एमसिसीले दियाे नेपाललार्इ जितकालागि ४१ रनकाे लक्ष्य

एमसिसीले दियाे नेपाललार्इ जितकालागि ४१ रनकाे लक्ष्य

आइतबार, १३ साउन २०७५

मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाललाई जितका लागी ४१ रनको लक्ष्य दिएको छ। ...

सिन्धुलीबाट ४१ हजार वैदेशिक रोजगारमा

सिन्धुलीबाट ४१ हजार वैदेशिक रोजगारमा

शुक्रबार, २२ असार २०७५

सिन्धुलीबाट ४१ हजार बढी वैदेशिक रोजगारीमा गएको तथ्यांकले बताएको छ । ...

एकैदिन थप ४१ आरोही सगरमाथा शिखरमा

एकैदिन थप ४१ आरोही सगरमाथा शिखरमा

बुधबार, ०९ जेठ २०७५

अनुकूल मौसमको फाइदा उठाउँदै मंगलबार एकै दिन स्वदेश तथा विदेशका ४१ आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा विजयी झन्डा फह-याएका...

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

शुक्रबार, १८ फागुन २०७४

नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ। ...

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड  लिटर,  आपूर्ति १०  करोड लिटर

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड लिटर, आपूर्ति १० करोड लिटर

मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको चरम अभाव देखिएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल भएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको छ।

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

दक्षिण कोरियाको अस्पतालमा भीषण आगलागी, ४१ को मृत्यु

शुक्रबार, १२ माघ २०७४

दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ। दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो।

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

बुधबार, १० माघ २०७४

आन्तरिक राजस्व कर्यालय भरतपुर चितवनले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख ४ हजार बढी राजस्व संकलन गरेको छ।

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ४१ को मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ४१ को मृत्यु

बिहिबार, १३ पुष २०७४

अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।

फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु

फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु

बुधबार, ०५ पुष २०७४

फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

उत्तर कोरियाका ४१ प्रतिशत जनता कुपोषणको चपेटामा

उत्तर कोरियाका ४१ प्रतिशत जनता कुपोषणको चपेटामा

बिहिबार, १० चैत २०७३

संयुक्त राष्ट्रसंघका अनुसार उत्तर कोरियाका करिब ४१ प्रतिशत मानिस कुपोषणको चपेटामा रहेका छन् । त्यहाँका करिब ५ जनामा २ जना कुपोषणमा बाँच्न बाध्य  छन् ।

४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा

४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा

मङ्गलबार, २५ माघ २०७३

बूढानीलकण्ठ नगरपालिका १२ कपनस्थित ४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको छ। कपन महायान गुम्बाको पश्चिममा रहेको उक्त जग्गा २०२१ सालको नापीअनुसार २७ नम्बर कित्ताको ७ नम्बर पर्ती (सार्वजनिक) थियो। सो जग्गा हाल ध्रुवतेन शेर्पाका नाममा छ। उक्त जग्गामा महाकाल मन्दिर पनि छ।

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

शुक्रबार, ०३ मङि्सर २०७३

सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ४०.८२ बिन्दुले ओर्लिएको छ। बुधबार १६९८.९० बिन्दुमा रहेको नेप्से परिसूचक १६५८.०८ मा झरेको छ। उक्त दिन १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८७ कित्ता सेयर किनबेच भए। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार एक अर्ब ५० करोड ६४ लाख  रुपैयाँको सेयर किनबेच भएको छ।

४१ तिब्बती पक्राउ

४१ तिब्बती पक्राउ

सोमबार, २९ कार्तिक २०७३

नेपालको वाटो हुँदै भारत तर्फ गईरहेका ४१ जना तिव्वती नागरिकलाई प्रहरीले सोमवार धनगढीमा पक्राउ गरेको छ। पक्राउ गरिएका ४१ तिव्वती नागरिकलाई सोमवार नै अध्यागमन बिभाग काठमाडौं पठाइएको छ।

४१ चेली र ५२ माईतीबीच भाईटीका

४१ चेली र ५२ माईतीबीच भाईटीका

सोमबार, १५ कार्तिक २०७३

खोटाङको नेर्पामा सामुहिकपमा तिहारको भाईटीका लगाइएको छ। नेर्पा–५ स्थित भुलभुले सहकारी संस्थामा आवद्ध माईतीचेलीले आइतबार सामुहिकरुपमा भाईटीका लगाएर तिहारको खुसीयाली मनाएका छन्।

बुवा, मामा, दाजु  कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बुवा, मामा, दाजु कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बिहिबार, ११ कार्तिक २०७३

बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

बुधबार, १२ असोज २०७३

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ ।

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

शनिबार, ०१ असोज २०७३

बनेपा-काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

मङ्गलबार, ०७ भदौ २०७३

नेपाल इन्भेस्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad