हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

हेलम्बुमा बन्दै नेपाली ‘ग्रेट वाल’

आइतबार, २९ असार २०७६

चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ।

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

सोमबार, १६ असार २०७६

पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट काम सुरु नहुँदै फिर्ता भएको छ। चालु आर्थिक...

हुस्सुभित्र हराउने मेलम्चीघ्याङको १३ वर्षदेखि सानदार नतिजा

हुस्सुभित्र हराउने मेलम्चीघ्याङको १३ वर्षदेखि सानदार नतिजा

शुक्रबार, १३ असार २०७६

सुन्दर तर निकै विकट हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविले परम्परा कायम राख्दै यो पटक पनि एसईई (माध्यमिक शिक्षा परीक्षा) मा...

‘यसकारण मैले हेलम्बु रोजेँ’

‘यसकारण मैले हेलम्बु रोजेँ’

सोमबार, १६ बैशाख २०७६

नेपाल रिपब्लिक मिडियाको १०औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ११ गते सम्मानित तीन ‘नागरिक नायक’ मध्ये एक हुन्, काभ्रेका शिक्षक पूर्णबहादुर...

ह्योल्मो एकीकृत बस्तीमा परम्पराको झल्को

ह्योल्मो एकीकृत बस्तीमा परम्पराको झल्को

सोमबार, २८ माघ २०७५

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्वार हो– तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पातला बस्ती छिचोलेपछि पुगिन्छ तेम्बाथाङ। लालीगुराँसलगायत घना बुट्यानबीच झन्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरू ठडिँदै छन्। न ठूला न साना, मझौला संरचना। हरियो रङका कर्कटपाताले छाइएका घरहरू चिटिक्क देखिन्छन्।

खुल्यो हेलम्बु

खुल्यो हेलम्बु

शनिबार, २६ माघ २०७५

ह्योल्मो समुदायको सुन्दर बस्ती–हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राका लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् गाउँहरू। प्राकृतिक छटाले भरिपूर्ण छ हेलम्बु।

यसरी बन्दैछ ह्योल्मो एकीकृत बस्ती (तस्बिर सहित)

यसरी बन्दैछ ह्योल्मो एकीकृत बस्ती (तस्बिर सहित)

बिहिबार, २४ माघ २०७५

चर्चित पर्यटकीय गाउँ हेलम्बुको प्रवेशद्धार हो तिम्बु बजार। तिम्बु हुँदै उकालो चढ्दा ह्योल्मो समुदायका पाताला बस्ती छिचालेपछि पुगिने तेम्बाथाङले ध्यान खिच्यो। लाली गुराँश लगायत घना बुट्यानबीच झण्डै सय रोपनी जग्गामा एउटै शैली र आकारमा घरहरु ठडिँदै छन्। न ठूला, न साना, मझौला संरचना। हरियो रंगको कर्कटपाताले छाइएका घरहरु चिटिक्क देखिन्छन्।

हिमाल हेर्न हेलम्बु (फोटो फिचर)

हिमाल हेर्न हेलम्बु (फोटो फिचर)

मङ्गलबार, २२ माघ २०७५

ह्योल्मो समुदायको सुन्दर बस्ती हो हेलम्बु। लाङटाङ राष्ट्रिय निकुञ्जले घेरेको हेलम्बु पर्यटकीय गाउँ पनि हो। लाङटाङ पदयात्राको लागि हेलम्बु चर्चित छ। यहाँका ह्योल्मो समुदाय जति मनकारी र  सहृदयी छन्, उति नै रमणीय छन् यहाँका गाउँ। प्राकृतिक छटाले भरिपूर्ण हेलम्बु मनमोहक छ।

हेलम्बु ‘लाइभ’

हेलम्बु ‘लाइभ’

शुक्रबार, ११ माघ २०७५

सरकारले बनाएको घरको डिजाइन उनीहरूको संस्कृतिअनुसार नभएपश्चात् उनीहरूकै पहलमा ह्योल्मो डिजाइन पास गरेका छन्। सबै नसके पनि एउटा मात्रै भए पनि ह्योल्मो डिजाइन अनुसारको झ्याल बनाउने प्रयास गरिरहेका छन्। तिम्बुको झोलुङ्गे पुल तरेर उकालो लाग्दा खामसुङ मेमेको घरको नुन, चिया र उनको मीठो मुस्कानले घ्याङ्गुलसम्मको उकालो पार गर्न ऊर्जा थप्यो।

हेलम्बु जाऊ, डाक्टर भगाऊ !

