रोनाल्डोको ह्याट्रिकबाट पोर्चुगल फाइनलमा

रोनाल्डोको ह्याट्रिकबाट पोर्चुगल फाइनलमा

शुक्रबार, २४ जेठ २०७६

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगल बुधबार युइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।पोर्चुगलले बुधबार स्विट्जरल्यान्डको चुनौती ३–१ ले...

चितवनको जितमा बोबो नायक

चितवनको जितमा बोबो नायक

शुक्रबार, २७ बैशाख २०७६

पेड्गा बोबोको ह्याट्रिकमा नुवाकोट ११ लाई ४–० ले परजित गर्दै चितवन ११ बिहीबार नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपको...

मौराको ह्याट्रिकबाट टोटेनह्याम फाइनलमा

मौराको ह्याट्रिकबाट टोटेनह्याम फाइनलमा

शुक्रबार, २७ बैशाख २०७६

च्याम्पियन्स लिगको उपाधि जित्ने आफ्नो लक्ष्य सिद्ध गर्न ब्राजिलियन स्टार लुकास मौराले इङ्लिस क्लब टोटेनह्यामबाट अवसर बनाएका छन्। आफ्नो चाहना...

भरतको ह्याट्रिकबाट पुलिस सेमिफाइनलमा

भरतको ह्याट्रिकबाट पुलिस सेमिफाइनलमा

मङ्गलबार, १२ चैत २०७५

भरत शाहले ह्याट्रिक गर्दा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति राष्ट्रिय फुटबल...

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वाटरफाइनलमा

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वाटरफाइनलमा

बुधबार, २९ फागुन २०७५

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजाका साथ युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।

विश्व कीर्तिमानमा ह्याट्रिक लक्ष्य

विश्व कीर्तिमानमा ह्याट्रिक लक्ष्य

मङ्गलबार, २८ फागुन २०७५

गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराइसकेका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनार तेस्रो पटक विश्व कीर्तिमान राख्ने तयारीमा छन्।

माइभ्याली गोल्डकप : हङकङविरुद्ध सुनीलको ह्याट्रिक

माइभ्याली गोल्डकप : हङकङविरुद्ध सुनीलको ह्याट्रिक

मङ्गलबार, २८ फागुन २०७५

सुनील खड्काको ह्याट्रिकसँगै हिमालयन शेर्पा क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ। हिमालयनले सोमबारको दोस्रो प्रि–क्वार्टरफाइनलमा ५–१ को फराकिलो अन्तरले हङकङ नेप्लिज एकाडेमीलाई पाखा लगायो।

घरेलु मैदानमा अनिलको ह्याट्रिक

घरेलु मैदानमा अनिलको ह्याट्रिक

मङ्गलबार, १४ फागुन २०७५

घरेलु मैदानमा अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टारले आहा रारा गोल्डकपको १७औं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ। पाहुना टोली भारतको सिक्किम युनाइटेडलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दा अनिलले प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाए।

मेस्सीको ५० औं ह्याट्रिक,  सेभियामाथि बार्सिलोनाको सहज जित

मेस्सीको ५० औं ह्याट्रिक, सेभियामाथि बार्सिलोनाको सहज जित

आइतबार, १२ फागुन २०७५

कप्तान लियोनल मेस्सीले करियरको ५० औं ह्याट्रिक पूरा गरेको दिन लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभियामाथि ४–२ को जित निकालेको छ। योसँगै मेस्सीले ६५० गोल समेत पुरा गरेका छन्।

डेउलोफ्युको ह्याट्रिकमा वाटफोर्ड विजयी

डेउलोफ्युको ह्याट्रिकमा वाटफोर्ड विजयी

शनिबार, ११ फागुन २०७५

जेरार्ड डेउलोफ्युले इङ्लिस प्रिमियर लिगमा पहिलो पटक ह्याट्रिक पूरा गर्दा शुक्रबार वाटफोर्डले कार्डिफ सिटीलाई ५–१ को फराकिलो अन्तरले हराउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ।

