काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेको आशंका

काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेको आशंका

सोमबार, २१ साउन २०७५

काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका...

राहदानीबाट ११ लाख राजस्व संकलन

राहदानीबाट ११ लाख राजस्व संकलन

शनिबार, १९ साउन २०७५

एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले एक...

एनआरएनकाे ११ औं युरोपीय क्षेत्रीय बैठक लग्जेम्वर्गमा

एनआरएनकाे ११ औं युरोपीय क्षेत्रीय बैठक लग्जेम्वर्गमा

आइतबार, १३ साउन २०७५

गैरआवासीय नेपाली संघको ११ औं युरोपीय क्षेत्रीय बैठक तथा नवाै युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भएको छ। ...

निकुञ्जमा तीन वर्षमा ११ बाघ मरे

निकुञ्जमा तीन वर्षमा ११ बाघ मरे

आइतबार, १३ साउन २०७५

चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन्। ...

वेद विद्याश्रमका लागि कक्षा ११ को पाठ्यक्रम तयार

वेद विद्याश्रमका लागि कक्षा ११ को पाठ्यक्रम तयार

आइतबार, १३ साउन २०७५

तयारीबिना नै नेकृत विश्वविद्यालयले उत्तरमध्यमा तह यो वर्ष खारेजी गरेसँगै समस्यामा परेका ६ सय विद्यार्थीको पठनपाठन यही शैक्षिक सत्रमै सुरु गराउने सरकारी तयारी अघि बढेको छ।

वीरगन्जकाे नाकाबाट भित्रियो झन्डै ११ लाख टन फलाम

वीरगन्जकाे नाकाबाट भित्रियो झन्डै ११ लाख टन फलाम

आइतबार, १३ साउन २०७५

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वस्तुमा यो वर्ष पनि फलाम नै देखिएको छ।

आयल निगमको चुक्ता पुँजी ११ अर्ब

आयल निगमको चुक्ता पुँजी ११ अर्ब

आइतबार, १३ साउन २०७५

नेपाल आयल निगमले चुक्ता पुँजी ३५ गुणा बढाएर ११ अर्ब रुपैयाँ पु-याएको छ। निगमको शुक्रबार सम्पन्न साधारण सभाले एकैपटक १० अर्ब ६४ करोड ९९ लाख २७ हजार रुपैयाँको सेयर पुँजी थप गर्ने निर्णय गरेको हो।

बालक हत्याका ११ अभियुक्त कारागार चलान

बालक हत्याका ११ अभियुक्त कारागार चलान

शुक्रबार, ११ साउन २०७५

जिल्ला अदालत रौतहटले बालक हत्याका ११ अभियुक्तलाई शुक्रबार कारागार चलान गरेको छ। बालकलाई अपहरण गरेर बन्धक बनाई हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले ११ अभियुक्तलाई पुर्पक्षकालागि कारागार चलान गरेको हाे।

कक्षा ११ मा मनोमानी शुल्क

कक्षा ११ मा मनोमानी शुल्क

शुक्रबार, ११ साउन २०७५

सिन्धुलीका रेजिन बरालले यसै वर्ष माध्यामिक शिक्षा परीक्षामा ए प्लस ग्रेड प्राप्त गरी विज्ञान पढ्ने सोचमा छन्।

सुरक्षा बचतमा असुरक्षा, ११ लाख चोरी

सुरक्षा बचतमा असुरक्षा, ११ लाख चोरी

शुक्रबार, ११ साउन २०७५

सुरक्षा बचत तथा ऋण सहकारी रामपुर नगरपालिका–५, मा रहेको कार्यालयबाट मंगलबार राती ११ लाख १७ हजार ३ सय ९५ रुपैयाँ चोरी भएको सहकारीले जनाएको छ।

ज्योति विकास बैंक ११ वर्षमा

ज्योति विकास बैंक ११ वर्षमा

बुधबार, ०९ साउन २०७५

ज्योति विकास बैंक १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा कमलादी र सिमरा शाखामा रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ।

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

मङ्गलबार, ०८ साउन २०७५

मंगलबारको शेयर कारोबार सुरु भएदेखि निरन्तर बढेर नेप्से परिसूचक १२ सय १३ सम्म पुगेकोमा कारोबारको मध्य समयतिर पुनः ओर्लिदा ११ सय ९९ मा पुगेर बन्द भएकोे छ। दिउँसो १ः४५ सम्म निरन्तर बढिरहेको थियो। तर त्यसको २० मिनेटसम्ममा परिसूचक करिब १२ अंकले घटेको थियो। समग्रमा भने नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढ्यो।

११ अंकले घट्यो नेप्से

११ अंकले घट्यो नेप्से

आइतबार, ०६ साउन २०७५

अधिकांश कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११ दशमलव ७३ अंकले कमी आएर ११ सय ८१ दशमलव ६६ मा ओर्लिएको छ। कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नेप्से निरन्तर नकारात्मक रह्योे।

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

शनिबार, ०५ साउन २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ।

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५  बेपत्ता

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५ बेपत्ता

शुक्रबार, ०४ साउन २०७५

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।

११ झोलुंगे पुल निर्माण

११ झोलुंगे पुल निर्माण

शनिबार, ३० असार २०७५

झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन्। जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन्।

