डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

डा केसी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी

बुधबार, ०९ साउन २०७५

सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा. केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन्।

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ : ओली

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ : ओली

बिहिबार, १७ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन्। ...

दक्षिण कोरियाली राष्ट्रपति मुन सहभागी हुनसक्ने

दक्षिण कोरियाली राष्ट्रपति मुन सहभागी हुनसक्ने

मङ्गलबार, १५ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच हुने सम्भावित शिखर बैठकमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन पनि...

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

कालो हरिण मुद्दामा सलमान दोषी ठहर, ६ वर्ष जेलसजायँ हुनसक्ने

बिहिबार, २२ चैत २०७४

फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खान दोषी ठहर भएका छन्। सन् १९९८ मा फिल्म ‘हम...

संयोजन समितिको बैठक बालुवाटारमा, आजै एकता घोषणा हुनसक्ने

संयोजन समितिको बैठक बालुवाटारमा, आजै एकता घोषणा हुनसक्ने

सोमबार, ०७ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

बलात्कारी ठहर धर्मगुरुलाई आजीवन जेल सजाय हुनसक्ने

बलात्कारी ठहर धर्मगुरुलाई आजीवन जेल सजाय हुनसक्ने

सोमबार, १२ भदौ २०७४

अदालतले बलात्कारी ठहर गरेका भारतको हरियाणका धर्मगुरू गुरूमित राम रहिम सिंहलाई आजीवन जेल सजायको फैसला हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अदालतले सिंहलाई दोषी फैसला गरे पश्चात् उनका समर्थकहरूले अदालतको निर्णयविरूद्ध हिंस्रक प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ३६ जनाको मृत्यु भएको थियो।

दुहवी ग्रीडको पानी घट्दै, विद्युत सेवा मंगलवारबाट सुचारु हुनसक्ने

दुहवी ग्रीडको पानी घट्दै, विद्युत सेवा मंगलवारबाट सुचारु हुनसक्ने

सोमबार, ३० साउन २०७४

लगातारको भारी बर्षाले जलमग्न भएको नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडको पानीको सतह निरन्तर कम भइरहेको छ। भारी बर्षाले प्राधिकरणको दुहवी ग्रीडमा पानी जम्दा शुक्रवार रातीदेखि पूर्व क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ।

कञ्चनपुर घटनामा असामाजिक तत्वको घुसपैठ हुनसक्ने भाजपा नेताको भनाइ

कञ्चनपुर घटनामा असामाजिक तत्वको घुसपैठ हुनसक्ने भाजपा नेताको भनाइ

आइतबार, ०६ चैत २०७३

भारतको भारतीय जनता पार्टीका राज्यसभा सदस्य गोपालनारायण सिंहले कञ्चनपुर घटना नेपाल–भारतको सम्बन्ध बिगार्न चाहने असामाजिक तत्वले घटाएको हुनसक्ने बताएका छन्।

विमानस्थलले प्याराग्लाइडिङ विस्थापित हुनसक्ने

विमानस्थलले प्याराग्लाइडिङ विस्थापित हुनसक्ने

आइतबार, ०५ असार २०७३

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान विस्थापित हुनसक्ने भन्दै त्यसका लागि वैकल्पिक क्षेत्र खोज्न पर्यटन मन्त्रालयले यहाँका प्याराग्लाइडिङ व्यवसायीलाई अनुरोध गरेको छ।

Ncell Footer Ad