खप्तड गोल्डकप : रानाको ह्याट्रिकमा पुलिसको विजयी सुरुवात

खप्तड गोल्डकप : रानाको ह्याट्रिकमा पुलिसको विजयी सुरुवात

बिहिबार, २६ पुष २०७५

तीर्थ रानाको ह्याट्रिकप्रेरित नेपाल पुलिस क्लबले बुधबार धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ।

फिर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित, उल्भरह्याम्टनसँग टोटेनह्याम स्तब्ध

फिर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित, उल्भरह्याम्टनसँग टोटेनह्याम स्तब्ध

आइतबार, १५ पुष २०७५

लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ९ अंकको फराकिलो अग्रता बनाएको छ। घरेलु मैदान एन्फिल्डमा शनिबार राति सम्पन्न खेलमा आर्सनलमाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो।

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा, सालाहको ह्याट्रिक

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा, सालाहको ह्याट्रिक

आइतबार, २३ मङि्सर २०७५

लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार बेलुका सम्पन्न खेलमा मोहम्मद सालाहको ह्याट्रिकप्रेरित लिभरपुलले बर्नमाउथलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

गुइझोउ जिचेङमाथि टालिस्काको ह्याट्रिक

गुइझोउ जिचेङमाथि टालिस्काको ह्याट्रिक

शुक्रबार, ०४ साउन २०७५

ब्राजिली खेलाडी एन्डरसन टालिस्काले लगातार आठौं पटक चिनियाँ सुपर लिगको उपाधि जित्ने लक्ष्यमा रहेको ग्वान्झाउ इभरग्रान्डेमा सनसनीपूर्ण ह्याट्रिकका साथ डेब्यु गरेका छन्।

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

पानामाको पोस्टमा इङ्ल्याण्डको आधा दर्जन गोल, केनले गरे ह्याट्रिक

आइतबार, १० असार २०७५

स्ट्राइकर ह्यारी केनको ह्याट्रिक प्रेरित खेलमा पानामालाई ६–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै इङ्ल्याण्ड रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।

स्पेन र पाेर्चुगल बराबरीमा राेकिए,राेनाल्डाेकाे ह्याट्रिक (फाेटाे फिचर)

स्पेन र पाेर्चुगल बराबरीमा राेकिए,राेनाल्डाेकाे ह्याट्रिक (फाेटाे फिचर)

शनिबार, ०२ असार २०७५

समुह बी अन्तर्गत अाज सम्पन्न स्पेन र पाेर्चुगलबीचकाे खेल तिनतिन गाेलकाे बराबरीमा सकिएकाे छ । रसिया स्थित फिस्ट स्टेडियम साेचीमा भएकाे खेलमा पाेर्चुगलकालागी राेनाल्डाेले ह्याट्रिक गरे भने स्पेनका लागी डियगाे काेस्टाले दुइ तथा नाचाेले एक गाेल गरे।

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाको फराकिलो जित, मेसीको ह्याट्रिक

बुधबार, १६ जेठ २०७५

विश्वकप फुटबल सुरु हुनु अघि खेलीएको मैत्रीपूर्ण फुटबल खेलमा विश्वकप दाबेदार टोली अर्जेन्टिनाले सानदार जित निकालेको छ।

करोड क्लवमा ओलीको ह्याट्रिक

करोड क्लवमा ओलीको ह्याट्रिक

शुक्रबार, ०४ जेठ २०७५

गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।

बार्सिलोनाले लेगानेसलाई हरायो, मेस्सीको ४५ औं ह्याट्रिक

बार्सिलोनाले लेगानेसलाई हरायो, मेस्सीको ४५ औं ह्याट्रिक

आइतबार, २५ चैत २०७४

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले १४ औं स्थानको लेगानेसलाई ३–१ ले हराएको छ।

