हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत लगिएकी गर्भवती महिलाको मृत्यु

हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत लगिएकी गर्भवती महिलाको मृत्यु

शनिबार, ३० कार्तिक २०७६

सुत्केरी हुन नसकेपछि डोल्पा जगदुल्ला गाउँपालिका १ हुरीकोटकी २८ वर्षिया जमानदेवि रोकायको मृत्यु भएको छ। ...

सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

बुधबार, १३ कार्तिक २०७६

सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको हेलिकप्टरमा उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी मंगलबार...

शताब्दी वर्ष पूजामा हेलिकप्टरबाट पुष्प वर्षा

शताब्दी वर्ष पूजामा हेलिकप्टरबाट पुष्प वर्षा

शुक्रबार, १७ असोज २०७६

रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा पूजा आरम्भ गरिएको शत वार्षिकीको अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको...

प्रभु हेलिकप्टरलाई प्राधिकरणकाे निर्देशन

प्रभु हेलिकप्टरलाई प्राधिकरणकाे निर्देशन

मङ्गलबार, १४ असोज २०७६

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका प्रेम सुवेदीलाई हेलिकोप्टरबाट काठमाडौं लैजान चार्टर गर्न खोज्दा प्रभु हेलिकप्टर प्रालिका कर्मचारीले तीन लाख १५ हजारबाट...

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरबाट उद्धार

तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरबाट उद्धार

मङ्गलबार, ०७ असोज २०७६

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उनीलाई उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण

मङ्गलबार, ३१ भदौ २०७६

लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र सिन्धुली नेपालथोकमा ती हेलिकप्टर आकस्मिक अवतरण भएका हुन् ।

अधिक रक्तश्रावपछि अर्धचेत महिलाको उद्धार

अधिक रक्तश्रावपछि अर्धचेत महिलाको उद्धार

बुधबार, १८ भदौ २०७६

एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। प्रसव व्यथापछि रक्तश्रावको कारणबाट ज्यानकै जोखिममा परेकी महाकुलुङ गाउँपालिका–५ गुदेलकी ३९ बर्षीय निर्मला राईलाई बुधबार साँझ लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

राष्ट्रियसभा अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

शुक्रबार, ३१ साउन २०७६

मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ।

हेलिकप्टरबाट सामाग्री ढुवानी

हेलिकप्टरबाट सामाग्री ढुवानी

शनिबार, ०४ साउन २०७६

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ ।

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत उद्धार

शुक्रबार, ०३ साउन २०७६

बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ।

थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभामा

थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभामा

सोमबार, १६ असार २०७६

संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेलि लिएर नेपाली सेनाको हेलिकप्टर गएको छ।

पार्टी बैठकमा जान सेनाको हेलिकप्टर

पार्टी बैठकमा जान सेनाको हेलिकप्टर

सोमबार, ०९ असार २०७६

गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्।

असारबाट  रारा–छायानाथ हेलिकप्टर प्याकेज सुरु हुने

असारबाट रारा–छायानाथ हेलिकप्टर प्याकेज सुरु हुने

शुक्रबार, ३१ जेठ २०७६

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको रारा क्षेत्रमा पर्यटनलाई थप टेवा पु-याउन असार पहिलो साताबाट रारादेखि छायानाथ धामसम्म हेलिकप्टरको प्याकेज ल्याइने भएको छ।

१३ जना सवार भारतीय वायुसेनाको विमान सम्पर्कविहिन

१३ जना सवार भारतीय वायुसेनाको विमान सम्पर्कविहिन

सोमबार, २० जेठ २०७६

१३ जना सवार भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ।

हेलिकप्टर नउडाउन गृहको आग्रह

हेलिकप्टर नउडाउन गृहको आग्रह

शुक्रबार, २० बैशाख २०७६

बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि नेपालमा त्यसको प्रभाव देखिएपछि गृहमन्त्रलायले सर्तकता अपनाउन आग्रह गरेको छ।

रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित  हेलिकप्टर पठाइयो

रोग प्रभावितमा क्षेत्रमा चिकित्सक र औषधिसहित हेलिकप्टर पठाइयो

आइतबार, १५ बैशाख २०७६

पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

बिहिबार, १४ चैत २०७५

जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ।

खोटाङमा सम्झिए रवीन्द्र अधिकारी

खोटाङमा सम्झिए रवीन्द्र अधिकारी

बिहिबार, २३ फागुन २०७५

खोटाङका नेकपा नेता तथा कार्यकर्ताले हेलीकोप्टर दुर्घट्नामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएका छन्। नेकपा (पूर्वएमाले) को पार्टी कार्यालयमा बिहिबार श्रद्धाञ्जलीसभा गरेर नेकपाले ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको सम्झना गरेका हुन्।

आङछिरिङ शेर्पा पोर्टरदेखि अर्थतन्त्रको ‘खम्बा’

आङछिरिङ शेर्पा पोर्टरदेखि अर्थतन्त्रको ‘खम्बा’