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

बिहिबार, २८ असार २०७५

एसइईको नतिजा भएसँगै विद्यार्थीहरु आफनो क्षमता र रुचिअनुसार कक्षा ११ मा विषय र विद्यालय छनोट गर्न व्यस्त छन् । विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा भर्ना गर्न विद्यालयहरुको तछाडमछाड पनि देखिन्छ।

बाढीका कारण जापानमा ११ काे मृत्यु

बाढीका कारण जापानमा ११ काे मृत्यु

शनिबार, २३ असार २०७५

जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ ।

एकै परिवारका ११ जनाको शव घरभित्र  झुण्डिएको अवस्थामा भेटियो

एकै परिवारका ११ जनाको शव घरभित्र झुण्डिएको अवस्थामा भेटियो

आइतबार, १७ असार २०७५

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ।

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

बर्दियाका ११ जना सुन व्यवसायी पक्राउ

आइतबार, १७ असार २०७५

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरी ग्राहकलाई ठगि गरेको अभियोगमा गुलरिया, बासगढी र राजापुरका ११ व्यवसायी पक्राउ परेका हुन्।

विद्युत्  प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

विद्युत् प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

बिहिबार, १४ असार २०७५

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालको विद्युत् प्रणाली सुधारका लागि १० लाख डलर (११ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

तीन वर्षमा पूर्वाधार क्षेत्रमा ११ खर्ब खर्च

तीन वर्षमा पूर्वाधार क्षेत्रमा ११ खर्ब खर्च

बिहिबार, ३१ जेठ २०७५

आर्थिक समृद्धिलाई मूख्य लक्ष्य बनाएको सरकारले आगामी तीन वर्षभित्र पूर्वाधार क्षेत्रमा ११ खर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने लक्ष्य लिएको छ ।

स्रोत नखुलेको ११ लाखसहित भारतीय पक्राउ

स्रोत नखुलेको ११ लाखसहित भारतीय पक्राउ

सोमबार, २८ जेठ २०७५

स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित साेमबार प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कक्षा ११ काे विज्ञानमा हटाइयाे गणित

कक्षा ११ काे विज्ञानमा हटाइयाे गणित

सोमबार, २८ जेठ २०७५

कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीले अब गणित विषय पढ्न नपाउने भएका छन्। यसो भएसँगै गणितबिनाको विज्ञान अध्ययनले स्वदेश तथा विदेशमा समेत विज्ञान तथा प्रविधि विषयमा उच्चशिक्षा हासिल गर्नबाट वञ्चित हुनुपर्नेछ।

नगरका ११ वडामा बजेट विनियोजन

नगरका ११ वडामा बजेट विनियोजन

बुधबार, २३ जेठ २०७५

हलेसी तुवाचुङ नगरपालिकाले वडागत बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७५-७६ का लागि नगरपालिकाले पुँजीगत १० करोडमध्ये ११ वडाका लागि पाँच करोड ८५ लाख ९९ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो।

कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवर

कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवर

शनिबार, १९ जेठ २०७५

नेपाली भाषासँग सरोकार राख्ने विभिन्न पक्षबाट विरोध हुँदाहुँदै पनि राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले कक्षा ११ र १२ मा नेपाली विषयलाई ३ क्रेडिट आवरको व्यवस्थासहित विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप शुक्रबार पारित गरेको छ । परिषद्का अध्यक्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम प्रारुप पास गरेको हो।

अफगानिस्तानमा ११  तालिबान मारिए

अफगानिस्तानमा ११ तालिबान मारिए

बिहिबार, १० जेठ २०७५

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको छ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

मङ्गलबार, ०८ जेठ २०७५

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

आइपीएल : मुम्बई दिल्लीसँग ११ रनले पराजित, प्लेअफमा पुग्न असफल

आइपीएल : मुम्बई दिल्लीसँग ११ रनले पराजित, प्लेअफमा पुग्न असफल

आइतबार, ०६ जेठ २०७५

दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।

दोस्रो अधिवेशन जेठ ११ मा आह्वान गर्न सिफारिश

दोस्रो अधिवेशन जेठ ११ मा आह्वान गर्न सिफारिश

शुक्रबार, ०४ जेठ २०७५

कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन यही जेठ ११ गते आह्वान गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको छ।

सन्दीपको अर्को उपलब्धी, विश्व ११ टिममा समावेश

सन्दीपको अर्को उपलब्धी, विश्व ११ टिममा समावेश

बुधबार, ०२ जेठ २०७५

आइसीसीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई विश्व ११ को टोलीमा समावेश गरेको छ।

नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

नौ महिनामा टेलिकमको ११ अर्ब खुद मुनाफा

आइतबार, ३० बैशाख २०७५

नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ।

वैशाखमा मेगा बैंकका ११ शाखा

वैशाखमा मेगा बैंकका ११ शाखा

सोमबार, २४ बैशाख २०७५

मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो। यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ।

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

दमक गोल्डकपः आयोजक र रुपन्देही ११ भिड्दै

बिहिबार, २० बैशाख २०७५

झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार (आज) आयोजक दमक नगरपालीकाको टिम र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