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

बिहिबार, १७ फागुन २०७४

फर्नाण्डो लोरेन्टको ह्याट्रिकको मद्दतमा तेस्रो डिभिजनको क्लब डिभिरोचडेललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै टोटेनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

‘म हुरीमा दियो’को ह्याट्रिक

‘म हुरीमा दियो’को ह्याट्रिक

सोमबार, १७ पुष २०७४

गायक रामकृष्ण ढकालको गीत ‘म हुरीमा दियो बलेको देख्छु’ले राजधानीमा शनिवार सम्पन्न ‘आठौ विन्ध्यवासिनी म्युजिक अवार्ड’मा ह्याट्रिक गरेको छ । गीतका लागि सुगम संगीततर्फ गायक ढकालले ‘सर्वोत्कृष्ट गायन पुरुष’, संगीतकार राजेश थापाले ‘सर्वोत्कृष्ट संगीत’ र गीतकार रमेश बिजीले ‘सर्वोत्कृष्ट रचना’को अवार्ड जिते । ढकालले एल्बम ‘आवरण’का लागि सुगम संगीततर्फ ‘सर्वोत्कृष्ट एल्बम’को अवार्ड पनि पोल्टामा पारे ।

उच्च शिक्षामा गणितको ‘ह्याट्रिक’

उच्च शिक्षामा गणितको ‘ह्याट्रिक’

सोमबार, १७ पुष २०७४

सार्वजनिक विद्यालयमा गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा न्यून रहे पनि उच्चशिक्षामा भने यही विषयका विद्यार्थीले उत्कृष्ट नतिजा निकालेका छन् । त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता गणित विषयकै विद्यार्थी लगातार सर्वोत्कृष्ट भएका छन् ।

सेगुनको दोहोरो ह्याट्रिक

सेगुनको दोहोरो ह्याट्रिक

शुक्रबार, ०७ पुष २०७४

विदेशी खेलाडी सेगुनले दोहोरो ह्याट्रिक गर्दा न्यु बुद्ध युवा क्लब फूलबारीलाई ८–१ ले पराजित गर्दै आयोजक फारवेस्ट पशुपति युवा क्लब धनगढीमा सञ्चालित फारवेस्ट पशुपति कप फुटबलको फाइलनमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा न्यु बुद्धले सुरुमै गोल गरे पनि लय लिन नस्कदा फराकिलो हार बेहोर्नुप¥यो ।

सुनसरीमा बिजयको डब्बल ह्याट्रिक

सुनसरीमा बिजयको डब्बल ह्याट्रिक

बुधबार, २७ मङि्सर २०७४

काँग्रेसका नेता बिजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भइ डब्बल ह्याट्रिक गरेका छन् । बिजय बाम गठबन्धन एमालेकी उम्मेदवारी भगवती चौधरीलाई ३२१ मत अन्तरले हराउँदै विजयी भएका हुन्।  बिजयले ३८ हजार ९७२ मत ल्याए भने भगवतीले ३८ हजार ६५१ मत ल्याइन्। संविधानसभा दोस्रो निर्वाचनमा पनि बिजयले भगवतीलाई झिनो मतान्तरले हराएका थिए।

२० नेताको ‘ह्याट्रिक’

२० नेताको ‘ह्याट्रिक’

मङ्गलबार, २६ मङि्सर २०७४

शान्तिप्रक्रियापछि भएका तीनवटै निर्वाचनमा विजय प्राप्त गरी २० जनाले ‘ह्याट्रिक’ गरेका छन् । ह्याट्रिक गर्नेमा नेपाली कांग्रेस, नेकपा एमालेका साथै माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवारहरु छन् । सबैभन्दा बढी माओवादीका नेताहरुले ह्याट्रिक गरेका छन् ।

उदयपुर-१ मा खड्काको ‘ह्याट्रिक’

उदयपुर-१ मा खड्काको ‘ह्याट्रिक’

