राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ: जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा

राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ: जनतालाई सजिलो होस् भनेर नै निषेधाज्ञा

बुधबार, २० असार २०७५

गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको बताएका छन्। ...

योगेश भट्टराई भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा अलैंची निकासीबारे छलफल होस्

योगेश भट्टराई भन्छन् : प्रधानमन्त्रीको चीन भ्रमणमा अलैंची निकासीबारे छलफल होस्

बुधबार, ३० जेठ २०७५

नेकपाका संसद योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची...

‘एक–एक पैसाको सदुपयोग होस्’

‘एक–एक पैसाको सदुपयोग होस्’

बिहिबार, २४ जेठ २०७५

अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको लागि छुट्ट्याएको रकम दुरुपयोग हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । ...

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि भ्रष्टाचार अन्त्यका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। यातायात सिण्डिकेट बिरुद्ध खनिएको...

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

‘भ्रष्टाचार गर्ने ब्युटिफूल होस् की ह्याण्डसम होस् कसैलाई छाडिन्न’

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि भ्रष्टाचार अन्त्यका लागि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। यातायात सिण्डिकेट बिरुद्ध खनिएको सरकार अब भ्रष्टाचार बिरुद्ध निर्मम भएर प्रस्तुत हुने उनले बताए।

यस्तो होस् २०७५

यस्तो होस् २०७५

आइतबार, ०२ बैशाख २०७५

विशेषगरी शक्ति दलालहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रभावमा पारेर आफ्नो स्वार्थसिद्धि गर्ने गरेको देखिएको छ । पछिल्ला दिनमा यस्तामध्ये कतिपयले प्रधानमन्त्रीकहाँ पहुँच पाउन सकेका छैनन् भन्ने सुनिन्छ । त्यस्तो हो भने सकारात्मक परिणाम ल्याउन यसले मद्दत गर्नेछ ।

‘मन्त्रीज्यू ! अकालमा मर्ने अवस्था अन्त्य होस्’

‘मन्त्रीज्यू ! अकालमा मर्ने अवस्था अन्त्य होस्’

बिहिबार, १५ चैत २०७४

खार्पुथान गाउँपालिकाकी मानदेवी छन्त्यालको मंगलबार शिशुलाई जन्म दिए लगत्तै मृत्यु भयो। शिशुलाई जन्म दिएपछि मानदेवीको अत्याधिक रक्तश्राव भयो। उनलाई थप उपचारका लागि सुर्खेत ल्याउने तयारी परिवारले गरिरहेको थियो। सिमीकोट विमानस्थलमा नियमित उडान भएको भए उनले समयमै उपचार पाउँथिन्। उनको जीवन बच्न सक्थ्यो। हुम्लालाई सडक सञ्जालले छोएको छैन्। हवाई मार्ग मात्रै त्यहाँको एउटा विकल्प हो।

व्यापार र पारवहनका जटिलता समाधान होस्

व्यापार र पारवहनका जटिलता समाधान होस्

शुक्रबार, १९ माघ २०७४

आर्थिक नगरी वीरगन्जको निजी क्षेत्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल आगमनसँगै ‘व्यापार तथा पारवहन’का जटिलता समाधान हुने आस गरेको छ । वीरगन्ज भारत भएर हुने नेपालको व्यापार तथा भारतसँगको व्यापारमा प्रमुख नाका हो ।

स्वराजको भ्रमण : व्यापार र पारवहनका जटिलता समाधान होस्

स्वराजको भ्रमण : व्यापार र पारवहनका जटिलता समाधान होस्

बिहिबार, १८ माघ २०७४

भारत भएर हुने नेपालको ब्यपार तथा भारतसंगको ब्यपारमा प्रमुख नाकाको रुपमा रहेको आर्थिक नगर वीरगन्जको निजी क्षेत्रले भारतीय बिदेश मन्त्री सुष्मा स्वराजको नेपाल आगमनसंगै ‘ब्यपार तथा पारवहन’ का जटिलताको सामाधान हुने आश गरेको छ।

स्टिभ बेननले होस् गुमाएका छन् : ट्रम्प

स्टिभ बेननले होस् गुमाएका छन् : ट्रम्प

बिहिबार, २० पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पुर्व सल्लाहकार स्टिभ बेननले पदबाट बर्खास्त भएसँगै चेतना गुमाएको आरोप लगाएका छन् ।

कोही किन बौद्धिक होस् !

कोही किन बौद्धिक होस् !

