विश्वकप २०३० इङ्ल्यान्डले दाबी गर्ने

विश्वकप २०३० इङ्ल्यान्डले दाबी गर्ने

शुक्रबार, १८ साउन २०७५

इङ्ल्यान्ड फुटबल संघ (एफए) ले २०३० विश्वकप आयोजनाको दाबी गर्नका लागि अध्ययन गरिरहेको बुधबार जनाएको छ। ...

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

शुक्रबार, २८ पुष २०७४

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ। ...

२०३० मा ५० लाख पर्यटक ल्याउने उद्देश्य

२०३० मा ५० लाख पर्यटक ल्याउने उद्देश्य

शुक्रबार, २९ मङि्सर २०७४

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल चाप्टरले आगामी सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउन ‘भिजन फाइभ मिलियन’ योजना सार्वजनिक गरेको...

भिजन २०३० को मस्यौदा माघभित्र

भिजन २०३० को मस्यौदा माघभित्र

बुधबार, २१ भदौ २०७४

देशको शासन प्रणाली परिवर्तन भएको अवस्थामा दीर्घकालीन सोच (भिजन)–२०३० को अवधारणा पनि परिवर्तन हुने भएको छ। ...

सन् २०३० सम्म 'टोबाको फ्रि जेनेरेसन'  तयार पार्ने गगन थापाको योजना

सन् २०३० सम्म 'टोबाको फ्रि जेनेरेसन' तयार पार्ने गगन थापाको योजना

मङ्गलबार, २६ बैशाख २०७४

स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रणगर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा ¥यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने व्यवस्था ‘प्लेन प्याकेजिङ’ र सन् २०३० सम्ममा धुम्रपानमुक्त पुस्ता निर्माण गर्ने बताएका छन्।

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

सोमबार, ३० फागुन २०७३

विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ।

Ncell Footer Ad