सोमबार, २५ मङि्सर २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का उदयपुर प्रतिनिधिसभा १ मा विजयी भएका छन् । सोमबार विहान ९ः०० बजेको सार्वजनिक अन्तिम मत परिणाम अनुसार वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ मञ्जु चौधरीलाई ५ सय ४७ मतको अन्तरले हराउँदै खड्का विजयी भएका हुन् ।

गोरखामा डा. भट्टराईको 'ह्याट्रिक'

गोरखामा डा. भट्टराईको 'ह्याट्रिक'

शनिबार, २३ मङि्सर २०७४

गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्।

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक’

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक’

शनिबार, २३ मङि्सर २०७४

युवा नेताको पहिचान कमाएका बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की–२ मा जित हात पारेका छन्। एमालेबाट उम्मेवार बनेका अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।

‘ह्याट्रिक’ बनाउने कसरत

‘ह्याट्रिक’ बनाउने कसरत

मङ्गलबार, १२ मङि्सर २०७४

आसन्न निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार सुरेशचन्द्र दास यादव प्रत्यक्षतर्फ सांसद दोर्होयाउने एक्ला नेता हुन् । उनी यसपटक आफ्नो जितलाई ‘ह्याट्रिक’ बनाउने कसरत गर्दै छन् । त्यसका लागि उनले नेपाली कांग्रेसका बलिया उम्मेदवार फोरम–राजपा गठबन्धनका शत्रुधनसिंह कोइरीलाई हराउनुपर्ने छ ।

आपसमा ‘ह्याट्रिक’ हार चखाउने दाउ

आपसमा ‘ह्याट्रिक’ हार चखाउने दाउ

आइतबार, २६ कार्तिक २०७४

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ आपसमा एकअर्कालाई ‘ह्याट्रिक’ हार चखाउँदै जितको खोजीमा छन् ।

‘ह्याट्रिक’ गर्ने दाउमा बस्नेत र सापकोटा

‘ह्याट्रिक’ गर्ने दाउमा बस्नेत र सापकोटा

मङ्गलबार, १४ कार्तिक २०७४

सत्ता साझेदार दल कांग्रेस–माओवादी केन्द्रका जिल्ला नेतृत्व सिन्धुपाल्चोकमा चुनावी तालमेल गर्ने तयारीमा थिए । प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा केन्द्रका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा र अर्कोमा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई उतार्दै प्रदेशसभासमेत बाँड्ने गरी छलफल सुरु भइसकेको थियो।

‘छक्का पन्जा’को डबल ह्याट्रिक

‘छक्का पन्जा’को डबल ह्याट्रिक

आइतबार, २९ असोज २०७४

अघिल्लो वर्ष सर्वाधिक कमाइ गरेको फिल्म ‘छक्का पन्जा’ले राजधानीमा शुक्रबार साँझ आयोजना भएको ‘पाँचौं इनास अवार्ड’मा सर्वाधिक ६ विधामा अवार्ड पाएको छ । फिल्मका लागि वर्षा राउत ‘उत्कृष्ट सह–अभिनेत्री’, दीपाश्री निरौला ‘उत्कृष्ट नव–निर्देशक’, केदार घिमिरे ‘उत्कृष्ट हास्य कलाकार’, अञ्जु पन्त ‘उत्कृष्ट पाश्र्व गायिका’, राजनराज शिवाकोटी ‘उत्कृष्ट संगीतकार’ र कविराज गहतराज ‘उत्कृष्ट कोरियोग्राफर’ बने ।

