अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

शनिबार, १९ साउन २०७५

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ। ...

युवाको उमेर ४० बाट घटाएर ३५ वर्ष राख्ने प्रस्ताव

युवाको उमेर ४० बाट घटाएर ३५ वर्ष राख्ने प्रस्ताव

बुधबार, १६ साउन २०७५

राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ। परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने...

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

मङ्गलबार, १५ साउन २०७५

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने...

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

बुधबार, ०९ साउन २०७५

हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी...

वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

मङ्गलबार, ०१ साउन २०७५

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । यो वर्ष पोहोरको तुलनामा तीन अर्ब ९३ करोडभन्दा बढीको सुन आयात भएको हो।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै

मङ्गलबार, ०५ असार २०७५

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड ३५ मिनेटमै सररर पार गर्न सकिने

नारायणगढ–मुग्लिन सडकखण्ड ३५ मिनेटमै सररर पार गर्न सकिने

बुधबार, २३ जेठ २०७५

नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे भएको छ। आयोजनाका अनुसार मंगलबार रातिबाट उक्त सडकखण्ड पुरै कालोपत्रेसँग जोडिएको छ।

निगालो बुनेर मासिक ३५ हजार कमाइ

निगालो बुनेर मासिक ३५ हजार कमाइ

बुधबार, ०९ जेठ २०७५

बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्छन् । खुला ठाउँमा जस्ताले छाएको टहरामा निगालोका सामग्री बनाएर चेपाङ दम्पतीले दैनिकी गुजारा गर्छ ।

सल्यानमा बस दुर्घटना, ३५ घाइते

सल्यानमा बस दुर्घटना, ३५ घाइते

आइतबार, ०६ जेठ २०७५

सल्यानको बनगारकुपिन्डे नगरपालिका–१ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

शनिबार, ०५ जेठ २०७५

महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ। काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२, ट्याक्सीमा सामान छुटेको ३०४, फुटपाथ पार्किङ गरेको २६ हजार १०८ र बढी भाडा लिएको छ हजार ६८० उजुरी परेको महाशाखाले जनाएको छ।

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

आइतबार, ३० बैशाख २०७५

सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्।

नौ महिनामा एक खर्ब ३५ अर्ब आन्तरिक ऋण

नौ महिनामा एक खर्ब ३५ अर्ब आन्तरिक ऋण

मङ्गलबार, ११ बैशाख २०७५

सरकारले चालु आर्थिक वर्षको नौ महिनाभित्र एक खर्ब ३५ अर्ब ६७ करोड ७४ लाख ५० हजार रुपैयाँ आन्तरिक ऋण उठाएको छ । अरु स्रोत जुटाउन नसकेपछि सरकारले आन्तरिक ऋण उठाएर खर्च चलाएको हो।

दैनिक ३५ करोड राजस्व लुट !

दैनिक ३५ करोड राजस्व लुट !

शनिबार, १९ फागुन २०७४

भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ।  चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो।

उपत्यकामा छ महिनामा ३५ पैदल यात्रुको मृत्यु

उपत्यकामा छ महिनामा ३५ पैदल यात्रुको मृत्यु

मङ्गलबार, १५ फागुन २०७४

काठमाडौँ उपत्यकामा गएको साउन देखि पुससम्मको छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा पैदल यात्रु ३५ सहित १ सय ५ जनाको मृत्यु भएको छ।

सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी

सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी

बिहिबार, १८ माघ २०७४

धनकुटमा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा ४ हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो।

अस्पतालमा आगलागी हुँदा  ३५ जनाको मृत्यु

अस्पतालमा आगलागी हुँदा ३५ जनाको मृत्यु

शुक्रबार, १२ माघ २०७४

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

३५ लाख घरधुरीमा पुग्यो वैकल्पिक ऊर्जा

३५ लाख घरधुरीमा पुग्यो वैकल्पिक ऊर्जा

मङ्गलबार, ०२ माघ २०७४

प्रत्येक घरपरिवारमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने नीति अनुसार सरकारले गत आर्थिक वर्षसम्ममा ३५ लाख घरधुरीमा वैकल्पिक ऊर्जा पुर्‍याएको छ। विभिन्न वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रविधिबाट उक्त घरपरिवार लाभाविन्त भएका हुन्।

