उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

शनिबार, ०५ साउन २०७५

विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा...

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

मङ्गलबार, २९ जेठ २०७५

विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४०...

अब ५४ विभाग मात्रै, कुन कुन गाभिदैछन्?

अब ५४ विभाग मात्रै, कुन कुन गाभिदैछन्?

बुधबार, २३ जेठ २०७५

संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन्। यसअघि रहेका ६४ विभागमध्ये अब ५४ वटामात्र रहने संघीय...

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

मङ्गलबार, २२ जेठ २०७५

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ।...

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

भारतमा आँधी र चट्याङबाट मृत्यु हुनेहरूकाे संख्या ५४ पुग्याे

बुधबार, १६ जेठ २०७५

भारतमा अाँधी र चट्याङ्मका कारण मृत्यु हुनेहरूकाे संख्या ५४ पुगेकाे छ।

एनसेलको थ्रिजी ५४ प्रतिशत जनसंख्याको पहुँचमा

एनसेलको थ्रिजी ५४ प्रतिशत जनसंख्याको पहुँचमा

आइतबार, २३ बैशाख २०७५

निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक एनसेलले तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) ५४ प्रतिशत जनसंख्याको पहुँचमा पु-याएको छ। प्रमुख सहरमा चौथो पुस्ताको सेवा (फोरजी) पु-याएको ऐनसेलले मुलुकभर थ्रिजी पु-याउने योजना बनाएको छ।

काबुलमा आत्मघाती आक्रमण, ३१ को मृत्यु, ५४ घाइते

काबुलमा आत्मघाती आक्रमण, ३१ को मृत्यु, ५४ घाइते

आइतबार, ०९ बैशाख २०७५

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

५४ वर्षअघिको तस्बिरमा देख्दा...

५४ वर्षअघिको तस्बिरमा देख्दा...

शनिबार, २४ चैत २०७४

कृष्णलक्ष्मी प्रजापती (६०) उसबेला ६ वर्षकी मात्र थिइन्, बाबुको काँधमा बसेर भक्तपुरको पोर्टर स्क्वायरमा जात्रा नियाल्दै गर्दा। विदेशबाट आएका कुनै फोटोग्राफरले उनको तस्बिर कैद गरे।

५४ वर्षदेखि नाङ्गै बाख्राको खोरमा अपाङ्ग ब्यक्ति

५४ वर्षदेखि नाङ्गै बाख्राको खोरमा अपाङ्ग ब्यक्ति

शुक्रबार, ०४ फागुन २०७४

उदयपुरका एक बौद्धिक अपाङ्ग ५४ वर्षदेखि खोरमा थुनिएर बसेको फेला परेको छ । बोल्न नसक्ने, कान नसुन्ने र लुगा नलगाउने कटारी नगरपालिका १ कालीखोलाका तर्कबहादुर खत्रीलाई परिवारले २ दशकदेखि बाख्रा खोरमा थुनेर राख्दै आएको तथ्य भर्खरै फेला परेको हो।

उपकप्तान ज्ञानेन्द्रले बनाए १ सय ५४ रन (फोटो फिचर)

उपकप्तान ज्ञानेन्द्रले बनाए १ सय ५४ रन (फोटो फिचर)

बुधबार, १७ माघ २०७४

उपकप्तान ज्ञानेन्द्र मल्लले सतक बनाउनुका साथै लेग स्पिनर सन्दीप लामिछानेले चार विकेट लिएपछि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपाली राष्ट्रिय टोलीले बुधबार लगातार दोस्रो जित हासिल गरेको छ।

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

महिला मत ५४ प्रतिशत, प्रतिनिधित्व ३३

आइतबार, २३ पुष २०७४

गत मंसिर २१ मा सम्पन्न प्रदेशसभा निर्वाचनबाट प्रदेश नम्बर ५ मा प्रत्यक्षतर्फका ५२ सांसद चुनिए । निर्वाचित ५२ सांसदमध्ये महिला संख्या जम्मा २ जना मात्रै रह्यो । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट माओवादीकी कृष्णा केसी र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेल मात्रै पाँँच नम्बर प्रदेशमा निर्वाचित महिला सांसद हुन् । यो प्रदेशका कुल १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाबाट प्रदेशसभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व शून्य रह्यो ।