इमेजमा ‘साइँली’को ह्याट्रिक

इमेजमा ‘साइँली’को ह्याट्रिक

आइतबार, २९ असोज २०७४

एकताका युट्युबमा भाइरल बनेको गीत ‘साइँली’ले राजधानीमा शुक्रबार सम्पन्न १९ औं संस्करणको ‘इमेज अवार्ड’मा ह्याट्रिक गरेको छ । सो गीतका लागि हेमन्त रानाले ‘सर्वोत्कृष्ट गीत’ र ‘पब्लिक च्वाइस अवार्ड’ उचाल्दा गीतको भिडियो निर्माता जिएच इन्टरटेनमेन्टले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो अवार्ड’ पायो ।

उपाधिमा एपिएफको ह्याट्रिक

उपाधिमा एपिएफको ह्याट्रिक

शनिबार, २७ जेठ २०७४

एपिएफले केएनपी राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै उपाधिमा ह्याटि्रक गरेको छ। पाँच सेट सम्म पुगेको फाइनलमा एपिएफले २५–२२, २५–१८, १८–२५, १८–२५, १५–८ को विजय हासिल गरेको थियो।

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक

मड्रिड डर्बीमा रोनाल्डोको ह्याट्रिक

बिहिबार, २१ बैशाख २०७४

क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका लागि फेरि एक पटक खलनायक साबित हुँदा स्पेनिस डर्बीका रूपमा सम्पन्न सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडले मंगलबार राति ३–० को प्रभावशाली नतिजा निकालेको छ।

फुटसलमा रेग्मीको ह्याट्रिक

फुटसलमा रेग्मीको ह्याट्रिक

सोमबार, २८ चैत २०७३

एमएफसी तेस्रो ब्याच र एमबिए नवौं ब्याच गर्ल्स टोलीले एसओएम टियु तेस्रो रनिङ शिल्ड फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। तेस्रो ब्याचले एमबिएआइटी पहिलो ब्याचलाई २–० ले हरायो।

उपाधिमा मनाङको ह्याट्रिक

उपाधिमा मनाङको ह्याट्रिक

मङ्गलबार, २५ माघ २०७३

घरेलु मैदानमा उपाधि जित्ने आयोजक झापाको सपना १–० ले समाप्त पार्दै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार रमपम झापा गोल्डकप च्याम्पियन बनेको छ। झापा गोल्डकपको उपाधि जितेसँगै मनाङले महिना दिनभित्र लगातार तीन प्रतियोगिता जित्ने दूर्लभ सफलता आत्मसात गरेको छ।

हिट्स अवार्डमा दुई गीतको ह्याट्रिक

हिट्स अवार्डमा दुई गीतको ह्याट्रिक

आइतबार, २३ माघ २०७३

हिट्स एफएम अवार्डको २० औं संस्करणमा 'संसार मायामा अड्छ भने' र 'म हुरीमा'बोलका गीतले ह्याटि्रक गरेका छन्। राजधानीमा शनिवार आयोजित कार्यक्रममा 'संसार मायामा अड्छ भने' बोलको गीतका लागि गायिका सुजाता उपाध्याय मानन्धर र उदित नारायण झाले 'सर्वोत्कृष्ट युगल गायन', महाराज थापाले 'सर्वोत्कृष्ट संगीत संयोजन' र आनन्द राईले 'सर्वोत्कृष्ट संगीत सृजना'को अवार्ड पोल्टामा पारे।

पहिलो हाफमै माल्दिभ्सविरुद्ध सावित्राको ह्याट्रिक

पहिलो हाफमै माल्दिभ्सविरुद्ध सावित्राको ह्याट्रिक

बुधबार, १३ पुष २०७३

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपमा अहिले नेपालले माल्दिभ्ससँग खेलिरहेको छ। पहिलो हाफको समाप्तिमा नेपालले माल्दिभ्सलाई ३-० गोलले अग्रता लिएको छ। नेपालका लागि सावत्रा भण्डारीले तीनवटै गोल गरेकी हुन्।

