शहीद मनोज हत्यकाण्ड भएको २८ वर्ष पूरा

शहीद मनोज हत्यकाण्ड भएको २८ वर्ष पूरा

मङ्गलबार, १५ साउन २०७५

खोटाङका शहीद मनोज जोशीको हत्या भएको २८ वर्ष पूरा भएको छ। २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी...

बस दुर्घटनामा २८ घाइते

बस दुर्घटनामा २८ घाइते

बिहिबार, १० साउन २०७५

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्। ...

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

बुधबार, ०९ साउन २०७५

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका...

बडिमालिकाको बजेट ३६ करोड २८ लाख

बडिमालिकाको बजेट ३६ करोड २८ लाख

शनिबार, ३० असार २०७५

बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रुपैयाँ बराबरको बजेट पारित...

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

शनिबार, २३ असार २०७५

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

प्रदेश ५ ले ल्यायो २८ अर्वको बजेट

शुक्रबार, ०१ असार २०७५

प्रदेश नं ५ को सरकारले २८ अर्वको बजेट ल्याएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रीको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले २८ अर्व ९ करोड ३ लाखको पूर्ण बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको यो पहिलो पूर्ण बजेट हो। यस अघि गत चैतमा आवधिक बजेट ल्याएको थियो।

२८ डीएसपीकाे  एसपीमा बढुवा (नामावलीसहित)

२८ डीएसपीकाे एसपीमा बढुवा (नामावलीसहित)

बुधबार, ३० जेठ २०७५

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्।

२८ डीएसपीलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

२८ डीएसपीलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

आइतबार, २० जेठ २०७५

प्रहरी प्रधान कार्यालयले २८ जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

एकैदिन २८ कर्मचारी छड्केमा

एकैदिन २८ कर्मचारी छड्केमा

बिहिबार, १७ जेठ २०७५

सिन्धुपाल्चोकमा रहेका विभिन्न सरकारी कार्यालयका २८ कर्मचारी छड्केमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको छड्केमा एकैदिन ठूलो संख्यामा कर्मचारी अनुपस्थित पाइएको हो।

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

मङ्गलबार, ०८ जेठ २०७५

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

सोमबार, ०३ बैशाख २०७५

बाग्लुङकाे प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ।  नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो। रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

सिरियाको गुटाबाट एक लाख २८ हजार विस्थापित

बिहिबार, १५ चैत २०७४

सिरियाको राजधानी दमासकसदेखि पूर्वीक्षेत्रमा पर्ने गुटाबाट कुल एक लाख २८ हजार जना विस्थापित भएका छन्।

सोलुखुम्बुका २८ कृषक पुरस्कृत

सोलुखुम्बुका २८ कृषक पुरस्कृत

बिहिबार, १० फागुन २०७४

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन् । थुलुङ–दूधकोसी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सात विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बुधबार, ०९ फागुन २०७४

मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ।

कृषि मेलामा २८ कृषक पुरस्कृत

कृषि मेलामा २८ कृषक पुरस्कृत

मङ्गलबार, ०८ फागुन २०७४

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन्। थुलुङ–दुधकोसी गाउँपालीका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनी प्रदर्शनीमा ७ विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

नेपाललाई जितको लागि २८ रनको आवश्यकता

नेपाललाई जितको लागि २८ रनको आवश्यकता

बिहिबार, २५ माघ २०७४

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन २ मा नेपाललाई जितका लागि अब २८ रनको आवश्यकता छ। ७ ओभरको खेल बाँही रहँदा २८ रन आवश्यक छ र ८ विकेट गुमाएर १११ रन बनाएको छ।

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

नुवाकोटमा २८ हल गोरु जुधाइँदै

शुक्रबार, २८ पुष २०७४

नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

६ नम्बर प्रदेश सरकार कार्यालयको संरचना तयार, मर्मतका लागि २८ करोड लाग्ने

६ नम्बर प्रदेश सरकार कार्यालयको संरचना तयार, मर्मतका लागि २८ करोड लाग्ने

शनिबार, ०१ पुष २०७४

६ नम्वर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसदका लागि आवश्यक तयारी सुरु भएको छ ।

खोटाङमा वाम गठबन्धन २८ सय मतले अगाडि

खोटाङमा वाम गठबन्धन २८ सय मतले अगाडि

शुक्रबार, २२ मङि्सर २०७४

खोटाङमा सुरुदेखि नै वाम गठबन्धनले आफ्नो अग्रतालाई कायम राखेको छ । बिहीबार बेलुका ७ बजेपछि गणना सुरु भएको जिल्लामा एमाले–माओवादी गठबन्धनका उम्मेद्वारले अग्रता गरिरहेको छ ।

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, २१ असोज २०७४

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइ महाअभियानको २३० औँ हप्तामा शनिबा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए।

माओवादीद्वारा २८ जनाको नाम सिफारिस, विक सर्वसम्मत

माओवादीद्वारा २८ जनाको नाम सिफारिस, विक सर्वसम्मत

बिहिबार, १९ असोज २०७४

नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट २८ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । विहान सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी २८ जनाको नाम सिफारिस गरेको हो ।