बिहिबार, १६ फागुन २०७५

नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको बुधबार एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा निधन भयो। शर्माको निधनले पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको छ। शेर्पाको निधनले पर्यटन व्यवसायमा मात्र नभई सिंगो देशमै अपूरणीय क्षति पुगेको पासाङल्हामु शेपा प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले बताए।

अधिकारीकाे तस्बिरमा माल्यार्पण (भिडियाे)

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको कार्यालय बिहीबार सुनसान रह्यो। मन्त्रिपरिषद् बैठकले फागुन १६ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्न

ताप्लेजुङ दुर्घटनाका अनुत्तरित प्रश्न

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनापछि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य योगेश भट्टराईले ट्वीट गरे– पाँच जना मात्र भीआईपी बोक्ने हेलिकप्टरले किन सात जना बोक्यो? हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार थिए। पाइलट प्रभाकर केसीले उडाएको हेलिकप्टर सुकेटार टावरमा दिउँसो पौने एक बजेसम्म सम्पर्कमा आएको थियो।

गगन र विश्वप्रकाशको नजरमा रवीन्द्र अधिकारी

गगन र विश्वप्रकाशको नजरमा रवीन्द्र अधिकारी

बिहिबार, १६ फागुन २०७५

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट उदायका हुन्। विद्यार्थी अन्दोलनलाई उचाईमा पुर्‍याउने र विद्यार्थीको हितमा काम गर्ने नेताको रूपमा उनलाई चिनिन्छ।

हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति भण्डारी टुँडिखेल आउने

हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति भण्डारी टुँडिखेल आउने

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनालाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकि छन्। अन्तिम श्रद्धाञ्जलीको लागि पार्थिव शरिर टुँडिखेलमा राखिँदैछ।

हेलिकप्टर दुर्घटना : सामाजिक सञ्जालमा कसले के भने ?

हेलिकप्टर दुर्घटना : सामाजिक सञ्जालमा कसले के भने ?

बिहिबार, १६ फागुन २०७५

ताप्लेजुङमा वुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधन भयो। दुर्घटनाको खवरले  समाजिक सञ्जाल सोकमग्न छ। ट्वीटर फेसवुक लगायतका समाजिक सञ्जाल मार्फत दुर्घटनामा निधनहुनेहरु प्रति  श्रद्धाञ्जली व्यक्त भइरहेको छ।

यस्तो छ रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (पूर्णपाठ सहित)

यस्तो छ रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (पूर्णपाठ सहित)

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको  तेह्थुमको आठराई गाँउपालिकाको चुनवानडाँडामा भएको कार्यक्रम नै अन्तिम बन्यो। प्रस्तावित विमास्थलको स्थलगत अवलोकनका क्रममा उनीसहितको टोली चुनावडाँडा आईपुगेको थियो।

सुकेटारबाट शव लिएर सेनाको हेलिकप्टर उड्यो

सुकेटारबाट शव लिएर सेनाको हेलिकप्टर उड्यो

बिहिबार, १६ फागुन २०७५

मौसम सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौंको लागि उडेको छ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका २ जनाकाे शव सुकेटार एयरपाेर्ट ल्याइयाे

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका २ जनाकाे शव सुकेटार एयरपाेर्ट ल्याइयाे

बुधबार, १५ फागुन २०७५

ताप्लेजुङको पाथीभरा मन्दिर नजिक भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव मध्ये २ जनाको शव सुकेटार एयरपाेर्ट ल्याइएको छ।

प्रत्यक्षदर्शीकाे बयान : 'दुर्घटनाकाे दृश्य सपनाजस्ताे लाग्याे'

प्रत्यक्षदर्शीकाे बयान : 'दुर्घटनाकाे दृश्य सपनाजस्ताे लाग्याे'

बुधबार, १५ फागुन २०७५

‘हिउँ परिरहेको थियो। चिसो अत्याधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। रुखको फेदमा आगो तापेर बसिरहेका थियौँ। उताबाट हेलिकप्टर आयो। उठेर हेर्दै थियौं। पहरामा गएर गर्लम्म ठोकियो।

हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

बुधबार, १५ फागुन २०७५

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाईने भएको छ।

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

बुधबार, २३ माघ २०७५

रुकुम (पूर्व) तनावग्रस्त बन्दै गएको छ। जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा भइरहेको आन्दोलन चर्कदै गएपछि यहाँ तनाव बढ्दै गएको हो। जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा की पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा कुन ठाउँमा सदरमुकाम राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।

अमेरिकाले जुनसम्म नयाँ स्काइ ट्रक हस्तान्तरण गर्ने

अमेरिकाले जुनसम्म नयाँ स्काइ ट्रक हस्तान्तरण गर्ने

बुधबार, २३ माघ २०७५

अमेरिकाले नेपाली सेनालाई दिने भनिएका पाँचओटा स्काइ ट्रक(हेलिकप्टर)मध्ये चालु हालतमा रहेका दुई स्काई ट्रक जुनसम्म हस्तान्तरण गर्ने भएको छ।

हिमालको वेस क्याम्पमै हेलिकप्टर ल्याण्ड गर्न रोक्छौं : पर्यटनमन्त्री अधिकारी (भिडियो)