३५ हजार सहकारीकर्मीको कूल पुँजी पाँच खर्ब

३५ हजार सहकारीकर्मीको कूल पुँजी पाँच खर्ब

शुक्रबार, २१ पुष २०७४

सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

माओवादीले छान्यो प्रदेसभाका ३५ समानुपातिक सांसद

माओवादीले छान्यो प्रदेसभाका ३५ समानुपातिक सांसद

शुक्रबार, १४ पुष २०७४

नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ।

अन्तर्राष्ट्रिय वायुसेवाले तिरे ५७ करोड, अझै १ अर्ब ३५ करोड बाँकी

अन्तर्राष्ट्रिय वायुसेवाले तिरे ५७ करोड, अझै १ अर्ब ३५ करोड बाँकी

मङ्गलबार, ११ पुष २०७४

नेपालमा उडान गरिरहेका दुईदर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्न बाँकी करिब २ अर्ब रुपैयाँमध्ये ५६ करोड ८७ लाख चुक्ता गरेका छन् ।

विराटनगरकाे चाैथाे  जित, भैरहवा ३५ रनले पराजित

विराटनगरकाे चाैथाे जित, भैरहवा ३५ रनले पराजित

शनिबार, ०८ पुष २०७४

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा सबै विकेट गुमाइ ११४ रनमै अलआउट हुन पुग्यो । भैरहवाका लागि प्रदिप ऐरी र हरीशंकर शाहले १८/१८, पुनित बिष्टले १५ र आरिफ शेखले १० रनको योगदान दिनुबाहेक अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन् ।

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २५ कार्तिक २०७४

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।  वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

सोमबार, ०२ असोज २०७४

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ।

भारतबाट ३५ हजार खसीबोका ल्याइँदै

भारतबाट ३५ हजार खसीबोका ल्याइँदै

बिहिबार, २९ भदौ २०७४

व्यवसायीले दसैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् ।

महोत्तरीमा एक सय ३५ मतदानस्थल अतिसंवेदनशिल

महोत्तरीमा एक सय ३५ मतदानस्थल अतिसंवेदनशिल

सोमबार, १९ भदौ २०७४

असोज २ गते हुने स्थानीयतहको चुनावको लागि महोत्तरीको १५ स्थानीय तहमा कायम रहेको दुई सय ५८ मतदानस्थल मध्ये एक सय ३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल रहेका छन्।

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

बुधबार, १४ भदौ २०७४

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ। आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कूल ३९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

बुधबार, ३२ साउन २०७४

निजी गाडी चढेर हिँड्ने रहर पाल्नेहरुका लागि खुसीको खबर छ । अब कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निजी सवारी साधन किन्न चाहने ग्राहकलाई ६५ प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई निर्देशन जारी गरेर मार्ग प्रशस्त गरेको हो ।

पशु र कृषि बिमालाई ३५ करोड अनुदान

पशु र कृषि बिमालाई ३५ करोड अनुदान

आइतबार, ०८ साउन २०७४

किसानको जोखिम न्यूनीकरण गर्न सरकारले पशु र कृषि बिमालाई प्रोत्साहन गरेको छ।  सरकारले पशु र कृषि बिमाको लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

बिहिबार, २५ जेठ २०७४

महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

काभ्रेकाे तीनपिप्लेमा बस दुर्घटना, ३५ घाइते

काभ्रेकाे तीनपिप्लेमा बस दुर्घटना, ३५ घाइते

आइतबार, २१ जेठ २०७४

काभ्रेको तीनपिप्लेमा आइतबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट कोशीपारी  कात्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस दुर्घटना भएको हो ।

कांग्रेसका ३६० उम्मेदवारको टुंगो, ३५ बाँकी

कांग्रेसका ३६० उम्मेदवारको टुंगो, ३५ बाँकी

शुक्रबार, १२ जेठ २०७४

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा नेपाली कांग्रेसले वडाका अध्यक्ष र सदस्य गरी ३ सय ६० पदका उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ७९ वडाका अध्यक्ष तथा सदस्यमध्ये ३५ उम्मेदवारको टुंगो लगाउन बाँकी छ।

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

बिहिबार, २१ बैशाख २०७४

इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् ।

३५ करोड फ्रिक्वेन्सी दस्तुर उठेन

३५ करोड फ्रिक्वेन्सी दस्तुर उठेन

बिहिबार, ०७ बैशाख २०७४

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूबाट हालसम्म ३५ करोडभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर उठाउन सकेको छैन। उक्त रकम उठाउने विषयमा सेवा प्रदायक कम्पनी र सरकारबीच विवाद उत्पन्न हुँदा उक्त रकम उठ्न नसकेको हो।

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

शनिबार, १९ चैत २०७३

स्थानीय तह निर्वाचन घोषणा पत्र लेखन समितिलाई कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा रहेको समितिलाई शनिबार विस्तार गरी ३५ सदस्यीय पुर्‍याइएको हो।

दुई भूमाफियासित जनही ३५ लाख धरौटी माग

दुई भूमाफियासित जनही ३५ लाख धरौटी माग

मङ्गलबार, ०१ चैत २०७३

सिंगो बस्ती नै आफ्नो नाममा पास गराउने रौतहटका दुई भूमाफियासित रौतहट जिल्ला अदालतले जनही ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

३५ जना उपसचिवहरुको काजमा सुरुवा

३५ जना उपसचिवहरुको काजमा सुरुवा

बिहिबार, १२ फागुन २०७३

सरकारले ३५ जना उपसचिवको काजमा सरुवा गरेको छ। गृहमन्त्रालयको फागुन ९ गतेको निर्णयअनुसार उपसचिवहरु काजमा सरुवा भएका हुन्।

खोटाङका ३५ गाविसमा पुनर्निर्माण सर्वेक्षण

खोटाङका ३५ गाविसमा पुनर्निर्माण सर्वेक्षण

आइतबार, ०१ फागुन २०७३

खोटाङका ३५ गाविसमा भूकम्पपछिको पुनर्निर्माणका लागि सर्वेक्षण सकिएको छ। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका र ३५ गाविसका भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरणलगायतको काम सकिएको हो।

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

बुधबार, २६ माघ २०७३

अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको माग पूरा गराउन थप ३५ खर्ब बजेट आवश्यक रहेको बताएका छन्।

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

१० दिनमै २ अर्ब ३५ करोड लगानी प्रतिबद्धता

बुधबार, ०५ माघ २०७३

ऊर्जा मन्त्रालयले सुरु गरेको ‘नेपालको पानी, जनताको लगानी कार्यक्रममा जनसहभागिता उत्साहजनक देखिएको छ।

ममतालाई १० लाख ३५ हजार सहयोग

ममतालाई १० लाख ३५ हजार सहयोग

मङ्गलबार, ०४ माघ २०७३

स्वर्गीय पत्रकार कर्ण बोहराकी  मिर्गौलारोग पीडित पत्नी ममतालाई धनगढीका सञ्चारकर्मी तथा नागरिक समाजको तर्फबाट संकलित १० लाख ३५ हजार ८ सय ७१ रुपैयाँ हस्तान्तरण गरिएको छ।

नयाँ वर्षको पार्टीमा गोली चल्दा इस्तानबुलमा ३५ को मृत्यु

नयाँ वर्षको पार्टीमा गोली चल्दा इस्तानबुलमा ३५ को मृत्यु

आइतबार, १७ पुष २०७३

टर्कीको राजधानीको एउटा नाइट क्लबमा नयाँ वर्षको पार्टी चलिरहँदा भएको गोली प्रहारमा कम्तिमा ३५ जनाको ज्यान गएको छ। सयौं व्यक्ति नयाँ वर्षको उल्लास मनाइरहँदा सान्ता पोशाकमा आएको व्यक्तिले रेइना नाइट क्लबमा फायरिङ खोलेको थियो।

रुसद्वारा ३५ अमेरिकी कूटनीतिज्ञ फिर्ता

रुसद्वारा ३५ अमेरिकी कूटनीतिज्ञ फिर्ता

आइतबार, १७ पुष २०७३

अमेरिकी प्रशासनले अमेरिकास्थित ३५ जना रुसी कुटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियाले पनि रुसमा रहेका ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव छ । रसियाली विदेश मन्त्रालयले शुक्रबार प्रस्तावका सम्बन्धमा जानकारी गराएको हो ।

संघीय समाजवादीका नेतालाई ३५ किलोको माला

संघीय समाजवादीका नेतालाई ३५ किलोको माला

शनिबार, ०९ पुष २०७३

संघीय समाजवादी फोरमका तीन शीर्ष नेतालाई शनिबार विराटनगरमा ३५ किलोको माला लगाएर स्वागत गरिएको छ। फोरमका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र बरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको माला लगाइदिएको हो।

खोलाजन्य सामग्रीको अवैध उत्खनन गर्नेलाई ३५ लाख जरिवाना

खोलाजन्य सामग्रीको अवैध उत्खनन गर्नेलाई ३५ लाख जरिवाना

बिहिबार, ०७ पुष २०७३

नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले रु ३५ लाख जरिवाना बुझाएको छ ।

काठमाडौं आउने सामान बोकेर चिनियाँ रेल छुट्यो, कोलकाताभन्दा ३५ दिन दूरी कम

काठमाडौं आउने सामान बोकेर चिनियाँ रेल छुट्यो, कोलकाताभन्दा ३५ दिन दूरी कम

आइतबार, २६ मङि्सर २०७३

अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको अन्तिम गन्तव्य काठमाडौं हो।

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

ठमेलको होटलबाट ३५ लाख चोर्ने पक्राउ

शुक्रबार, २४ मङि्सर २०७३

राजधानीको ठमेलस्थित एक होटलबाट ३५ लाख चोरी गर्ने तीन जना पक्राउ परेका छन्। उनीहरुलाई भक्तपुरस्थित शिवराम धबौन्जारको घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापका तीर्थ थापा मगर, चन्द्र थापा मगर र टीका थापा मगर छन्।

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

सिम्रिकले ल्यायो ३५ करोडमा नयाँ हेलिकोप्टर

बिहिबार, १६ मङि्सर २०७३

निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले ६ सिट क्षमतायुक्त एउटा नयाँ हेलिकोप्टर ल्याएको छ। यसका लागि ३५ करोड रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ।

पाटनमा ३५ वर्षपछि देखाइयो ‘दधि लीला’

पाटनमा ३५ वर्षपछि देखाइयो ‘दधि लीला’

बुधबार, ०१ मङि्सर २०७३

ललितपुरको ऐतिहासिक कार्तिक नाच अन्तर्गतको नाच ‘दधि लीला’ ३५ वर्षपछि सोमबार पाटन दरबारको कार्तिक डबलीमा मञ्चन भयो । अर्थ अभावमा यो नाच ३५ वर्षसम्म हुन सकेको थिएन।

ललितपुरमा ३५ करोड कर वक्यौता

ललितपुरमा ३५ करोड कर वक्यौता

बुधबार, ०३ कार्तिक २०७३

ललितपुर-ठूला करदाताले सम्पत्ति र घर बहाल कर नतिर्दा ललितपुर उपमहानगरपालिकाले ३५ करोड रुपैयाँभन्दा बढी सम्पत्ति तथा घर बहाल कर उठाउन सकेको छैन। कर नबुझाउनेमा सरकारी र निजी कम्पनी दुवै छन्।

काठमाडौंको सुरक्षामा तीन सय ३५ ‘इगल आई’

काठमाडौंको सुरक्षामा तीन सय ३५ ‘इगल आई’

सोमबार, १७ असोज २०७३

काठमाडौं– काठमाडौंको सुरक्षाका लागि तीनसय ३५ वटा ‘इगल आई’ सक्रिय छन्। काठमाडौंका चोक, बजार र गल्लीमा रहेका ती आँखाले चौविसै घण्टा भैरहेका सबै गतिविधी रेर्कड गरिरहेको छ।

Ncell Footer Ad