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

बिहिबार, ०५ असोज २०७४

महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ।  प्रभागबाट खटिएको टोलीले बिहीबार बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो। प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो।

बडिमालिका नगरपालिकाको बजेट साढे २८ करोड

बडिमालिका नगरपालिकाको बजेट साढे २८ करोड

सोमबार, २६ भदौ २०७४

बडिमालिका नगरपालिकाले प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल जोड्ने गरी बजेट विनियोजन गरेको छ। नगरपालिकाको पहिलो नगर सभाले सडक सञ्जाल जोडिन बाँकी १, ४ ५ र ६ नम्बर वडाका लागि ४ करोड ७४ लाख ९० हजार बजेट विनियोजन गरेको छ।

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

बिहिबार, २२ भदौ २०७४

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ।

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै

मङ्गलबार, २० भदौ २०७४

दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सोमबार नागरिकलाई बताए ।

बाढी र पहिरोमा एक सय २८ को मृत्यु

बाढी र पहिरोमा एक सय २८ को मृत्यु

बिहिबार, ०१ भदौ २०७४

अविरल वर्षा र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ। बुधबार बेलुकासम्म २५ जना घाइते भएको र ३३ जना बेपत्ता रहेको जानकारी आएको गृहमन्त्रालयले जनाएको छ।

२७ वर्षमा २८ लाख गाडी

२७ वर्षमा २८ लाख गाडी

आइतबार, २२ साउन २०७४

आर्थिक वर्ष ०४७/४८ मा १३ हजार एक सय ४९ थान आयात भएको गाडी गत वर्ष बढेर चार लाख ४४ हजार दुई सय ५९ पुगेको छ।

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

उत्तरी भारतमा बस दुर्घटना हुँदा २८ को मृत्यु, ७ गम्भीर

बिहिबार, ०५ साउन २०७४

उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

२८ जना मतदाता कालोसूचीमा

२८ जना मतदाता कालोसूचीमा

मङ्गलबार, ३० जेठ २०७४

विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ।

एउटै सहकारीका २८ जना उम्मेदवार

एउटै सहकारीका २८ जना उम्मेदवार

आइतबार, २८ जेठ २०७४

झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ ।

सागमा २८ खेलको प्रस्ताव पारित

सागमा २८ खेलको प्रस्ताव पारित

बुधबार, २४ जेठ २०७४

काठमाडौं– दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले दुई वर्षपछि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २८ खेल समावेश गर्ने प्रस्ताव गरेको छ।

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

शनिबार, ०६ जेठ २०७४

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे मत गणनाअनुसार नेपाली काँग्रेसका घनश्याम गिरी १०९९२ मतसहित अगाडि छन्। त्यस्तै एमालेका प्रल्हाद कार्की ८१७१ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२८३ ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ९०९८, एमाले लिसा नकर्मी ९३८४ ८८४५ र माओवादी उर्मिला रोका ३३९९ मत प्राप्त गरेकी छिन् ।

अफगानिस्तानमा २८ लडाकु मारिए

अफगानिस्तानमा २८ लडाकु मारिए

शुक्रबार, २५ चैत २०७३

अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ ।

सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

शुक्रबार, २५ चैत २०७३

यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

सोमबार, ०७ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

भारतीय दूतावास २८ बर्षपछि राजदूतविहीन

भारतीय दूतावास २८ बर्षपछि राजदूतविहीन

बुधबार, १८ फागुन २०७३

भारतीय राजनीतिज्ञ र विदेश मन्त्रालयबीच समझदारी बन्न नसक्दा करिब तीन दशकपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहिन हुने भएको छ। भारतीय राजदूत रञ्जित रे आफ्नो ३ वर्ष ६ महिनाकोे कार्यकाल सकी बुधबार स्वदेश फर्कंदै छन्। उनको कार्यकाल मंगलबार सकिएको छ। रेले मंगलबार नै भारतको विदेश सेवाबाट समेत अवकाश प्राप्त गरेका छन्।

२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

सोमबार, ०९ फागुन २०७३

अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २५१ मत प्राप्त गरे। अध्यक्षको लागि कुल ३ हजार १ सय ३६ मत खसेको थियो। खसेको मत मध्ये ८१ मत बदर भएको थियो।

मृतक २८ जनाका लागि कुवेतबाट पाँच करोड क्षतिपूर्ति

मृतक २८ जनाका लागि कुवेतबाट पाँच करोड क्षतिपूर्ति

बिहिबार, ०५ फागुन २०७३

कुवेतस्थित नेपाली दूतावासले डेढ वर्षयता कुवेतमा काम गर्दागर्दै मृत्यु भएका नेपालीले क्षतिपूर्तिस्वरूप पाएको पाँच करोड रुपैयाँभन्दा बढी रकम परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

हिमालय माघ २८ देखि मलेसिया उड्ने, दुईतर्फी भाडादर २५ हजार

मङ्गलबार, ०४ माघ २०७३

हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा विस्तार गर्ने भएको छ। काठमाडौं केन्द्र बनाएर दोहा र कोलम्बो उडान गर्दै आएको कम्पनीले आफ्नो दोस्रो नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो।

