वर्ष पुरस्कार २०७४ बाट जिसी सम्मानित

वर्ष पुरस्कार २०७४ बाट जिसी सम्मानित

शनिबार, ०५ जेठ २०७५

पाल्पाली वर्ष व्यक्तित्व पुरस्कारबाट पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्रबहादुर जिसी सम्मानित भएका छन्। ...

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

शुक्रबार, ३० चैत २०७४

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो।  वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा...

वि.सं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

वि.सं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

शुक्रबार, ३० चैत २०७४

विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ। ...

सुरक्षामा २०७४ : कमान्ड फुस्किएको वर्ष

सुरक्षामा २०७४ : कमान्ड फुस्किएको वर्ष

शुक्रबार, ३० चैत २०७४

नेपाल प्रहरीका लागि वर्ष २०७४ अफापसिद्ध भयो। २०७३ को अन्त्यबाट सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो...

२०७४ साल पर्व

२०७४ साल पर्व

मङ्गलबार, ०८ फागुन २०७४

नेपाल चाडपर्वहरूले भरिएको देश हो । चाड र सांस्कृतिक पर्वहरू मात्र होइन, राजनीतिक पर्वहरू पनि प्रशस्तै छन् नेपालमा । कोतपर्व त आम नेपालीहरूको मनमस्तिष्कमा अमिट नै छ । नेपाल एकीकरणपछि सत्ता स्वार्थका लागि अनेकन् राजनीतिक पर्वहरू घटे नेपालमा । ती सबै पर्वहरूमा कैयन् मानिसहरूको जीवनगाथा समाप्त भयो, कैयन् बहादुर नेपालीहरूको अनाहकमा ज्यान गयो । सत्ता परिवर्तन भए । शासक र वंशहरू नयाँ नयाँ उदाए र अस्ताए । तर पनि पर्वहरू निरन्तर भइरहेकै छन्।

एनसेल मेला २०७४ सम्पन्न

एनसेल मेला २०७४ सम्पन्न

सोमबार, ०१ माघ २०७४

एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला २०७४ सम्पन्न भएको छ । कम्पनीले ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोबाइल ब्रोडब्यान्ड सेवा लङ टर्म इभोलुसन-फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको जनाएको छ ।

आमनिर्वाचन २०७४ को सेरोफेरो

आमनिर्वाचन २०७४ को सेरोफेरो

बिहिबार, २३ कार्तिक २०७४

आमनिर्वाचनको छेको पारेर देशमा मौजुद प्रमुख राजनीतिक दलहरूका बीचमा विचारधाराका आधारमा जसरी ध्रुवीकरण हुन थालेको छ त्यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।

२०७४ मा फुलोस्-फलोस् कल्पवृक्ष

२०७४ मा फुलोस्-फलोस् कल्पवृक्ष

मङ्गलबार, ०५ बैशाख २०७४

जहाँतक चुनाव कात्तिकमा सार्ने चर्चा छ, त्यो सरासर निर्वाचन नगराउने दुराशयबाट आएको चर्चा हो। तोकिएको तिथिमा एकैचोटि चुनाव सम्पन्न गरी स्थानीय तहलाई सवल बनाउनुपर्छ।रामचन्द्र भट्टराई

Ncell Footer Ad