’

शुक्रबार, २५ जेठ २०७५

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको रहेछ । हामी आएसँगै स्थानीय तहका सेवालाई सुधार्ने प्रयास गरिरहेका छौँ । महादेव खोलाको किनारामा १५–२० वटा बंगुर फार्म सञ्चालन हुँदै आएको थियो । त्यसले खोला वरिपरिको बस्तीमा धेरै समस्या पारेको थियो

‘वानप्लस ६’ सार्वजनिक

‘वानप्लस ६’ सार्वजनिक

सोमबार, २१ जेठ २०७५

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागसिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ सार्वजनिक गरेको छ।

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

शनिबार, १९ जेठ २०७५

सिद्धार्थ राजमार्गको तिनाउ–३ हेडबक्समा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबार ६ घण्टा सडक बन्द गरिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहिरो हटाइएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

शनिबार, १९ जेठ २०७५

महोत्तरी जिल्लामा गत वर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहत स्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ।

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

मङ्गलबार, १५ जेठ २०७५

काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

आईपीएल सट्टेवाजमा संलग्न भएको आरोपमा पूर्व फुटवलर केसीसहित ६ पक्राउ

मङ्गलबार, १५ जेठ २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गौरब तिवारी, विजय श्रेष्ठ, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर छन्।

बिरामी संख्या झण्डै ६ सय पुग्यो

बिरामी संख्या झण्डै ६ सय पुग्यो

आइतबार, १३ जेठ २०७५

दुषित पानीका कारण पश्चिम दाङको शान्तिनगरमा फैलिएको झाडा पखालाले ठूलो रुप लिइरहेको छ। अहिलेसम्म बिरामीको संख्या झण्डै ६ सय पुगेको छ । शान्तिनगर गाउँपालिका स्वास्थ्य चौकीका प्रमुख हरि पुनका अनुसार अहिले सम्म त्यहाँ बिरामीको संख्या ५ सय ७९ पुगेको छ ।

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

स्याङ्जामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

बुधबार, ०९ जेठ २०७५

पुतलीबजार नगरपालिका–२ ज्याङ्दी ग्रामीण कच्ची सडकमा महेन्द्र बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। पुतलीबजार नगरपालिका–१ प्रगतिनगरबाट ओरष्टे जाँदै गरेको ग१ज ६३९९ नम्बरको बुधबार साँझ जीप दुर्घटना भएको हो।

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

बुधबार, ०९ जेठ २०७५

सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ।

६ वर्षपछि कञ्चनजंघा हिमालको आरोहण

६ वर्षपछि कञ्चनजंघा हिमालको आरोहण

शनिबार, ०५ जेठ २०७५

६ वर्षपछि नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो शिखर कञ्चननजंघामा यो वर्ष ५ जनाले आरोहण गरेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो यो शिखरको पूर्वी मोहोडाबाट आरोहण भएको छ।

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

बिहिबार, ०३ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशीबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रूप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन्।

सिटिजन्स बैंकद्वारा एकै दिन ६ शाखा

सिटिजन्स बैंकद्वारा एकै दिन ६ शाखा

मङ्गलबार, ०१ जेठ २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै दिन ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमिगरिमा शाखा सञ्चालनमा ल्याएको जनाएको हो।

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

आइतबार, ३० बैशाख २०७५

बर्दिबास नगरपालिका —१२ बिजलपुरामा सडक विस्तारको क्रममा कुटाकुट हुँदा एकै परिवारका ६ जना गम्भीर घाईते भएका छन्। सडक विस्तारको क्रममा विवाद भई अवस्था कुटाकुटमा परिणत हुँदा गाउँलेले एकै परिवारको ६ जनालाई निर्घात कुटपीट गरेका थिए।

सुन तस्करीका ६ रहस्य

सुन तस्करीका ६ रहस्य

आइतबार, ३० बैशाख २०७५

दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ।

भारतसँग ६ खर्बको व्यापार घाटा

भारतसँग ६ खर्बको व्यापार घाटा

शनिबार, २९ बैशाख २०७५

मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ। नेपालले वार्षिक झन्डै दस खर्ब व्यापार घाटा बेहोर्दै आएको छ। व्यापार घाटाको दुईतिहाइ दक्षिणी छिमेकी मुलुक भारतसँगमात्र छ।

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ

बिहिबार, २७ बैशाख २०७५

क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिक सहित ६ जनालाई तेह्रथुमको आठराई संक्रान्तिबजार बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ।

Ncell Footer Ad