हेलम्बु जाऊ, डाक्टर भगाऊ !

शनिबार, २९ मङि्सर २०७५

अंग्रेजीमा एउटा भनाई छ– स्याउ खाऊ, डाक्टर भगाऊ । सिन्धुपाल्चोकको हेलम्बुमा स्याउ छैन । तर, यहाँ स्याउको जस्तो मिठास र गुणकारी मनहरू मनग्ये भेटिन्छन् । त्यसैले कतिपयले भन्छन्– हेलम्बु जाऊ, डाक्टर भगाऊ ।

हेलम्बु : गाथा–व्यथा

हेलम्बु : गाथा–व्यथा

मङ्गलबार, २५ मङि्सर २०७५

पुग नपुग ११० घर भएको मेलम्चीघ्याङका ९० भन्दा बढी घरबाट वैदेशिक रोजगारीका लागि गएका छन्। उच्च हिमाली भेग भएकाले यहाँ जुनसुकै बेला पनि चिसो सिरेटो चल्नु स्वाभाविकै भयो। त्यसैले घाम लागेका बेलाबाहेक घरबाहिर मानिस भेटिनु करिब दुर्लभै हुने गर्छ। आदिवासी भनेर चिनिने अल्पसङ्ख्यक ह्योल्मो जाति बस्छन् यहाँ। मुलुकभर १०७५२ जनसङ्ख्या रहेको यो जाति नेपालका ५९ आदिबासीमध्ये एक हो जुन आफैँमा हेर्न, अध्ययन गर्न र जानकारी लिन निकै उपयुक्त छ। यस अर्थमा पर्यटन र रेमिटेन्सबाट यहाँका बासिन्दाले ‘राम्रै’ आम्दानी भित्र्याउने गर्छन्। धेरैजसोको काठमाडौँमा पनि घर छ।

‘हेलम्बुलाई चम्काउँछौं’

‘हेलम्बुलाई चम्काउँछौं’

शनिबार, १० कार्तिक २०७५

तपाइँहरूले भर्खरै ‘हेलम्बु ट्रेल म्याराथन’को तेस्रो संस्करण पुरा गर्नु भयो, म्याराथन के का लागि? कात्तिक ६ गते हामीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा तेस्रो ‘हेलम्बु ट्रेल म्याराथन’ आयोजना ग-यौं । विगतमा पनि सन् २०११ र २०१५ मा म्याराथन गरेका थियौं । म आफैं धाबक हुँ, सन् २००५ को एभरेष्ट म्याराथन विजेता।

नवनिर्मित छात्रावास विद्यालयलार्इ हस्तान्तरण

नवनिर्मित छात्रावास विद्यालयलार्इ हस्तान्तरण

बिहिबार, १८ असोज २०७५

हेलम्बुमा रहेको गोल्मादेवी माविको नवनिर्मित छात्रावास भवन स्थानीय सरकारलाई हस्तान्तरण गरीएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा काँग्रेस विजयी

बुधबार, ०३ जेठ २०७४

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार निमा ग्ल्याजेन शेर्पा विजयी भएका छन्। उनले ४९४५ मत प्राप्त गरेका छन् । एमाले जिल्ला पूर्व अध्यक्ष रहेका हस्त पण्डितलाई हराउदै उनी विजयी भएका हुन्। एमालेका हस्त पण्डितले ३२१३ मत प्राप्त गरेका छन् ।

Ncell Footer Ad