पाँचखालमा होमस्टे सञ्चालन हुँदै

पाँचखालमा होमस्टे सञ्चालन हुँदै

मङ्गलबार, ०६ फागुन २०७६

प्रदेश ३ मा भिन्न भिन्न प्रकृतिका सम्पदा छन् र पर्यटकीय स्थल पनि प्रशस्तै छन्। ...

धादिङको खरीमा होमस्टे सञ्चालन

धादिङको खरीमा होमस्टे सञ्चालन

मङ्गलबार, १४ माघ २०७६

ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ। स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ। खासगरी व्यवस्थित होटल, लज नभएका...

मगर गाउँहरूमा होमस्टे

मगर गाउँहरूमा होमस्टे

शनिबार, १२ पुष २०७६

सातवटै प्रदेशमा नमुना पर्यटन गाउँ बनाउने मगर पर्यटन समाजका अध्यक्ष राजकुमार थापाको घोषणा। पर्यटनमा क्रियाशील मगर समुदायलाई एकीकृत बनाई आफ्नो...

बढ्दै होमस्टेमा चमक

बढ्दै होमस्टेमा चमक

आइतबार, २९ मङि्सर २०७६

दैलेख सदरमुकामबाट २० मिनेटको पक्कि सडक र त्यसपछि ८ मिनेटको कच्चि सडक हिडेपछि पुगिन्छ खाईतडा गाउँ। दैलेख सुर्खेत सडकदेखि नजिकै...

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

सोमबार, २३ मङि्सर २०७६

सूर्याेदय नगरपालिका–५ को पर्यटकीय अन्तुडाँडा छेउमा रहेको होमस्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार विद्युत सर्ट भई आगलागी भएको हो।

नेपाल भ्रमण वर्षमा होटल र होमस्टेमा विशेष छुट

नेपाल भ्रमण वर्षमा होटल र होमस्टेमा विशेष छुट

सोमबार, १८ कार्तिक २०७६

भ्रमण वर्ष २०२० भर पर्यटक भित्र्याउने राष्ट्रको लक्ष्यमा सहयोग पु-याउन उनीहरूले छुट दिने जनाएका हुन्। होटल एसोसिएसन अफ नेपालले पर्यटन वर्षभर लागू हुने गरी देशभर हानको सदस्यता लिएका होटलमा छुट दिइने घोषणा गरेको दोस्रो दिन घरबास कार्यक्रमले पनि आफ्नो सेवामा छुट दिने बताएको छ।

भ्रमण वर्ष २०२० मा पर्यटकलाई छुट

भ्रमण वर्ष २०२० मा पर्यटकलाई छुट

शुक्रबार, १५ कार्तिक २०७६

‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन्। होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो।

जिल्लाकै पहिलाे होमस्टे पाहुनाको पर्खाईमा

जिल्लाकै पहिलाे होमस्टे पाहुनाको पर्खाईमा

आइतबार, ०३ कार्तिक २०७६

ओखलढुंगामा पहिलो पटक होमस्टे सुरु भएको छ। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित ठाडेमा जिल्लाकै पहिलो होमस्टे सुरु भएको हो। ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बु जाने मुख्य मार्गमा पर्ने ठाडेमा स्थानीय मगर समुदायले सामुहिकरुपमा होमस्टे सुरु गरेका हुन्।

होमस्टे स्थापना

होमस्टे स्थापना

शुक्रबार, २४ असोज २०७६

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–१० मा होमस्टे(घरबास) स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको घरबास अनुदान सहयोग र स्थानीयको सक्रियतामा थारु समुदायको बसोबास रहेको चिलाहा रतौल क्षेत्रका १३ घरमा होमस्टे स्थापना गरिएको हो।

पर्यटन वर्षलाई लक्षित गरी मेघौलीमा होमस्टे थपिँदै

पर्यटन वर्षलाई लक्षित गरी मेघौलीमा होमस्टे थपिँदै

सोमबार, १३ असोज २०७६

गाउँमा यसअघिदेखि नै होमस्टे सञ्चालनमा रहेकाले उनले पनि यसमा रुची देखाए। होमस्टे नै बनाउने योजना बनाएर उनले सोही अनुसारको पूर्वाधार तयार गरे। नयाँ वर्ष सुरु भएपछि घरमा पाहुना भित्र्याएर सत्कार गर्न सुरु गरेका उनी अहिले होमस्टेमा आउने पाहुनाबाट हुने आम्दानीले सन्तुष्ट छन्।