मङ्गलबार, १९ मङि्सर २०७४

बाबुरामलाई हराउने लक्ष्य लिई ११ जनाको वक्तव्य आउनु ठीक कि बेठीक भन्ने चर्चा हुनु अस्वाभाविक होइन । उनीहरूले परिस्थितिको उचित विश्लेषण गरी समस्याको नीतिगत पहिचान गरी भविष्यको गोरेटो देखाउन सक्नुपर्ने थियो । तर, उक्त वक्तव्यको लक्ष्य नीतिगत बहसको पाटो खोल्नुभन्दा बाबुरामको दोहोलो काढ्नमा केन्द्रित भएकाले उक्त वक्तव्यलाई बौद्धिक दस्तावेज भन्न सकिन्न ।

अस्पतालको 'बेड'बाट निधिको आह्वान : निर्वाचनमा सक्रिय रहनु होस्

अस्पतालको 'बेड'बाट निधिको आह्वान : निर्वाचनमा सक्रिय रहनु होस्

मङ्गलबार, ०५ मङि्सर २०७४

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सक्रिय रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। नियमित स्वास्थ्य परिक्षणका क्रम ओम अस्पताल पुगेका निधिलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गर्न सल्लाह दिएपछि मंगलबार अपील जारी गर्दै लोकतन्त्र रक्षाका लागि काँग्रेसले जित्नै पर्ने उल्लेख गरेका हुन्।

होस् नभनौँ, होस गरौँ

होस् नभनौँ, होस गरौँ

मङ्गलबार, २१ कार्तिक २०७४

२५ वर्षअघिको र आजको काठमाडाँै सम्झिँदा आङ नै सिरिंग हुन्छ । कारण, हिजोआज बाटोमा हिँड्दाहिँड्दै मरिरहेका छन् मान्छे । कोही खाल्डोमा खसेर, कोही दिनदहाडै गोली लागेर । सुरक्षाको प्रत्याभूति छैन यहाँ । राजनीतिमा संलग्नहरू आफू अनुकूल कानुन बनाउँछन् । पिछडिएका वर्गबारे चिन्ता कसले गर्ने ? न्यायपालिका पनि बिकेजस्तो छ अब त ।

कोही किन सदाचारी होस् !

कोही किन सदाचारी होस् !

बिहिबार, ०९ कार्तिक २०७४

जब विधिको शासन कमजोर बन्छ तब भ्रष्टाचार यत्रतत्र सबैतिर व्याप्त बन्दै जान्छ । विधिको शासन कुनै उत्कृष्ट संविधानको दस्तावेजले पालना हुने होइन । नेतृत्व जनताप्रति इमानदार नबन्दासम्म विधिको शासन सबल बन्नै सक्दैन । तर, विडम्बना हाम्रो नेतृत्व कहिले पनि जनताप्रति जवाफदेही हुन सकेन । राणाशासनमा राणाहरूले आफ्नो तजबिजी शासनमा कति भ्रष्टाचार गरे त्यसको लेखाजोखा प्रजातन्त्रपछि पनि गरिएन।

‘बिदाको दिन नजिकै घुम्न मिल्ने ठाउँ होस्’

‘बिदाको दिन नजिकै घुम्न मिल्ने ठाउँ होस्’

सोमबार, २३ साउन २०७४

हाम्रो देशको एयरपोर्टदेखि नै विदेशीले सफा र सुग्घर देख्न पाउँदैनन् । बाहिरी मुलुककानागरिक नैउत्तरदायीदेखिन्छन् । त्यहाँको सरकारले पनि सहरलाई व्यवस्थितबनाउन कडा नियमलागू गरेको देखिन्छ ।

‘सडकमा छुट्टै साइक्लिङ लेन होस्’

‘सडकमा छुट्टै साइक्लिङ लेन होस्’

शुक्रबार, २० साउन २०७४

पुराना कला, कृति र मठमन्दिरको जर्गेना गर्नुपर्‍यो । हाम्रो गर्वको विषय नै पुराना कलाकृति हुन्, यसतर्फ राज्यको विशेष ध्यान पुग्नुपर्छ ।

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

बुधबार, १६ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

पत्रकारको जय होस्!

पत्रकारको जय होस्!

शुक्रबार, २८ साउन २०७३

सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए। आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ। तत्काल पस्किनुपर्ने पत्रकारिताको दबाबले गर्दा अन्तर्जाल पाटीहरूले प्रस्तुत गर्ने विवरणहरूमा प्रामाणिकता, निष्पक्षता, संयत, संयम एवं सन्तुलन जस्ता मर्यादित समाचार संप्रेषणका आधारभूत मान्यतालाई मनलागी बेवास्ता गरिएको हुन्छ। विचार, समाचार एवं प्रचारबीचको लक्ष्मणरेखा हराएर गएको छ। त्यसैले अन्तर्जाल पाटीहरूलाई सामान्यतः पाठकले गम्भीरपूर्वक लिँदैनन्।

'प्रधानमन्त्रीज्यू डा.केसीको बाँच्न पाउने अधिकार सुनिश्चित होस्'

'प्रधानमन्त्रीज्यू डा.केसीको बाँच्न पाउने अधिकार सुनिश्चित होस्'

सोमबार, ०३ साउन २०७३

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका मागबारे संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै केसीको जीवन रक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

Ncell Footer Ad