तारे होटलमा अनुगमन हुँदैन

तारे होटलमा अनुगमन हुँदैन

बिहिबार, १७ साउन २०७५

सरकारले अन्यत्र अनुगमन गर्ने गरे पनि ठूला र तारे होटलमा बिरलै अनुगमन गर्ने गरेको छ । सरकारले खुद्रा पसलका साथै...

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

भक्तपुरमा महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

बुधबार, ०६ असार २०७५

सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ। ...

रसुवाको एक होटलमा आगलागी

रसुवाको एक होटलमा आगलागी

बुधबार, १६ जेठ २०७५

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी भएको छ।  आगलागीबाट होटलमा रहेको फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर...

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

सोमबार, १४ जेठ २०७५

प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छन्। ...

सरोवर होटलमा १ अर्ब २५ करोड लगानी

सरोवर होटलमा १ अर्ब २५ करोड लगानी

सोमबार, ०३ बैशाख २०७५

विदेशी पर्यटन बजारमा सस्तो गन्तव्यको रूपमा चिनिँदै गएको पोखराले होटल क्षेत्रमा भने बर्सेनि ठूलो लगानी बढाउँदै आएको छ । त्यसको पछिल्लो उदाहरण हो, करिब १ अर्ब २५ करोड रुपैयाँ लगानीमा लेकसाइडमा पाँचतारे स्तरको सुविधा दिनेगरी खुलेको होटल सरोवर।

गाउँका होटलमा सहरका तरकारी

गाउँका होटलमा सहरका तरकारी

आइतबार, १३ फागुन २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा केही समयअघि खुलेको जाम्बाला रिसोर्टमा दैनिक ३० देखि ४० केजी तरकारी खपत हुन्छ।

सुन्धाराको होटलमा साथीसँग आएकी युवती मृत

सुन्धाराको होटलमा साथीसँग आएकी युवती मृत

शनिबार, १२ फागुन २०७४

सुन्धारास्थित निकुद गेष्ट हाउसमा शनिबार एक युवती मृत भेटिएकी छन्। तीनजना केटा साथीसँग बिहान ३: ३० बजेको समयमा गेष्ट हाउसमा आएकी उदयपुर हात्तिवन बस्ने शर्मिला राउत ९: ३३ मा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

पत्रकार भेषमा पाँचतारे होटलमा चोरी

पत्रकार भेषमा पाँचतारे होटलमा चोरी

बिहिबार, २५ माघ २०७४

ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

बुधबार, २४ माघ २०७४

ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना

काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना

सोमबार, ०८ माघ २०७४

नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ। उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

काबुलको पाँचतारे होटलमा आक्रमण, ६ को मृत्यु

काबुलको पाँचतारे होटलमा आक्रमण, ६ को मृत्यु

आइतबार, ०७ माघ २०७४

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिवानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ।

होटलमा एकरातका पाहुनाको जमघट

होटलमा एकरातका पाहुनाको जमघट

आइतबार, १६ पुष २०७४

फेवाताल किनारको गौरीघाटमा शनिबार विहान विदेशी पाहुनाको हुल डुंगा चढ्ने तरखरमा थियो । अंग्रेजी नयाँ वर्षको रमझम चलिरहँदा ती विदेशी पाहुना डुंगामा ताल सयर गर्दै थिए । गौरीघाटमा विदेशी पाहुनाको भीड लागिरहँदा फेवाताल घुम्न सबैजसो घाट (डुंगाघाट) मा स्वदेशी तथा विदेशी पाहुनाको उस्तै जमघट थियो ।

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

आइतबार, २४ मङि्सर २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत जिल्ला स्थित सबै क्षेत्रको मतगणना सदरमुकाम मलंगवामा भईरहेकाले तीन दिनयता यहाँका होटल सञ्चालकलाई भ्याई नभ्याई छ।

अन्नपूर्ण पदमार्गका होटलमा कोठा थपिने

अन्नपूर्ण पदमार्गका होटलमा कोठा थपिने

बुधबार, २५ असोज २०७४

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गका विभिन्न ठाउँमा सञ्चालित होटलमा कोठा थप्ने तयारी भएको छ । हाल सञ्चालित होटलका कोठाले सिजनका बेला टेकिङ गएकापाहुनालाई बास बस्न अपुग भएपछि नयाँ कोठाथप्न लागिएको हो ।

सौराहाका होटलमा सेवा सञ्चालन छिटै

सौराहाका होटलमा सेवा सञ्चालन छिटै

मङ्गलबार, ३१ साउन २०७४

डुबानमा परेको सौराहाका होटलहरुले तत्कालै सेवा सञ्चालनको तयारी सुरु गरेका छन्। शुक्रबारदेखि लगातार परेको पानीका कारण खोलाहरुमा आएको बाढीले गर्दा शनिबारदेखि नै सौराहामा डुबान सुरु भएको थियो। आइतबार पूरै सौराहा क्षेत्र जलमग्न थियो। तर पानी पर्न रोकिएसँगै डुबान पनि सुकेको छ। सोमबार बिहानैदेखि होटल व्यवसायीहरु सरसफाइमा जुटेका छन्।

होटलमा शेर्पा युवक मृत फेला

होटलमा शेर्पा युवक मृत फेला

बुधबार, ०९ चैत २०७३

उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन्।

घोडेपानीका होटलमा चिनियाँ पर्यटक खचाखच

घोडेपानीका होटलमा चिनियाँ पर्यटक खचाखच

आइतबार, १६ माघ २०७३

म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन्। पर्यटन व्यवसायका हिसाबले अफ सिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन्।

पुरुषसँग होटलमा बसेकी महिलाको हत्या

पुरुषसँग होटलमा बसेकी महिलाको हत्या

बिहिबार, १८ कार्तिक २०७३

भैरहवाको बसपार्क स्थित एक होटलमा भारतीय मुलकी एक महिलाको टाउकोमा धारीलो हतीयार प्रहार गरी हत्या भएको छ। भैहरवा बसपार्कस्थित गोर्खा प्रिन्स होटलको १११ नम्बर कोठामा अन्दाजी ३०–३५ वर्षकी एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

होटलमा मदिराले मात्तिएका प्रहरी  आतंक !

होटलमा मदिराले मात्तिएका प्रहरी आतंक !

बुधबार, १५ असार २०७३

पछिल्ला दिनमा कोहलपुर क्षेत्रका होटलमा मदिरा सेवन गर्ने प्रहरीको आंतक मच्चिएको होटल व्यवसायी र व्यापारीले बताएका छन्। प्रहरी पोशाकमा मदिरा सेवन गरी आएका प्रहरी जवानले चेकजाँच र खानतलासीका नाममा मध्यरातमा सताउने गरेकाे व्यावसायीले गुनासाे गरेका छन्।

होटलमा ओइरियो खर्ब

होटलमा ओइरियो खर्ब

शनिबार, ११ असार २०७३

समग्र पर्यटन क्षेत्रलाई खुसीको खबर छ। पर्यटनको सबैभन्दा महत्वपूर्ण अंग मानिने होटल उद्योगमा पछिल्लो पटक झन्डै १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ। यसबाट थप लाखौं पर्यटकलाई स्तरीय सेवा दिन सकिनेछ भने ठूलो परिमाणमा रोजगारी सिर्जना भएर अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुग्नेछ।

Ncell Footer Ad