सुनको भाउ प्रतितोला ५६ हजार

सुनको भाउ प्रतितोला ५६ हजार

शुक्रबार, १८ साउन २०७५

केही समयदेखि ओरालो लागेको सुनको भाउ प्रतितोला ५६ हजारमा झारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन...

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

बुधबार, १६ साउन २०७५

आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत...

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

राजश्व असुली ५६ प्रतिशतले वृद्धि

मङ्गलबार, ०८ साउन २०७५

मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४–७५ मा अघिल्लो आर्थिक वर्ष भन्दा ३ अर्ब ६६ करोड ९२ हजार बढी राजश्व...

५६ बालविकास केन्द्रलाई सामग्री प्रदान

५६ बालविकास केन्द्रलाई सामग्री प्रदान

शनिबार, ०९ असार २०७५

राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ। ...

२ हजार ५६ मतदाता

२ हजार ५६ मतदाता

सोमबार, ०८ माघ २०७४

आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राष्ट्रियसभामा मतदान गर्न पाउने प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ मतदाताको नामावली सार्वजनिक गरेको हो।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

बिहिबार, २७ पुष २०७४

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

भरतपुरमा रेणु दाहाल १ सय ५६ मतले अगाडि

भरतपुरमा रेणु दाहाल १ सय ५६ मतले अगाडि

शनिबार, २१ साउन २०७४

चितवन- भरतपुर महानरपालिका वडा नं. २० को २८ सय मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन्। २० नम्बर वडाको २८ सय मत गन्दा १ सय ५६ मतले दाहाल अगाडि छन्।

भोजपुरमा ५६ वटा मतादान केन्द्र संवेदनशिल

भोजपुरमा ५६ वटा मतादान केन्द्र संवेदनशिल

शनिबार, २० जेठ २०७४

जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका ५६ वटा मतदान केन्द्रलाई संवेदनशिल भएको ठहर गरेको छ।

प्रदेश ३ मा ५६ प्रमुख आदिवासी जनजाति

प्रदेश ३ मा ५६ प्रमुख आदिवासी जनजाति

शुक्रबार, १२ जेठ २०७४

स्थानीय तह निर्वाचनबाट प्रदेश नं. ३ अन्तर्गत १४ नगरपालिका र ४२ गाउँपालिकाका मेयर/प्रमुखमा आदिवासी जनजाति उम्मेदवार निर्वाचित भएका छन्।

भीम माविको ५६ औं वार्षिक उत्वस

भीम माविको ५६ औं वार्षिक उत्वस

बुधबार, १२ माघ २०७३

भीम मावि बुद्ध चोक भेडपुको ५६ औं वार्षिक उत्सव तथा भीमबुद्ध स्काउट ट्रुप दीक्षान्त समारोहमा मंगलबार ५५ जना विद्यार्थी दीक्षित भएका छन्।

अत्मघाती बम हमलामा ५६ को मृत्यु

अत्मघाती बम हमलामा ५६ को मृत्यु

शनिबार, २५ मङि्सर २०७३

नाईजेरियाको उत्तरपुर्वी क्षेत्रमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ५६ पुगेको छ ।

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

आइतबार, १२ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ ।

प्रहरीको निःशुल्क बसमा ५ हजार ६ सय ५६ यात्रु

प्रहरीको निःशुल्क बसमा ५ हजार ६ सय ५६ यात्रु

शुक्रबार, २८ असोज २०७३

काठमाडौं- दशैंका बेला नेपाल प्रहरीले चलाएको निशुल्क बसबाट ५ हजार ६ सय ५६ जनाले सेवा लिएका छन्। प्रहरीले असोज २२ गतेदेखि असोज २७ गतेसम्मका लागि ३ रुटमा बस सञ्चालन गरेको थियो।

संकटमा ५६ बस्ती

संकटमा ५६ बस्ती

सोमबार, ३१ साउन २०७३

पहिरोलगायत प्राकृतिक जोखिम उच्च भेटिएपछि सरकारले भूकम्पले अति प्रभावित आठ जिल्लाका ५६ बस्ती स्थानान्तरण गर्ने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती बस्ती तत्काल अन्यत्र सार्नुपर्ने ठहर्‍याएको हो।

एक हजार दुई सय ५६ बर्ष कैद सजायँ असुल गर्न बाँकी

एक हजार दुई सय ५६ बर्ष कैद सजायँ असुल गर्न बाँकी

आइतबार, १६ साउन २०७३

ताप्लेजुङ- जिल्ला अदालत ताप्लेजुङले कैद सजाय तोकेकाहरुबाट एक हजार दुईसय ५६ बर्ष असुल गर्न बाँकी देखिएको छ।

सप्तकोसीमा  पानीको बहाव उच्च, ५६ मध्ये २१ ढाेका खुला

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ मध्ये २१ ढाेका खुला

मङ्गलबार, ०७ असार २०७३

पूर्वमा गएरातिदेखि परेको अविरल बर्षाका कारण मंगलबार बिहानैदेखि सप्तकोसी नदीमा पानीको बहाव बढ्दो छ। मंगलबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख २६ हजार २३० क्युसेक पुगेको छ। हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दो छ।

Ncell Footer Ad