इन्फोग्राफिक्समा हेर्नुहोस् माथेमा प्रतिवेदन

इन्फोग्राफिक्समा हेर्नुहोस् माथेमा प्रतिवेदन

बिहिबार, १० साउन २०७५

तीन वर्ष अघि तयार गरिएको बहुचर्चित माथेमा प्रतिवेदनलाई कतिपयले चिकित्सा शिक्षा सुधारका लागि ‘गीता’ भनेका छन्। कतिपय भने अझै वेखवर...

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

बिहिबार, २८ असार २०७५

बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका...

तस्बिरमा हेर्नुहोस् बौद्धमा विजोग

तस्बिरमा हेर्नुहोस् बौद्धमा विजोग

बुधबार, २० असार २०७५

काठमाडौका सडकमा असारे विकास छरपस्ट छ। काठमाडौको बौद्ध जोरपाटी खण्डमा भने सडक विस्तार कार्यले बाटोको विजोग भएको छ । ठेकेदारले...

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

सोमबार, १८ असार २०७५

नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या...

तस्बिरमा हेर्नुहोस् राजा दही बनाउने तरिका

तस्बिरमा हेर्नुहोस् राजा दही बनाउने तरिका

शुक्रबार, १५ असार २०७५

आज असार १५ मा दही चिउरा खाने चलन छ। यस अवसरमा उपत्यकामा भक्तपुरको जुजु धौ (राजा दही) निकै लोकप्रिय छ। यतिवेला भक्तपुरका दही व्यवसायीलाई भ्याइनभ्याइ छ।

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

शुक्रबार, १५ असार २०७५

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

१४ तस्बिरमा हेर्नुहोस् दिउसै अँध्यारो बनाउने काठमाडौंको अन्त्यहिन धुलो (फोटो फिचर)

मङ्गलबार, ०५ असार २०७५

मनसुन सुरु भएसँगै काठमाडौंको प्रदुषण तह सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा तलमाथि भएको छ। काठमाडौंको अन्त्यहिन बाटो विस्तार, धिमा निर्माण गतिका कारण अझै पनि काठमाडौंबासीले सूर्योदयसँगै धुलो सामना गर्नुपर्छ। अहिले फाट्टफुट्ट वर्षा भइरहँदा त्यही धुलो हिलोमा परिणत भएपछि अर्को समस्या थपिएको छ।

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

तस्बिरमा हेर्नुहोस् भोटो जात्रा (फोटो फिचर)

आइतबार, ३० बैशाख २०७५

रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। आइतबार राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

बिहिबार, १५ चैत २०७४

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा पूर्ण राजकीय सम्मान सहित सवारी चलाइएको थियो ।

नेपाली सेनासँग के कस्ता हतियार छन् ? (हेर्नुहोस् तस्बिर र भिडियो)

बिहिबार, २५ माघ २०७४

नेपाली सेनाले फोटो प्रदर्शन गर्दै आफूले गर्दै आएका कामहरु र चलाउँदै आएका हतियार देखाएको छ । बिहीवार त्रिभूवन आर्मी अफिसर क्लबमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले उद्घाटन गरे ।

तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदानमा चार नम्बर प्रदेशमा एक जना प्रदेश सांसदबाहेक अन्य सबैको मत खसेको छ। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा आएनन्। लोकसेवा आयोग क्षेत्रीय निर्देशनालयमा भएको मतदानमा प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु उत्साहका साथ सहभागि भए।

भिडियोमा हेर्नुहोस् राष्ट्रिय सभा निर्वाचन

बुधबार, २४ माघ २०७४

राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर २ बाहेर सबै प्रदेशमा निर्वाचन भएको छ। २ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेको कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

बिहिबार, १८ माघ २०७४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

तस्बिरमा हेर्नुहोस् ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक

तस्बिरमा हेर्नुहोस् ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक

बिहिबार, १८ माघ २०७४

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक हेटौंडामा भएको छ। यो पहिलो बैठक हो। प्रदेश सभा बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेकी थिइन्। प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो। बैठकको जेष्ठ सदस्य डाेरमणि पाैडेलले अध्यक्षता गरेका छन्।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

सोमबार, ३० असोज २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिदेखि नेतासम्मको टीका

तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिदेखि नेतासम्मको टीका

शनिबार, १४ असोज २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्।

प्रदेश २ को चुनाबी उल्लास भिडियोमा हेर्नुहोस्

सोमबार, ०२ असोज २०७४

स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।

प्रदेश २ को चुनाबी उल्लास भिडियोमा हेर्नुहोस्

सोमबार, ०२ असोज २०७४

स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

‘सय दिनका उपलब्धि वेबसाइटमा हेर्नुहोस्’

शुक्रबार, ३० भदौ २०७४

शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित ‘उपलब्धि सार्वजनिक कार्यक्रम’ झारा टाराइमा सीमित भएको छ । सरकारले सय दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने प्रचलनअनुसार बिहीबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा भने उपस्थित भएनन् । उनी चुनावी प्रचारको सिलसिलामा सर्लाही र रौतहटमा व्यस्त छन् ।

४ हजार ५ सय बाढीपीडितलाई एनआरएनको सहयोग, १७ फोटो हेर्नुहोस्

४ हजार ५ सय बाढीपीडितलाई एनआरएनको सहयोग, १७ फोटो हेर्नुहोस्

आइतबार, ११ भदौ २०७४

दुई साता अघि आएको बाढीबाट प्रभावित झन्डै ४ हजार ५ सय परिवारलाई गैरआवासीय नेपाली संघले आपतकालीन राहत सामग्री वितरण गरेको छ। गृहमन्त्रालयसँगको समन्वयमा सबैभन्दा बढी प्रभावित सप्तरीका बासिन्दालाई संघले राहत बितरण गरेको हो। संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढीप्रभावित परिवारलाई राहत बितरण गरेको थियो।

एनआरएनए युरोप बैठकका १४ फोटो हेर्नुहोस्

एनआरएनए युरोप बैठकका १४ फोटो हेर्नुहोस्

आइतबार, १५ साउन २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठकको दोस्रो दिन आइतबार प्रवासमा महिलाको भूमिका शीर्षकमा बहस हुँदैछ। महिला सम्मेलन अन्गर्तत विकास र व्यवसायमा महिला र युवाको सहभागिताबारे पनि आइतबार छलफल हुनेछ।

एसइइको रिजल्ट यसरी हेर्नुहोस्

एसइइको रिजल्ट यसरी हेर्नुहोस्

शुक्रबार, ०२ असार २०७४

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।

भोटोजात्राका १८ तस्विर हेर्नुहोस्

भोटोजात्राका १८ तस्विर हेर्नुहोस्

बिहिबार, ११ जेठ २०७४

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रामा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइएको छ। रथजात्रामा राष्ट्रपति भण्डारी सहभागी भएर रातो मच्छिन्द्रनाथको भोटो नजर गरिन्। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ। भोटो देखाएसँगै जात्रा सकिएको छ ।

कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस्

कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस्

आइतबार, ३१ बैशाख २०७४

स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ। दिउँसो १:५० बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको जनाएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत ३४ जिल्लामा बिहान ७ बजेदेखि मतदान जारी छ।

गाविस/जिवस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना हेर्नुहोस्

गाविस/जिवस खारेज, नयाँ संरचनामा आफ्नो ठेगाना हेर्नुहोस्

शुक्रबार, २७ फागुन २०७३

सरकारले संघीय व्यवस्थालाई मुर्तरुप दिँदै गाउँ विकास समिति, जिल्ला विकास समितिलाई खारेज गर्दै संघीय संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको सूचि सार्वजनिक गरेको छ।

अमेरिकामा जारी एनअारएनए सम्मेलनका १४ तस्विर हेर्नुहोस्

अमेरिकामा जारी एनअारएनए सम्मेलनका १४ तस्विर हेर्नुहोस्

आइतबार, १२ भदौ २०७३

संस्थागत संर्चना परिवर्तनका लागि बहस गर्ने उद्देश्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा जारी छ। डबल ट्री हिल्टन होटलमा शनिबार र अाइतबार दुई दिनसम्म चल्ने सम्मेलनले एनआरएन भिजन २०२० एन्ड बियोन्ड विषयमाथि विस्तृत छलफल गर्नेछ।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

मङ्गलबार, ११ साउन २०७३

काठमाडौं– रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।