‘होमस्टे’ सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

‘होमस्टे’ सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

शुक्रबार, ०३ असोज २०७६

आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया  महिलाले विजयसाल सामुदायिक घरवास (होमस्टे) सञ्चाल गरी आम्दानी लिन थालेका छन्। आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेका हुन्।

जमुवामा न्यानो आतिथ्य

जमुवामा न्यानो आतिथ्य

शनिबार, ०७ भदौ २०७६

अर्ना र चराका लागि कोशीटप्पु वन्य जन्तु आरक्ष प्रख्यात छ। आरक्षमा चार सय ४१ अर्ना छन्। त्यस्तै ५२६ प्रजातिका चरा पनि। अरु जीवजन्तु र जनावर पनि पाइन्छ कोशीटप्पुमा। अर्ना संरक्षण गर्न नेपाल सरकारले २०२६ सालमा १२ वर्ग किमि क्षेत्रफल जमिन संरक्षण गरेको थियो। त्यसैलाई बढाएर १७५ वर्ग किमि पु-याइएको छ।

चोत्रा गाउँमा होमस्टे

चोत्रा गाउँमा होमस्टे

सोमबार, २० साउन २०७६

यो जुम्ला डोल्पा सिमानामा पर्ने भएकाले जुम्ला हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकका लागि विश्रामस्थल बन्न सक्नेछ।

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

काठमाडौंकाे हाडीगाउँमा होमस्टे

बिहिबार, २६ असार २०७६

काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) सञ्चालन हुने भएको छ। पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ।

होमस्टेमा होमिएका थारु युवती

होमस्टेमा होमिएका थारु युवती

शनिबार, १४ असार २०७६

बर्दिया खैरेनी थारु समुदायको बाहुल्यता भएको गाउँ हो। नगरपालिकामा पर्ने भएपनि खैरेनी गाउँको वरपर जंगल छ। घर नजिकैको जंगलबाट आउने बन्य जन्तुले हरेक वर्ष गाउँलेलाई सताउने गर्छन।

होमस्टेले कायापलट गाभर भ्याली

होमस्टेले कायापलट गाभर भ्याली

शुक्रबार, १३ असार २०७६

कुनै दिन पिछडिएको क्षेत्रका रूपमा हेरिने गाभर भ्याली कायापलट हुनुको प्रमुख माध्यम हो, होमस्टे।

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

बुधबार, ०४ असार २०७६

होमस्टेको परिकल्पना त के, यसको सम्भावनालाई समेत ज्यादै कम आँक्ने स्थानीय परिवेश उल्टाउँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।

होमस्टेकाे अनुदान रकम ‘पिकनिक स्पट’ बनाइँदै

होमस्टेकाे अनुदान रकम ‘पिकनिक स्पट’ बनाइँदै

सोमबार, ०२ असार २०७६

कास्कीको मादी गाउँपालिका–२, ताङतिङमा २०६७ देखि होमस्टे सञ्चालनमा छ। १३ घरमा होमस्टे सञ्चालन गरिरहेको त्यो गाउँले अहिले गण्डकी प्रदेश सरकारबाट पाएको अनुदान रकम ‘पिकनिक स्पट’ बनाउन खर्च गर्दैेछ। प्रदेश सरकारबाट १० लाख रुपैयाँ पाउने पक्का भएपछि ताङतिङ सामुदायिक होमस्टे समितिले गाउँको कोलोको डाँडामा ‘पिकनिक स्पट’ बनाउन थालेको हो।

रैथाने बाली प्रवर्द्धनमा सरकार

रैथाने बाली प्रवर्द्धनमा सरकार

मङ्गलबार, २८ जेठ २०७६

बनेपा - मध्य र उच्च पहाडी क्षेत्रका होमस्टेमा बास बस्न जाँदै हुनुहुन्छ भने अबको केही महिनामा तपाईंले नामै नसुनेका र बिर्सिएका रैथाने बालीका परिकार चाख्ने अवसर पाउनुहुनेछ। संघीय कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले प्रांगारिक कृषि प्रवद्र्धन मिसनअन्तर्गत रैथाने बाली प्रवद्र्धन अभियानअन्तर्गत यो अवसर ल्याएको हो।हाल खाद्यबाली अन्तर्गतका कोदो, फापर, चिनो, उवा, कागुनोलगायत बालीको उत्पादन र उपभोगमा जोड दिइएको छ।

डोल्पाका पर्यटकीय गाउँमा होमस्टे

डोल्पाका पर्यटकीय गाउँमा होमस्टे

बुधबार, २२ जेठ २०७६

पर्यटकमैत्री बासस्थानको लागि पर्यटकीय सम्पदाले धनि हिमाली जिल्ला डोल्पामा पहिलो पटक पर्यटकमैत्री घरवास कार्यक्रम लागु भएको छ।

होमस्टे प्रवर्द्धन गर्दै नगरपालिका

होमस्टे प्रवर्द्धन गर्दै नगरपालिका

शुक्रबार, ०३ जेठ २०७६

नगरपालिकाको आयोजना तथा ग्रामीण बिजनेस प्रमोशन प्रालिको सहजीकरणमा पालिकाभित्रका वडाका १८ युवायुवतीले तालिम लिएका छन्। एक हप्तासम्म सञ्चालित उक्त तालिममा होमस्टे प्रवद्र्धन गर्ने कला तथा खानाको परिकार बनाउने सीप सहभागीलाई सिकाइएको थियो।

होमस्टे नचल्दै विवाद

होमस्टे नचल्दै विवाद

मङ्गलबार, ३१ बैशाख २०७६

चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेट बिनियोजन गरेको कुनै जानकारी नदिई निश्चित ब्यक्तिले आफु अनुकुलको समिति दर्ता गराएर प्रस्तावना पेस गरेको भन्दै आक्रोश पोखे।

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

सोमबार, ३० बैशाख २०७६

होमस्टे सञ्चालन गरे पनि सोचेजति पाहुना आउने छाँटकाँट उनीहरूले देखेका छैनन्। त्यसले गर्दा पनि होमस्टे सञ्चालन गर्ने तरखरमा रहेका गाउँ के कसो गर्ने भन्ने दोधारमा छन्।

थप आठ करोड ४० लाख बाडिँदै

थप आठ करोड ४० लाख बाडिँदै

आइतबार, २९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले होमस्टेका नाममा थप आठ करोड ४० लाख रुपैयाँ बाँड्ने तयारी गरेको छ।

सिरानचोकका ३१ घरमा होमस्टे

सिरानचोकका ३१ घरमा होमस्टे

सोमबार, २३ बैशाख २०७६

‘स्थानीय रहनसन, पाहुनाको स्वागत सत्कार र स्थानीय परिकारमा पर्यटनको ध्यान खिच्न सकियो भने होमस्टेले सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत गर्छ,’ मन्त्री लम्सालले भने।

बाँसखर्कमा घरबास निर्माण शुरु

बाँसखर्कमा घरबास निर्माण शुरु

बिहिबार, १९ बैशाख २०७६

भानु नगरपालिका–११ बाँसखर्कमा घरबास निर्माण कार्य सुरु भएको छ। गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण सुरु भएको हो।

अध्ययनबिना होमस्टेलाई ३० करोड

अध्ययनबिना होमस्टेलाई ३० करोड

बिहिबार, १९ बैशाख २०७६

गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु-याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन। पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो।

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

शुक्रबार, ०६ बैशाख २०७६

चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ (घरबास) गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झन्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो।

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

सोमबार, ०२ बैशाख २०७६

चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झण्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो।

पर्यटन प्रवर्द्धन गर्न खाम्लालुङमा हाेमेस्टे

पर्यटन प्रवर्द्धन गर्न खाम्लालुङमा हाेमेस्टे

बुधबार, २७ चैत २०७५

तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ। पर्यटकीय दृष्टीकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुनास्थलको रुपमा चिनाउन जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात गरिएको हो।

स्थानीयलाई होमस्टे तालिम

स्थानीयलाई होमस्टे तालिम

आइतबार, १७ चैत २०७५

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको त्रि–धार्मिकस्थल हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई लक्षित गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई तालिम दिइएको हो।