बिहिबार, २० बैशाख २०७५

इटालियन क्बल रोमालाई हराउँदै इङलिस क्लब लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

आइपीएल : हैदरावादसँग घरेलु मैदानमा ११ रनले हार्यो राजस्थान

आइपीएल : हैदरावादसँग घरेलु मैदानमा ११ रनले हार्यो राजस्थान

आइतबार, १६ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आइतबार अपराह्नको खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि ११ रनको जित हात पारेको छ।

राेजगारीका लागी मलेसियामा ११ हजार

राेजगारीका लागी मलेसियामा ११ हजार

शनिबार, १५ बैशाख २०७५

दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन्।

चिनीमा यूरिया मिसावट: पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो

चिनीमा यूरिया मिसावट: पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो

मङ्गलबार, ११ बैशाख २०७५

जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मिसावट भएको भन्दै शिलबन्दी गरिएको पशलबाट ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ।

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

बिहिबार, ०६ बैशाख २०७५

इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

टिपटप– ११ सेमिफाइनलमा

टिपटप– ११ सेमिफाइनलमा

बिहिबार, २९ चैत २०७४

टिपटप– ११ टिपटप मारवाडी प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

एसियन लाइफ ११ वर्षमा प्रवेश

एसियन लाइफ ११ वर्षमा प्रवेश

शुक्रबार, २३ चैत २०७४

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सले १० वर्षमा विभिन्न जिल्लामा २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालय स्थापना गरेको जनाएको छ।

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

बिहिबार, २२ चैत २०७४

अधिवेशन सुरु भएको एक महिनासम्म संसद्का बैठक औपचारिकतामा मात्र सीमित भए। सरकारले आवश्यक बिजनेस दिन नसकछि मंगलबार संसद्को अधिवेशन अन्त्य गरेको छ। फागुन २१ गतेदेखि संसद् अधिवेशन सुरु भएको हो । संसद् अधिवेशनको एक महिनामा ११ वटा बैठक मात्रै भए।

प्रधानमन्त्री कार्यालयमा ११ महाशाखा

प्रधानमन्त्री कार्यालयमा ११ महाशाखा

सोमबार, १९ चैत २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दर्जन महाशाखा हुने भएको छ। यसअघि ६ महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले जानकारी दिए।

रामेछापमा बस दुर्घटना, एककाे मृत्यु,  ११ घाइते

रामेछापमा बस दुर्घटना, एककाे मृत्यु, ११ घाइते

आइतबार, १८ चैत २०७४

काठमाडौँबाट रामेछापको बाम्ती भण्डारतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ११ जना घाइते भएका छन्।  अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस आइतबार अपराह्न गोकुलगंगा गाउँपालिका २ ठोसेको तकदिन डाँडा नजिकै दुर्घटना  भएको हो। मृत्यु हुनेमा उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेर रहेका छन्।

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

शनिबार, १७ चैत २०७४

कटारीमा सम्पन्न ‘चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता ०७४’ को उपाधि झापा ११ ले चुमेको छ। शनिबार सम्पन्न गोल्डकपको फाइनल खेलमा टाइब्रेकरबाट झापाले ४–२ गोलको फरकले संकटा क्लब काठमाडाैंलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। झापा ०७१ मा सम्पन्न प्रथम कटारी गोल्डकपको पनि उपाधि विजेता हो।

कृष्णपुर नगरपालिकामा ११ कानून पारित

कृष्णपुर नगरपालिकामा ११ कानून पारित

शनिबार, १७ चैत २०७४

कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकाले ११ वटा कानून पारित गरेको छ। शुक्रबार र शनिबार बसेको नगर कार्यपालिको १४ औं बैठकले विभिन्न ११ वटा निर्देशिका र कार्यविधिहरु पारित गरेको मेयर कर्ण बहादुर हमालले जानकारी दिए।

कटारी गोल्डकप : उपाधिका लागि झापा ११ र संकटा भिड्ने

कटारी गोल्डकप : उपाधिका लागि झापा ११ र संकटा भिड्ने

बिहिबार, १५ चैत २०७४

कटारीमा जारी ‘चौथो कटारी गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा अर्को ए डिभिजन संकटा क्लब काठमाडौं पनि उपाधिको दावेदार बनेर उभिएको छ। बिहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा संकटाले प्रतिस्पर्धी समूह गोर्खा ब्वाईज युनियन रुपन्देहीविरुद्ध ०–३ गोल गर्दै उपाधिको दाबेदार झापा ११ लाई चुनौती दिन उभिएको हो।

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

बिहिबार, १५ चैत २०७४

प्रतिलिपी अधिकार हनन गरेको आरोपमा मंगलबार प्रहरी नियन्त्रणमा रहेका निर्माता सुवास गिरी ११ लाख क्षतिपूर्ति तिरेर प्रहरी हिरासतबाट छुटेका छन्।

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

बुधबार, २३ फागुन २०७४

झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन।

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

बुधबार, २३ फागुन २०७४

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा बुधबार (आज) आयोजक झापा ११ र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

Ncell Footer Ad