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

बिहिबार, २८ पुष २०७३

यसपालि माघे संक्रान्तिमा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने भएको छ। नुवाकोट र रसुवामा बर्सेनि माघे संक्रान्तिका दिन हुने 'बुलफाइट'बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउने तयारी लगभग पूरा भएको जानकारी दिए।

मिरालाई २८ लाखसहित सम्मान

मिरालाई २८ लाखसहित सम्मान

शुक्रबार, २२ पुष २०७३

विश्वविजेता अल्ट्रा धाविका मिरा राई बिहीबार झापाको दमकमा नगद २८ लाख रुपैयाँसहित सम्मानित भएकी छन्। ठूलो राशीको सम्मानले आफूलाई थप उत्साह भरेको उनले बताएकी छन्। सगरमाथा डोजाङ बेलायतको अगुवाईमा मिरालाई २८ लाख नगदसहित सम्मान गरिएको हो।

अल्ट्रा म्याराथनकी विश्वविजेता राईलाई २८ लाखसहित सम्मान

अल्ट्रा म्याराथनकी विश्वविजेता राईलाई २८ लाखसहित सम्मान

बिहिबार, २१ पुष २०७३

अल्ट्रा म्याराथनकी विश्वविजेता नेपाली खेलाडी मिरा राई बिहीबार झापाको दमकमा नगद २८ लाख रुपैयाँसहित सम्मानित भएकी छन् । ठूलो राशीको सम्मानले आफूलाई थप उत्साह भरेको उनले बताएकी छन्।

त्रिविले ताेकेकाे २८ वर्षे उमेरहदविरुद्ध विद्यार्थी नेताहरुको प्रदर्शन

त्रिविले ताेकेकाे २८ वर्षे उमेरहदविरुद्ध विद्यार्थी नेताहरुको प्रदर्शन

बिहिबार, २१ पुष २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्याथर्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारको उमेरमा तोकेको हदबन्दीको विरोधमा बिहीबार साँझ वीरगन्जस्थित ठाकरराम बहुमुखी क्याम्पस अगाडी नेपाल विद्यार्थी संघआबद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बुधवार बसेको त्रिविको ४२ औं त्रिवि सभा(सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको थियो।

२८ वर्ष कटेका उम्मेदवार बन्न अयोग्य

२८ वर्ष कटेका उम्मेदवार बन्न अयोग्य

बिहिबार, २१ पुष २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा उम्मेदवार हुन उमेर हद लागू गरेको छ। विश्वविद्यालयको बुधबार बसेको साधारण सभाले स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष उमेर ननाघेको हुनुपर्ने निर्णय गरेको छ। स्ववियु निर्वाचन फागुन १४ गते हुने कार्यक्रम छ।

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

बुधबार, २० पुष २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। आज बसेको त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए।

आयोजक श्रीलंकाद्वारा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

आयोजक श्रीलंकाद्वारा नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

बिहिबार, ३० मङि्सर २०७३

एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा आयोजक श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए।

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते (फोटोसहित)

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते (फोटोसहित)

आइतबार, २६ मङि्सर २०७३

धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो।

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी, खलंगामा तनाव

चन्दननाथ मन्दिरबाट २८ मूर्ति चोरी, खलंगामा तनाव

आइतबार, १२ मङि्सर २०७३

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट गए राति दुई दर्जन बढी मूर्ति चोरी भएका छन्। बुद्ध, दुर्गा, महाकाली सहित २८ वटा मूर्ति चोरिएको मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीले जानकारी दिए। उनका अनुसार दत्रातयको मूर्ति ६ हात लामो १६ ईन्च चौडाई भएको छ।

२८ मुलुकबाट १ अर्ब ६० करोडको  चक्लेट

२८ मुलुकबाट १ अर्ब ६० करोडको  चक्लेट

बिहिबार, ०९ मङि्सर २०७३

देशमा चक्लेट उत्पादन गर्ने क्षमता हुँदाहँुदै पनि विदेशबाट हरेक वर्ष अर्बौंको आयात हुने गरेको छ। उत्पादन क्षमता वृद्धि र विदेशी ब्रान्डका चक्लेटसँग प्रतिस्पर्धा गर्न नसक्दा उपभोक्ताको रोजाइमा विदेशी चक्लेट पर्न गएको हो।

२८ घन्टा राप्तीले घेरिँदा

२८ घन्टा राप्तीले घेरिँदा

शुक्रबार, १४ साउन २०७३

देशरानी यादव डेढमहिने छोरालाई दूध चुसाउँदै थिइन्। एक्कासि घरभित्र भल पस्यो। छोरालाई छातीमा टाँसेर हतारहतार बाहिर निस्किइन्। उर्लंदो राप्तीले पूरै गाउँ छोपिसकेको थियो। पाँच वर्षमुनिका अरू तीन लालाबाला आत्तिएर आमासँग टाँस्सिए। घरैमा बसिराख्दा बाढीले पूरै निल्लाजस्तो भयले छोप्यो। उनी लालाबाला डोहोर्‍याउँदै अघि बढिन्। आधा जिउ डुबाउने गरी पानी जमिसकेको थियोे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।