हलेसीका स्थानीयलाई होमस्टे तालिम

हलेसीका स्थानीयलाई होमस्टे तालिम

बिहिबार, १४ चैत २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एबं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चालनका लागि स्थानीयलाई आवश्यक तालिम दिइएको हो।

सिद्धगुफा मुन्तिर

सिद्धगुफा मुन्तिर

शनिबार, ०२ चैत २०७५

माघ महिनाको एक दिन लमजुङबाट काठमाडौं फर्कने क्रममा हामीले होमस्टेमा बस्ने सल्लाह ग-यौं। पृथ्वी राजमार्गसँग जोडिएको विमलनगर बजारको सामुदायिक होमस्टे रोज्यौं हामीले। राजमार्ग दायाँबायाँ दोहोरीलत्त घर। त्यहाँ दिदीबहिनीले सञ्चालन गरेको होमस्टेमा एक रात बस्यौं हामी।

गुडमर्निङ मिछुर्लुङ !

गुडमर्निङ मिछुर्लुङ !

शनिबार, ०४ फागुन २०७५

पर्यटनबाट समृद्धिको भर्‍याङ चढ्न सकिने देखेर गाउँगाउँमा होमस्टेको लहर चलेको छ। हाम्रा सबै गाउँ सुन्दर छन्। आत्मीय पनि। यति हुँदाहुँदै पनि पर्यटनको मुलबाटोमा सबै चम्किन सकेका छैनन्। किन त ? पूर्वाधारको कमीले कति गाउँमा मनग्गे पर्यटक पुग्न सकेका छैनन्। अनि गाउँ र सहरलाई जोड्ने मार्केटिङको पुल नहुनु नै प्रमुख समस्या देखिएको छ।

नयाँ होमस्टे

नयाँ होमस्टे

शनिबार, १९ माघ २०७५

होमस्टे पर्यटनबाट लमजुङका घलेगाउँ, काउलेपानी र भुजुङ गाउँ चर्चित छन्। पछिल्लो समय लमजुङकै राइनासकोटमा सामुदायिक होमस्टे खुलेको छ। त्यहाँ ०७४ मंसिरबाट होमस्टे सुरु गरिएको हो। गुरुङ समुदायका ११ घरका ५६ बेडमा पाहुनालाई राखिन्छ।

पूर्वमा आत्मीय होमस्टे

पूर्वमा आत्मीय होमस्टे

शनिबार, १२ माघ २०७५

घाम बादलभित्र लुक्ने तर्खरमा थियो। सिरसिर चिसो वतास चल्दै थियो। हामी कन्याम चियाबगान घुमिवरी सिद्धीखोलबाट करिब ९ किमि हिँडेर ३ बजेतिर पुग्यौं इलामको श्री अन्तुडाँडा (१,७०० मिटर)। चिटिक्क घर, सफा आँगन, आँगनभरि ढकमक्क फूल। पुग्ने वित्तिकै घरभेटी दिदीले खादा ओढाइदिनु भयो।

अाजै घुमाैंँ भीमढुंगा

अाजै घुमाैंँ भीमढुंगा

शनिबार, २१ पुष २०७५

जाडोमा न्यानो पहार ताप्न पाइन्छ भीमढुंगामा। हिँडेर जाने कि गुडेर, दुबै सुविधा छ। खान, बस्न र आराम गर्न होटल एवं होमस्टे पनि छँदैछन्। चिटिक्क घर। सफा आँगन। नजिकै करेसा बारी। बारीमा लहलह सागसब्जी। चारैतिर खुल्ला दृष्य। नागार्जुन डाँडाको फेदमा अबस्थित थाप्ले (१,८०० मिटर) सुन्दर छ।

प्रदेश सरकारको पहिलो प्राथमिकतामा ह्यात्रुङ झरना

प्रदेश सरकारको पहिलो प्राथमिकतामा ह्यात्रुङ झरना

आइतबार, १५ पुष २०७५

संघीय सरकारले पर्यटकीय सूचीमा समेत नराखेको दक्षिण एसियाकै लामो ह्यात्रुङ झरनालाई प्रदेश नं. १ को सरकारले पहिलो प्राथमिकतामा राखेको छ। उक्त ह्यात्रुङ झरनाको स्थलगत अवलोकन गर्दै प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले त्यसकाे विकासका लागि प्रदेश सरकार लागी परेको बताए।

