पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

बिहिबार, १७ साउन २०७५

पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि ५१ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ...

उपेन्द्र यादवलाई ५१ किलोको माला

उपेन्द्र यादवलाई ५१ किलोको माला

सोमबार, २९ माघ २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले क्रान्तिको कोर्ष बदलिएको बताएका छन्। मधेसीले मधेस प्रदेश पाइसकेकाले अब थप अधिकारको लागि...

दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

शनिबार, २० माघ २०७४

धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ। ...

२ सय ५२ कम्पनीमा एक खर्ब ५१ अर्ब वैदेशिक लगानी

२ सय ५२ कम्पनीमा एक खर्ब ५१ अर्ब वैदेशिक लगानी

बुधबार, १९ पुष २०७४

मुलुकमा रु एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २५२...

त्रिभुवन विमानस्थलमा ५१ लाख यात्रु

त्रिभुवन विमानस्थलमा ५१ लाख यात्रु

सोमबार, १७ पुष २०७४

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को दस महिनामा ५० लाखभन्दा बढी यात्रु आवागमन भएको छ । यो संख्या अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ को हो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत जनवरीदेखि अक्टोबर महिनाभित्र ५१ लाख ४ हजार ४ सय ६६ यात्रु आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३१ लाख ११ हजार ५ सय ६३ र आन्तरिक यात्रु आवागमन १९ लाख ९२ हजार ९ सय ३ हो।

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

बुधबार, १५ कार्तिक २०७४

काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

महोत्तरीमा २ हजार ७ सय ५१ म्यादी प्रहरी छनौट

महोत्तरीमा २ हजार ७ सय ५१ म्यादी प्रहरी छनौट

शनिबार, ११ कार्तिक २०७४

अगामी मंसिर २१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि महोत्तरीमा म्यादी प्रहरी छनौट प्रक्रिया सकिएको छ।

बैंकहरुको एक खर्ब ५१ अर्ब अटोलोन

बैंकहरुको एक खर्ब ५१ अर्ब अटोलोन

बुधबार, १४ भदौ २०७४

बैंक तथा वित्तीय संस्थाले सवारी साधानमा एक खर्ब ५० अर्ब ७३ करोड ऋण प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठ महिनासम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले उक्त रकम सवारी साधनमा ऋण (अटोलोन) प्रवाह गरेका हुन्।

अमेरिकाले ५१ अर्ब सहयोग गर्ने

अमेरिकाले ५१ अर्ब सहयोग गर्ने

शनिबार, ०३ भदौ २०७४

सन् २००४ मा स्थापित एमसिसीले भ्रष्टाचारविरुद्ध संघर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका मापदण्ड पूरा गर्ने विपन्न देशलाई सहायता प्रदान गर्छ।

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

शुक्रबार, १३ साउन २०७४

अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ ।

पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ

पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइँ

शुक्रबार, १३ साउन २०७४

मध्य साउनसम्म पनि पर्याप्त वर्षा नभएपछि पूर्वमा गत वर्षको तुलनामा न्यून रोपाइ“ भएको छ। पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार हालसम्म पूर्वमा ५१ प्रतिशत मात्रै रोपाइ“ सकिएको छ। पोहोर यो बेलासम्ममा ६७ प्रतिशत रोपाइ“ सकिएको थियो।

चिकित्सा विधेयक पास हुन नदिन चलखेल, ५१ दफामा २७६ संशोधन

चिकित्सा विधेयक पास हुन नदिन चलखेल, ५१ दफामा २७६ संशोधन

बुधबार, ११ साउन २०७४

चिकित्सा शिक्षासम्बन्धी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ मा अधिकांश सांसद सबैभन्दा बढी आवश्यक ठानिएको नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषयका विपक्षमा उभिएपछि ऐन समयमै पारित हुनेमा झन् शंका थपिएको छ।

धादिङमा ५१ हजार मत खसेन

धादिङमा ५१ हजार मत खसेन

आइतबार, ३१ बैशाख २०७४

धादिङमा रहेका कुल मतदाता मध्ये ५१ हजार मत खसेन। २ लाख ६ हजार २ सय मतदाता रहेकोमा १ लाख ५४ हजार ३ सय ७४ जनाले मात्रै मतदान गरेका छन्।

यमनमा झाडापखालाका कारण ५१ जनाको मृत्यु

यमनमा झाडापखालाका कारण ५१ जनाको मृत्यु

शुक्रबार, २९ बैशाख २०७४

यमनमा झाडापखालाका कारण दुई हप्तामा ५१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ लाख सहयाेग

९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ लाख सहयाेग

बुधबार, १२ माघ २०७३

समाजसेवी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ रकम देवघाटस्थित हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन्। समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने भरतपुरका ९१ वर्षीय सापकोटा अहिलेपनि समाजसेवामा उतिकै सक्रिय छन्।

विवाह समारोहमा गरिएको आक्रमणमा ५१ को मृत्यु

विवाह समारोहमा गरिएको आक्रमणमा ५१ को मृत्यु

सोमबार, ०६ भदौ २०७३

सिरियाको सीमा क्षेत्रमा पर्ने टर्कीको सहर घाजियान्टेपमा शनिबार अबेर राति एक विवाह समारोह भइरहेको एक स्थानमा भएको बम आक्रमणमा परी ३० व्यक्तिको मृत्यु भएको छ । यो बम आक्रमण इस्लामिक स्टेट्स आइएस समूहले गराएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले दावी गरेका छन् ।

आवश्यकता १५ सय, आवेदन १ लाख ५१ हजार

आवश्यकता १५ सय, आवेदन १ लाख ५१ हजार

सोमबार, ०६ भदौ २०७३

सरकारले भूकम्पीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि सय गुणा बढी आवेदन परेका छन्। अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि खुलाएको आवेदनको अन्तिम दिन आइतबारसम्ममा १ लाख ५१ हजार ५ सय आवेदन परेको हो।

गाउँको पूरै जमिन भासियो, ५१ परिवार उच्च जोखिममा

गाउँको पूरै जमिन भासियो, ५१ परिवार उच्च जोखिममा

सोमबार, २४ साउन २०७३

बैतडी-अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ।

Ncell Footer Ad