बिहिबार, १७ माघ २०७५

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हिमालकै वेस क्याम्पमा हेलिकप्टर ल्यान्डिङ गराउन गराउन नहुने बताएका छन्। अन्नपूर्ण लगायतका हिमालका वेस क्याम्पमा हेलिकप्टरबाट पर्यटक लैजाने गरिन्छ।

लेस्टर सिटी क्लबका मालिक हेलिकप्टर दुर्घटनामा परेकाे अाशंका

लेस्टर सिटी क्लबका मालिक हेलिकप्टर दुर्घटनामा परेकाे अाशंका

आइतबार, ११ कार्तिक २०७५

इङ्लिश क्लब लेस्टर सिटीका मालिकको हेलिकप्टर दुर्घटनामा परेको छ।

विमानस्थल बन्द भएपछि बिरामी ओसार्दै सेनाको हेलिकप्टर

विमानस्थल बन्द भएपछि बिरामी ओसार्दै सेनाको हेलिकप्टर

शुक्रबार, ०९ कार्तिक २०७५

स्तराेन्नती गर्ने भन्दै बुधवारदेखि जुम्ला विमानस्थल बन्द भएपछि नेपाली सेनाको हेलिकप्टरले जुम्लावाट बिरामी ओसार्न थालेको छ।

लुक्लामा  हेलिकप्टर ठाेक्किए

लुक्लामा हेलिकप्टर ठाेक्किए

सोमबार, ०५ कार्तिक २०७५

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा २ हेलिकप्टर एक आपसमा ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरमा क्षति पुगेको छ।

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

प्रतिबन्धित मनाङ एयरको हेलिकप्टर सिमकोटमा

मङ्गलबार, ०९ असोज २०७५

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याइ पुर्याइएको छ।

मौखिक निर्देशनले उडान अनुमतिमा रोक

मौखिक निर्देशनले उडान अनुमतिमा रोक

शनिबार, २३ भदौ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन हेलिकप्टर कम्पनीको उडान अनुमति रोकेको छ।

हेलिकप्टरबाट उद्धार

हेलिकप्टरबाट उद्धार

शनिबार, ०२ भदौ २०७५

संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका बिरामी तीर्थयात्रीहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ।

बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बस दुर्घटनाका घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

बिहिबार, २८ असार २०७५

बिहीबार बिहान पाल्पामा भएको बस दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ।

प्रभुले थप्यो दुई नयाँ हेलिकप्टर

प्रभुले थप्यो दुई नयाँ हेलिकप्टर

मङ्गलबार, २६ असार २०७५

निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभुले दुईवटा नयाँ हेलिकप्टर थप गरेको छ ।

रीतविपरीत सेनालाई हेलिकप्टर खरिद

रीतविपरीत सेनालाई हेलिकप्टर खरिद

सोमबार, ०३ बैशाख २०७५

नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ। सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको ठहर महालेखा परीक्षकको कार्यालयले गरेको छ। अनियमित ढंगले हेलिकप्टर खरिद प्रक्रियामा संलग्न पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

सोमबार, १४ फागुन २०७४

मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ। कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो।

सेनाको हेलिकप्टर दुर्घटनाबाट बच्यो

सेनाको हेलिकप्टर दुर्घटनाबाट बच्यो

सोमबार, ०८ माघ २०७४

नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाईलटले आकस्मीक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन्। जसले एक हवाई दुर्घटना टरेको छ।

प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर (फोटो फिचर)

प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर (फोटो फिचर)

आइतबार, ०७ माघ २०७४

प्रदेशसभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

सोमबार, १० पुष २०७४

पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्।

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना

बिहिबार, ०६ पुष २०७४

दुईवटा जहाज खरिद गर्न बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको सरकारले भदौ २३ गते नेपाली सेनालाई थप ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय ग¥यो भने असोज १८ गते अर्थ मन्त्रालयले ‘लाइट हेलिकप्टर’ खरिद गर्न सेनालाई ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । सेनाले अहिले फेरि ३ अर्ब ४० करोड रुपैयाँमा दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

सोमबार, २० कार्तिक २०७४

गोरखा निर्वाचन क्षेत्र १ ख का उमेद्धवार राजेन्द्र बजगाईले हेलिकप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

सोमबार, २० कार्तिक २०७४

साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ।  यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

मन्त्रीको हेलिकप्टर आकाशमा, बाढी पीडित स्कुलको छतमा

मन्त्रीको हेलिकप्टर आकाशमा, बाढी पीडित स्कुलको छतमा

आइतबार, २९ साउन २०७४

आईतवार विहान देखि हेलिकप्टर बाढी पसेको क्षेत्रमा उडेपनि पीडितको उद्दार हुन सकेको छैन। नेपाली सेनाका हेलिकप्टर मन्त्री सहित बाढीक्षेत्रमा घुमे पनि उद्दार हुन नसकेको पीडित परिवारको गुनासो छ।

गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

सोमबार, ०९ साउन २०७४

जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।

Ncell Footer Ad