पहिलो सहभागितामै स्वर्णमा ह्याट्रिक

पहिलो सहभागितामै स्वर्णमा ह्याट्रिक

बुधबार, १३ पुष २०७३

कांस्य पदकसम्म जित्ने लक्ष्य लिएर सातौं राष्ट्रिय खेलकुदको ट्र्याकमा उत्रेका त्रिभुवन आर्मीका सोमबहादुर कुमाल पहिलो सहभागितामै स्वर्ण पदक जित्दा औधी दंग छन्। तर उनी एउटा स्वर्णमा नै रोकिएनन्, बरु स्वर्ण पदकको ह्याट्रिक गरेपछि मात्र सुस्ताए।

स्वर्णमा मुकुन्दको ह्याट्रिक

स्वर्णमा मुकुन्दको ह्याट्रिक

मङ्गलबार, १२ पुष २०७३

मुकुन्द महर्जनले पुरुष ६७ केजीमा बाजी मार्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण पदकको ह्याटि्रक पूरा गरेको दिन विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा उनको क्लब एपिएफले दबदबा कायम गरेको छ।

प्रवेशको ह्याट्रिक

प्रवेशको ह्याट्रिक

आइतबार, ०७ कार्तिक २०७३

प्रवेश जोशीको ह्याटि्रकमा किकअफ फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिगमा शनिबार सफलता पाएको छ। किकअफ समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ। टोलीले कौशलटारको इम्पेरियल फुटसललाई ७–३ ले हरायो।

सिटीविरुद्ध मेसीको ह्याट्रिक

सिटीविरुद्ध मेसीको ह्याट्रिक

शुक्रबार, ०५ कार्तिक २०७३

स्पेनिस ला लिगाका प्रतिद्वन्द्वी बार्सिलोना र एट्लेटिको मड्रिडले बुधबार रातिका खेल जित्दै जारी सिजनको च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा यात्रा कायम राखेका छन्।

मेयरमा कुकुरको ह्याट्रिक

मेयरमा कुकुरको ह्याट्रिक

आइतबार, १२ भदौ २०७३

अमेरिकी राज्य मिनेसोटाको कोर्मोरेन्ट शहरको मेयर पदमा एउटा कुकुरले ह्याट्रिक गरेको छ । कुकुरले मेयरको दुइटा कार्यकाल पूरा गरिसकेको छ । गत साता भएको मेयरको निर्वाचनमा बहुमत ल्याएर कुकुरले यो पद पुनः सुनिश्चित गरेको हो । ड्युक नाम गरेको कुकुरले यसरी कीर्तिमान कायम गरेको हो ।

बोल्टको 'स्वर्ण ह्याट्रिक'

बोल्टको 'स्वर्ण ह्याट्रिक'

आइतबार, ०५ भदौ २०७३

जमैकाका धावक उसेन बोल्टले शुक्रबार ४ गुणा १०० रिलेमा स्वर्ण जितेपछि ‘टि्रपल टि्रपल’ को उपाधि पाएका छन्। बोल्ट लगातार तीनवटै ओलम्पिकमा ३–३ स्वर्ण जित्न सफल भएका हुन्। यसअघि  १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका बोल्टले ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेपछि अमेरिकी धावक कार्ल लेविस र फिनल्यान्डका पाभो लुर्मीको ओलम्पिक ट्र्याकमा ९ स्वर्ण पदकसँग बराबरी गरेका छन्।

गीताको ह्याट्रिक

गीताको ह्याट्रिक

बिहिबार, ०९ असार २०७३

गीता थापामगरले ह्याटि्रक गरेपछि बुधबार नेपालय पब्लिकले कोकाकोला अन्तरस्कुल गर्ल्स छनोट फुटबलमा विजयी सुरुआत गरेको छ। सानो गौचरन मैदानमा नेपालयले चन्ताल मौदित एकेडेमीलाई ४–० ले पराजित गर्‍यो। गीताले २४, ६७र ६८ औं मिनेटमा गोल गरिन्। सुनीता घिसिङले ३२औं मिनेटमा एक गोल थपिन्।

Ncell Footer Ad