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

नेचुरली नेपालः मलेसियामा नेपाल प्रवर्द्धन

शुक्रबार, २९ भदौ २०७५

वाउ नेचुरली नेपाल, सच अ ब्युटी अफ प्याराडाइज एण्ड डाइभसिर्टी,’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

पानीटारमा होमस्टे सञ्चालन गरिँदै

सोमबार, ०४ असार २०७५

इलामको देउमाई नगरपालिका–३ पानीटारमा घुम्न आउने पर्यटकका लागि घरबास पर्यटनको अवधारणा अघि बढाइने भएको छ। यहाँ आउने पर्यटकलाई सस्तो मूल्यमा खान–बस्न सक्नेगरी होमस्टे व्यवस्थापन गर्न लागिएको हो।

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

बिहिबार, २७ बैशाख २०७५

के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ।

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

सोमबार, २४ बैशाख २०७५

सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।

खप्तड प्रवेशद्वार बगलेगमा चैतदेखी ‘होमस्टे’

खप्तड प्रवेशद्वार बगलेगमा चैतदेखी ‘होमस्टे’

शनिबार, १९ फागुन २०७४

खप्तडको प्रवेशद्वारको रुपमा रहेको बगलेगमा चैत महिनादेखी ‘होमस्ट’ संचालन गरिने भएको छ। पूर्विचौकी गाउँपालिका–२ र होटल ब्यवसायी संघ डोटीको संयुक्त पहलमा होमस्टे संचालन हुन लागेको हो।

सामुदायिक होमस्टे’ सञ्चालन

सामुदायिक होमस्टे’ सञ्चालन

सोमबार, २२ माघ २०७४

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ ।

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

शुक्रबार, १९ माघ २०७४

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे टेलको अवधारणा अघि बढाएको छ । उसले माघ पहिलो साता त्यसको सम्भाव्यता अध्ययन गरेको हो । भिटोफका सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदीको नेतृत्वको टोलीले ताङतिङ, करापु टप र याङ्जाकोट अन्वेषण गरेको छ ।

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

बिहिबार, ११ माघ २०७४

ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे ट्रेलको अबधारणा अघि बढाएको छ।

ब्राह्मण गाउँमा होमस्टे

ब्राह्मण गाउँमा होमस्टे

मङ्गलबार, ०७ कार्तिक २०७४

उत्तरतिर हिमालहरु नाकैमा ठोक्किएलान् झैँ गरी लहरै सेताम्य ठडिएका छन् । दक्षिणतिर नागबेगी हुँदै बगेको घट्टेखोला । धानको बाला लहलह गर्दै गरेको हेम्जा बस्ती । अलि टाढा पोखरा सहरको दृश्य निकै रमाइलो देखिन्छ । चारैतिर हराभरा जंगल । हावा पनि सिरिरिरी चल्छ । हेम्जा नजिकैको मेलबोटबाट साढे एक घण्टाको उकालो नापेपछि पुगिन्छ सुन्दर बस्ती मानिने कास्की धितालको अस्ताम गाउँ । उकालोमा चिट्चिट् पसिना काड्दै चराहरुको चिरबिरसँगै हिँड्दा मनै हलुङ्गो हुन्छ । हिमाल दृश्यावलोकनदेखि जंगली जनावर, अनेक थरिका सुनगाभा अनि लोप हुँदै गएका गिद्धहरु हेर्न अस्ताम गाउँ उपयुक्त गन्तव्य बन्न थालेको छ ।

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

बिहिबार, २५ जेठ २०७४

पर्यटक आगमन बढेपछि सिउरुङका स्थानीय पुनः गाउँ फर्कन थालेका छन्। गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ।

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

बुधबार, २७ बैशाख २०७४

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्ययोजना तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढेको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा होमस्टे बनाउन थालेका हुन् ।

पर्यटकको गन्तव्य होमस्टे गाउँ

पर्यटकको गन्तव्य होमस्टे गाउँ

मङ्गलबार, १८ माघ २०७३

लाङटाङको गन्तव्य तय गरेर पहिलोपटक नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिक एरिक जोल्किनलाई लाङटाङ हिमशृंखला र रसुवाका अन्य प्राकृतिक सौन्दर्यले जति आकर्षित बनायो, त्योभन्दा धेरै यहाँको होमस्टेले लोभ्यायो।

Ncell Footer Ad