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

आइतबार, २२ असोज २०७४

नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए ।

मतदाता १ करोड ५४ लाख

मतदाता १ करोड ५४ लाख

बुधबार, १८ असोज २०७४

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ।

अनुदान सम्झौता नभएका भूकम्पपीडितमध्ये ५४ प्रतिशतमा जग्गा समस्या

अनुदान सम्झौता नभएका भूकम्पपीडितमध्ये ५४ प्रतिशतमा जग्गा समस्या

आइतबार, २५ भदौ २०७४

भूकम्प गएको २८ महिना बितिसक्दा करिब एक लाख २० हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । यसकारण उनीहरु सरकारबाट पाउने अनुदान लिने प्रक्रियाबाटै वञ्चित भएका छन् ।

प्रक्रिया मिलाउन ५४ गुणा महँगो दर सिफारिस

प्रक्रिया मिलाउन ५४ गुणा महँगो दर सिफारिस

शुक्रबार, २० साउन २०७४

निगम अधिकारी र एजेन्टले जग्गा खरिद गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महँगो देखाएर कानुनी प्रक्रिया पुर्‍याउन खोजेका हुन्।

पुनर्निर्माणमा साढे ५४ खर्बको निर्माण सामग्री चाहिने

पुनर्निर्माणमा साढे ५४ खर्बको निर्माण सामग्री चाहिने

बुधबार, २० पुष २०७३

भूकम्पपछिको पुनर्निर्माणमा खर्बौंको निर्माण सामग्री प्रयोग हुने भए पनि गुणस्तरमा ध्यान दिइएको छैन । कमजोर निर्माण सामग्रीको कारण भूकम्पले मुलुकमा ठूलो धनजनको क्षति गराएको छ। बलियो संरचना र्निर्माणमा गुणस्तर मापन गरेरमात्र सामान प्रयोग गर्नुपर्नेमा यसतर्फ सरोकारवालाले ध्यान नदिएको गुनासो आएको छ।

थलिएका प्रजातन्त्र सेनानी राईलाई ५४ हजार सहयोग

थलिएका प्रजातन्त्र सेनानी राईलाई ५४ हजार सहयोग

शुक्रबार, २१ साउन २०७३

खोटाङ– दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईको उपचारका लागि ५४ हजारभन्दा बढी रकम संकलन भएको छ। हाल सुनसरीको प्रकाशपुर–८ मा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका प्रजातन्त्र सेनानी राईको उपचार सहयोगका लागि खोटाङका राजनैतिक दलको पहलमा शुक्रबार ५४ हजार ११८ रुपैयाँ रकम संकलन भएको हो।

५४ वटा योजना अधुरै

५४ वटा योजना अधुरै

शुक्रबार, ०७ साउन २०७३

वर्षभरिमा खर्च हुन नसकेको बजेट आर्थिक वर्ष ०७२/०७३ को अन्तिममा सक्न इटहरी–१९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणनिम्ति असार ५ गते सम्झौता भयो। ५ दिनभित्रमा काम सक्नेगरी उक्त सम्झौता भएको थियो। तर, अहिले सम्झौताको २५ दिन बितिसक्दा पनि काम पूरा हुन सकेको छैन।

असारभित्र सक्नु पर्ने ५४ वटा योजना अधुरै

असारभित्र सक्नु पर्ने ५४ वटा योजना अधुरै

बुधबार, ०५ साउन २०७३

इटहरी– वर्षैभरी सुस्त रहेको सरकारी खर्च अचानक आर्थिक वर्ष २०७२–०७३ को अन्तिममा सक्न इटहरी वडा नं. १९ मा लोकतान्त्रिक कल्भर्ट निर्माणका लागि असार ५ गते सम्झौता भयो । ५ दिनमा कल्भर्ट निर्माणको काम गरिसक्ने सम्झौता थियो। ५ दिनभित्रमा कल्भर्ट निर्माण सक्दा त्यसको गुणस्तरप्रति समेत चासो दिइएन। तर, अहिले २५ दिन बितिसक्दा पनि काम पुरा हुन सकेको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad