दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

शुक्रबार, १८ साउन २०७५

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ। ...

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

भरतपुर महानगरको बजेट तीन अर्ब ३४ करोड

सोमबार, ११ असार २०७५

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ...

बस दुर्घटनामा ३४ यात्रु घाइते

बस दुर्घटनामा ३४ यात्रु घाइते

मङ्गलबार, ०५ असार २०७५

धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। ...

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

मङ्गलबार, २२ जेठ २०७५

आइतबार र सोमबार दुईदिन ताप्लेजुङमा सञ्चालन भएको आँखा शिविरमा ३४ जना आँखाका बिरामीको शल्कृया सहितको उपचार भएको छ। ति मध्ये...

भारतमा दुर्घटना हुँदा  एकको मृत्यु, ३४ घाइते

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

शुक्रबार, २८ बैशाख २०७५

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

आइतबार, ०९ बैशाख २०७५

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

शनिबार, १७ चैत २०७४

टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रंगशालाका लागि ३४ करोड बजेट

रंगशालाका लागि ३४ करोड बजेट

बुधबार, १६ फागुन २०७४

बेल्झुण्डीमा रंगशाला निर्माणका लागि रु ३४ करोड विनियोजन गरिएको छ।  भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद्ले उक्त बजेट निनियोजन गरेको हो । सो बजेट हालसम्मकै धेरै हो।

संघीय संसदमा ३४ प्रतिशत महिला

संघीय संसदमा ३४ प्रतिशत महिला

सोमबार, ०७ फागुन २०७४

संघीय संसदमा पहिलोपटक सबैभन्दा धेरै ३४ प्रतिशत महिलाको प्रतिनिधित्व हुने भएको छ । संविधानले संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गरेका कारण दलहरुले बाध्य भएर समानुपातिकबाट भए पनि महिलाको उपस्थिति बढाएका हुन् ।

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

चोकमा चिया बेचेर जुट्यो ४ लाख ३४ हजार

बुधबार, २४ माघ २०७४

ब्लड क्यान्सर पिडित गरिब साथीको उपचारका लागि बजारको व्यस्त चोकमा चिया बेचेर एउटा निजी बिद्यालयका बिद्यार्थीहरूले एक सातामा ४ लाख ३४ हजार रूपैयाँ संकलन गरेका छन्।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

मङ्गलबार, ०५ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।

बुढानिलकण्ठ रुटमा आजबाट ३४ सिटे बस

बुढानिलकण्ठ रुटमा आजबाट ३४ सिटे बस

बिहिबार, ३० कार्तिक २०७४

बुढानिलकण्ठ  यातायात प्रा.लीले अशोक लेल्याण्डका सुविधा सम्पन्न १० वटा बसहरू आजबाट चक्रपथमा सञ्चालनमा ल्याएको छ।

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

सोमबार, २७ कार्तिक २०७४

दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।

जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

शुक्रबार, ०९ भदौ २०७४

सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन्।

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

बिहिबार, ०१ भदौ २०७४

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस्

कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस्

आइतबार, ३१ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ। दिउँसो १:५० बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको जनाएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत ३४ जिल्लामा बिहान ७ बजेदेखि मतदान जारी छ।

३४ जिल्लामा मतदान हुँदै

३४ जिल्लामा मतदान हुँदै

आइतबार, ३१ बैशाख २०७४

झन्डै २० वर्षपछि प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आइतबार पहिलो चरणको मतदान हुँदैछ । मतदानका लागि ६ हजार ६ सय ४२ केन्द्र तोकिएका छन् ।

३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता हुँदै

३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता हुँदै

मङ्गलबार, १९ बैशाख २०७४

वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा मंगलबार उम्मेद्वारी दर्ता भइरहेको छ ।

१५ जिल्लामा ३४ हजार हेक्टरमा प्रांगारिक खेती

१५ जिल्लामा ३४ हजार हेक्टरमा प्रांगारिक खेती

शनिबार, २९ माघ २०७३

१५ जिल्लामा भएको सर्वेक्षणले ३४ हजार हेक्टर क्षेत्रफलमा प्रांगारिक खेती भएको देखाएको छ। नेपाल पर्माकल्चर समूह (एनपिजी)ले पाँच विकास क्षेत्रका हिमाली पहाडी र तराईका एक–एक जिल्ला समेटेर अध्ययन गरेको थियो। कृषि मन्त्रालयको तथ्यांक शाखाका लागि एनपिजीले सर्वेक्षण गरेको हो।

चीनसँगको आयात ३४ प्रतिशतले बढ्यो

चीनसँगको आयात ३४ प्रतिशतले बढ्यो

शुक्रबार, २८ माघ २०७३

भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दीपछि चीनसँग नयाँ सम्बन्ध बढेको चर्चा चल्दै गर्दा दुईपक्षीय व्यापार पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट हुने आयात ३४ प्रतिशतले बढेको छ।

३४ वर्षपछि फेसबुकबाट जवाफ

३४ वर्षपछि फेसबुकबाट जवाफ

बिहिबार, २७ माघ २०७३

एटलान्टिक महासागरमा ३४ वर्ष अघि प्लाष्टिकको बोत्तलमा सन्देश लेखेर फ्याँकेका एक जलसेनाका सैनिकले अन्ततः उक्त सन्देशको जवाफ पाएका छन्।

संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव

संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव

आइतबार, २३ साउन २०७३

संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो।

Ncell Footer Ad